Rosny (@sani_manxe) 's Twitter Profile
Rosny

@sani_manxe

एक विद्यार्थी
#साहित्य
#राजनीति
#आलोचक
#Rotaractor
#Traveller
#Environment_learner
जय नेपाल🇳🇵
I love quoting words!!!
♋ cancer
Instagram :- @rays_of_rages

ID: 810016973463687168

linkhttp://instagram.com/rosny_fucchuu calendar_today17-12-2016 07:01:10

2,2K Tweet

806 Followers

527 Following

🤫 (@sapkota_swastik) 's Twitter Profile Photo

असली बाजेको पेडा बाजेको असली पेडा उही पुरानो बाजेको असली पेडा बाजेको पुरानो असली पेडा बरमझियाको असली पुरानो पेडा असली बरमझियाको पेडा यस्तै यस्तै हुन्छ Gen Z को गुट अब #इति_श्री #शुभरात्री

Rosny (@sani_manxe) 's Twitter Profile Photo

नेपाली सेना, राष्ट्रपति राम चन्द्र पौडेल लाई सार्वजनिक गर । संविधान संवत अन्तरीम सरकार गठनको प्रकृया अघि बढाउन समन्वय गर। #SpeakupPresident #NepalArmy

सौगात (@saugatwrites) 's Twitter Profile Photo

Let's roll this now. राष्ट्रपतिको वक्तव्य स्वागतयोग्य। अब आएर सम्बोधन गर्नुहोस, बरु त्यही चिठी पढ्नुहोस। तर सम्बोधन गर्नुहोस 🙏

Rosny (@sani_manxe) 's Twitter Profile Photo

तिमी र जुन उस्तै उस्तै लाग्छ मलाई, न आफ्नै भन्न पाउने न पराईलाइ सुम्पिन सक्ने!!! #Saniwrites137 #stories #fullmoon

Rosny (@sani_manxe) 's Twitter Profile Photo

मैले आफ्ना सपना के सुनाएको थिएँ, तिमीले निन्द्रा खोसिदियौ!!!! #Stories

Rosny (@sani_manxe) 's Twitter Profile Photo

लाग्थ्यो, केही आश नहुँदा पनि तिमीलाई जिन्दगी समर्पण गर्छु तर अब त तिम्रै साथको पनि प्रतीक्षा हुन लाग्यो। #saniwrites137

Rosny (@sani_manxe) 's Twitter Profile Photo

"सबै हारेँ, हाँसो सम्हालें, निशब्द भएँ, आँसु लुकाएँ। पत्थर ठानून्, के फरक पर्छ— घिस्रिँदै, त हिरा बनेँ।" #Stories #saniwrites137

Rosny (@sani_manxe) 's Twitter Profile Photo

"After miles of wandering, you are the haven where my heart finally rests; waiting for you feels like the only truth I know.” #Stories #lostinyou

Rosny (@sani_manxe) 's Twitter Profile Photo

मलाई तिम्रो नशामा लिप्त हुनु छ,अनि जिउनु छ बाकीँं जिन्दगी केही कुराको सन्देह नराखी! #loveatfirstsight

Rosny (@sani_manxe) 's Twitter Profile Photo

प्रेम के हो बुझ्दिन तर तिम्रै एक झल्कोमा मधहोस छु म! #Stories #saniwrites137

Rosny (@sani_manxe) 's Twitter Profile Photo

पीरको मौसम छ समय उल्टो बगिरहेछ सन्नाटामा चिच्चाइरहेछ मौनता सपनाको आँधी पर्खिरहेछ अर्को खरानी!

Rosny (@sani_manxe) 's Twitter Profile Photo

उसका यादमा तड्पिएका पलहरुको लेखा कुन हिसाबमा निरिक्षण राख्छौँ? #Randomthoughts #saniwrites137

Rosny (@sani_manxe) 's Twitter Profile Photo

मेरो मत मतपत्रमा स्वस्तिक छाप सहित मतपेटिका भित्र हुनेछ। Vote wisely🇳🇵

सौगात (@saugatwrites) 's Twitter Profile Photo

Voters have sent a clear message, and that message deserves respect not mocking. Democracy is about listening to the people. Congratulations to those who earned the trust, and reflection time for those who didn’t. #NepalElection2082

Rosny (@sani_manxe) 's Twitter Profile Photo

हामीले चाहेको बदलिएको काङ्ग्रेस 2.0, अहिले जन्मिएको छ। यसलाई साझा मानेर मलजल हुर्काउने दायित्व हामी लिन्छौँ। जय नेपाल 🇳🇵

Rosny (@sani_manxe) 's Twitter Profile Photo

प्रकृति त धैर्यवान छ, तर कहिलेसम्म? कम्तीमा जिम्मेवार बन्ने अभिनय होइन, काम गरौँ। #SaveEnvironment