केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile
केशब जमरकट्टेल®

@jamarkatel

राजनिति मा रुचि ,राष्ट्रप्रेम अनि राष्ट्र प्याराे ।

ID: 2971189668

linkhttp://kateltradeconcern.com/ calendar_today10-01-2015 06:19:07

5,5K Tweet

3,3K Followers

4,4K Following

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

जड्याहा नेपाल, जड्याहा नेपाली- वर्षको १५ करोड लिटर अर्थात करिब रू २० अर्बको त रक्सी मात्र पिउँदा रहेछन्! 🤔 @भिमउपाध्याय

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

विनोद चौधरि विश्वको टप धनि मध्यमा पर्छन। तर नेपालमा Tax payer को टप १०० मा पर्दैनन्। नेपालका मिडियाले यो कुरा लेख्दैनन्।

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

बिश्वका चर्चित मध्ये एक ब्यति सिन्जु आवे।हार्दिक श्रद्दाञ्जलि। यस्ता घट्ना नेपाल मा नि नघटुन ,सिकुन नेपालि नेता ले ।भाेलि बुलेटप्रुफ सिसा भित्रबसेर बाेल्ने दिन नआओस

बिश्वका चर्चित मध्ये एक ब्यति  सिन्जु आवे।हार्दिक श्रद्दाञ्जलि।
यस्ता घट्ना नेपाल मा नि नघटुन ,सिकुन नेपालि नेता ले ।भाेलि बुलेटप्रुफ सिसा भित्रबसेर  बाेल्ने दिन नआओस
केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

भोट र काेटका प्रवाह नगरि काठमाडौं बनाउन लाग्ने २ इन्जिनियरहरु Dr. Baburam Bhattarai Balen Shah 👏👏🙏🙏

भोट र काेटका प्रवाह नगरि काठमाडौं बनाउन लाग्ने २ इन्जिनियरहरु 

Dr. Baburam Bhattarai 
Balen Shah 
👏👏🙏🙏
केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

यसियाकप क्रिकेटमा भारत काे राम धुलाई श्रृलङ्का बाट ।।

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

युक्रेन जेलेक्सिले ध्वस्त बनाए । काठमान्डाै बालेन लाे ध्वस्त बनाउछन जस्ताे छ। हेर्दा छिया छिया

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

सन्दिप लामिछानेलाई क्याच आउट गर्ने विकेट किपर चाहिँ को रहिछन्? 🤔🤔 * जिज्ञासा

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

Check out keshab katel's video! #TikTok vt.tiktok.com/ZSR5Cbxw6/आज टेकु भाेटेबाहाल क्षेत्र डुवान मा

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

चुनाव नजिकिदै छ ।देशकाे अर्थतन्त्र दिनानुदिन खच्किदै छ। यहि स्थितिमा सरकार ले चुनाव नसकिउन जेल ५००र १०००रुपैयाका नाेट प्रतिबन्ध लगाएर बैकिङ काराेबार गर्न प्राेत्साहन गर्छ कि गर्दै न ।। याे भए चुनाब निष्पक्ष हुने थियाे।।

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

बझाङ केन्द्रबिन्दु भएर फेरि ५.४ म्याग्निच्युडको भूकम्प

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

टुडिखेलमा राखेर उडेर ,घुमाएर ,नाकको डाडी भाचिने गरि भ्रष्टाचारी , घुस्याहा, कामचोर लाई हान्ने होइन त ????? ।उप प्रधान एवं गृहमन्त्री हुन सफल भएकोमा हार्दिक बधाई रबि!!!! नत्र तिम्रो नाक ????????

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

राजा भन्दा जनता छन ताजा त्यसैले हल्लाकाे पछि नलागाै । म राजा हुन्छु भन्दा कसैले मान्छ त राजा पनि त्यहि स्थानमा छन ।।

केशब जमरकट्टेल® (@jamarkatel) 's Twitter Profile Photo

रास्ट्रपति- रामचन्द्र पौडेल अर्थमन्त्री- बिस्णु पौडेल गभर्नर- विस्वनाथ पौडेल स्वास्थमन्त्री- प्रदीप पौडेल क्रीकेट टिम कप्तान- रोहित कुमार पौडेल हास्य कलाकार- शिवहरी पौडेल