Teamwork (@teamworkcomm) 's Twitter Profile
Teamwork

@teamworkcomm

बिस्वास निष्ठाकाे प्रतीक हो भने उद्देश्य सकारात्मक्ताकाे त्यसैगरी सकारात्मक्ता सफलताको ।
रुचि:-बिचार र बिस्लेषण
पेसा:-ब्यवसायि
गोदाम:-@sanjayPK35
प्रणामी 🙏

ID: 896284711005282306

calendar_today12-08-2017 08:18:22

66,66K Tweet

23,23K Followers

14,14K Following

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

मेरो समसामयिक टविटले नि पत्रीकामा स्थान पाएछ । स्थान दिने जनभेट साप्ताहिक र जानकारि गराइदिनु हुने Mohan Prasad Mainali ज्यु दुबैलाइ धन्यबाद दिन चाह्न्छु !

मेरो समसामयिक टविटले नि पत्रीकामा स्थान पाएछ । स्थान दिने जनभेट साप्ताहिक र जानकारि गराइदिनु हुने <a href="/mohanmainali/">Mohan Prasad Mainali</a> ज्यु दुबैलाइ धन्यबाद दिन चाह्न्छु !
सुशीला थापा (@thapasushi5) 's Twitter Profile Photo

मनका चाहानाहरु पूरा हुँदै गैदिएको भए यो मन सुटुक्क चोरेर कसैले लैदेको भए रिसाउन त मलाई पनि मज्जाले आउथ्यो यदि मायाले फकाउनी कोहि भैदिएको भए!

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

प्रकास दुतराज- नेपाली लोक संगितका एक यस्तो गायक जो सधै छॉया मै परी रहे! उनका सृजनाहरु यती मौलिक हुन्छन कि उनको लय मात्रै हैन कि उनका शब्दहरु पनी अरु कसैले कपी गर्नै सक्दैन!उनको raw voice अनी rustic life presentation को मिश्रणले उनका सृजनाहरु सधै अरुको भन्दा अलग हुन्छन! ✍️✍️

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

पार्टि दर्ता हुनु पुर्व नै छलफल गरेर आएको जस्तो देखियो त। ८० तोला भन्दा तल त कसैको पो सुन देखिएन त। रास्वपा नभइ राष्ट्रिय सुन पार्टि राख्या भए सान्दर्भिक हुने थियो।"लासामा सुन छ कान मेरो बुचै" यो उखान सम्झन्छु अनि माननियहरुको बारे सोच्छु ताज्जुब लाग्छ।

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

नयॉ बर्षमा नयॉ दलको नयॉ सरकारले नयॉ नयॉ योजना ल्याई नयॉ नेपाल बनाओस! नेपाली नयॉ बर्षको सबैलाई शुभकामना! ✍️✍️

नयॉ बर्षमा नयॉ दलको नयॉ सरकारले नयॉ नयॉ योजना ल्याई नयॉ नेपाल बनाओस!
नेपाली नयॉ बर्षको सबैलाई शुभकामना!
✍️✍️
Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

पेट्राेलियम पदार्थको मुल्यबृद्दि गर्दा पेट्राेल,LP GAS,मटितेलमा बृद्दु भयो ठिकै छ तर डिजेल जस्तो दैनिक ढुवानिमा प्रयोग हुने पदार्थमा समेत बृद्दि गरेसि खाद्द्न्न देखि अत्वाश्यक बस्तुको मुल्य महंगिले कहाँ सम्म चुलिएला।यस्ता सामान्य सोच समेत नभएका गोथेहरुल देश के गर्लान हेर्दै जाउ।

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

मेरो पद गयो भने सबैको पोल खोल्छु भन्दै रवि र बालेनलाई नै धम्की पो आएछ ! गृह मन्त्रि ज्युबाट। हरे ! लाजनीतिको पराकाष्टा!

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

सुदन गुरुङ्को ऋण कागज अनुसार साहु का.जि.का.म.न.पा वडा नं. १ को देखिन्छ, लिखत प्रमाणित ५ नं.वडाको देखिन्छ हुनत जहाँ गरेनि भयो।रातारात कागाजात रेडि भएछ! अस्ति सम्पत्ति देखाउदा त एति उति ऋण छ भनेको सुनिएको थिएन।जे सुकै होस राम्रो काम गर्दै जाउ नेपालमा दुधले नुहाएको नेता कोहि छैन।

कालापानी-लिपुलेक (@4jzdjupw8oignvc) 's Twitter Profile Photo

मेरो पद गयो भने सबैको पोल खोल्छु भन्दै रवि र बालेनलाई नै धम्की पो आएछ ! गृह मन्त्रि ज्युबाट। हरे ! लाजनीतिको पराकाष्टा!

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

धन्न बालेन सरकार आयो र पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारणले हुन्छ भन्ने थाहा पाइयो ! पहिला त ओली देउवा र प्रचण्डले गर्दा हुन्छ भन्ने बुझियो थियो😂

सुशीला थापा (@thapasushi5) 's Twitter Profile Photo

दुःखका हरेक आँधीमा एउटै छायाँ साथ रह्यो— त्यो छायाँ, मेरी आमा 🙏 आँसु झर्दा चुपचाप पुछ्ने हात, हार लाग्दा हिम्मत दिने आवाज, अँध्यारो बाटोमा उज्यालो देखाउने भरोसा, सबैमा एउटै नाम—आमा ❤️

दुःखका हरेक आँधीमा
एउटै छायाँ साथ रह्यो—
त्यो छायाँ, मेरी आमा 🙏
आँसु झर्दा चुपचाप पुछ्ने हात,
हार लाग्दा हिम्मत दिने आवाज,
अँध्यारो बाटोमा उज्यालो देखाउने भरोसा,
सबैमा एउटै नाम—आमा ❤️
Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

आमा- तिमी शब्द होइनौ, सास जस्तै मौन तर जीवन दिने अनुभूति हौ। तिमी बिना घर घर हुँदैन, जीवन केवल समय बिताउने ठाउँ बन्छ। तिमी नै पहिलो पाठशाला, पहिलो गुरु,पहिलो भगवान् हौ ! जसलाई शब्दले कहिल्यै पूरा बयान गर्न सक्दैन। आमा, तिमी भएर नै म छु। 🙏

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

घण्टे पार्टीका मान्य ‘विश्वराज पोखरेल’ ले हेर्नु पर्ने भिडियो! यस्ता मान्य सान्य भन्दा हेडमास्टर धेरै respectful हुन्छ! ✍️✍️

💕 कनकाई_पुत्र 💕 (@work_with_team) 's Twitter Profile Photo

भाइ कपाल झरेर सकिने भयो।कतै कपाल उमार्ने राम्रो स्वास्थ्य संस्था वा ठाउँ छैन भनेर एकजना दिदिले हप्ता दिन अघि भनेको कुरा अम्बिका र शोभाको भिडन्तले सम्झायो। दिदिलाई त्यहि पठाउन पर्यो। एकदुई मुठि त जम्मा भयो होला।😂

Teamwork (@teamworkcomm) 's Twitter Profile Photo

प्रम बालेन शाहले FB मा बुद्ध जयन्तीको शुभकामना दिँदै लेखे-दुःख छ,दुःखको कारण छ,दुःखको निवारण छ,दुःख निवारण गर्ने मार्ग छ। जतिखेर उनले सुभकामना दिँदै थिए, ठ्याक्कै त्यही बेला बल्खुको सुकुम्बासी बस्तीमा चलिरहेको डोजरले त्यहाँको एउटा बौद्ध गुम्बा पनि तहसनहस पार्दै थियो।

💕 कनकाई_पुत्र 💕 (@work_with_team) 's Twitter Profile Photo

अगाडि दमाइ बाजा, त्यसपछि खाली खुट्टा सेतो बस्त्र धारण गरेका पुरुष, त्यसपछि रातो पहिरनमा अबिर माला सहितको लास, त्यसपछि दाउरा बोकेका मलामी।म पुर्वको भएर अनौठो लागे तापनि ठाउँ,भेग अनुसार नेपालको धर्म, संस्कृति र संस्कार फरक छ। #मार्तडी