अनु (@anuaa77) 's Twitter Profile
अनु

@anuaa77

अाउनाेस हातेमालो गरम। अनुभव साटासाट गरम। सबैकाे मंगल हाेस।

ID: 1262281167966887939

calendar_today18-05-2020 07:17:54

568 Tweet

7,7K Followers

6,6K Following

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

सर्वोच्च गन्तव्यको संघारमा annapurnapost.com/news/181640 शाब्दिक व्याख्या त केवल तत्क्षणको आत्मपरण अभिव्यक्तिको लिपिवद्धता मात्र न हो । लुक्लादेखि सगरमाथा आधारशिविरसम्म ६० किलोमिटर लामो बाटाे छिचोल्दै गरिएको १० दिने पैदलयात्राको आत्मपरक/बस्तुपरक अनुभुति ! रचनात्मक समीक्षा अपेक्षित !!

Prof. Feynman (@proffeynman) 's Twitter Profile Photo

1. See failure as a beginning. 2. Never stop learning. 3. Assume nothing, question everything. 4. Teach others what you know. 5. Analyze objectively. 6. Practice humility. 7. Respect constructive criticism. 8. Take initiative. 9. Give credit where it's due. 10. Love what you do.

Amrit Adhikari (@amritad77) 's Twitter Profile Photo

अामा मात्र हैन समग्र नारीकाे करूणा, त्याग र समाजसेवाका नाममा हुने बिकृतिकाे एैना रै छ उपन्यास "छोराकी आमा" काठमाडौमा स्वदेश प्रकाशनको फोन नंं. ९८४१६७४२६४ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ । देशका अन्य शहरमा पाईने जानकारी समेत साेहि नम्वरबाट प्रप्त गर्न सकिन्छ।

अामा मात्र हैन समग्र नारीकाे करूणा, त्याग र समाजसेवाका नाममा हुने बिकृतिकाे एैना रै छ उपन्यास "छोराकी आमा"
काठमाडौमा स्वदेश प्रकाशनको फोन नंं. ९८४१६७४२६४ मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ । देशका अन्य शहरमा पाईने जानकारी समेत साेहि नम्वरबाट प्रप्त गर्न सकिन्छ।
Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**ए वाग्ले, तैंले चाहिं के गरिस् नि? चुनावी सरकारमा जम्मा ४ महिना उपाध्यक्ष भएको हो। पछि २ महिना। ३८ वटा उल्लेख्य कामको विवरण यहाँ छ: swarnimwagle.com.np/pages/reports/… २०७२ भुकम्पपछि विश्वसनीय क्षति आकलन, ४०० अर्बको प्रतिवद्धता र नयाँ संरचनामा नेतृत्वदायी भूमिका खेलेकोमा विशेष गर्व छ।

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

बिबाह पन्चमीको दिन लगन गाँठोमा बाँधिएका आशिष पौडेल 🦋 टुकु 🦋 जोडीलाई लाखौं-लाख शुभकामना, शुभ-आशीर्वाद !

बिबाह पन्चमीको दिन लगन गाँठोमा बाँधिएका <a href="/aacespdl/">आशिष पौडेल</a>  <a href="/SheelaAcharya6/">🦋 टुकु 🦋</a> जोडीलाई लाखौं-लाख शुभकामना, शुभ-आशीर्वाद !
Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

पर्यटनलाई राजनीति र गफको मात्रै विषय बनाउनेहरुका लागी सार्है राम्रो सुझाव र सुधार सहितको आलेखका लागी साधुबाद Amrit Adhikari.

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

देश भरी अवैधानिक भवन निर्माणहरु सबै खोजि गरियोस्| धन जनको क्षति हुनु अगावै रोकियोस्|

Babita Basnet (@babita_7) 's Twitter Profile Photo

अर्जुनसँग कृष्णले भन्नुभएको छ- ‘मान्छेलाई कर्मले होइन, कर्मसँग जोडिएका आशाले बाँध्छ।’ कर्म र प्रारब्ध ghatanarabichar.com/274109

Amrit Adhikari (@amritad77) 's Twitter Profile Photo

वर्गीय शिक्षा प्रणाली सुधारको खाँचो ratopati.com/story/358619/e…

. (@mayor_harka) 's Twitter Profile Photo

यो मोटर साइकल किन नेपाली बजारमा आउनु नहुने ??? सरकार हो कि विदेशी दलाल ? स्वदेशी उत्पादनलाई स्थान नदिने हो ?

यो मोटर साइकल किन नेपाली बजारमा आउनु नहुने ??? सरकार हो कि विदेशी दलाल ? स्वदेशी उत्पादनलाई स्थान नदिने हो ?
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सोच्छु,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन?राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?अहिलेको देश देख्दा लाग्छ हामी दशकौं पहिले जहाँ थियौं,त्यहीँ छौं।व्यवस्था त सुध्रियो,अवस्था सुध्रिएन।लोकतन्त्र दिवसले ती तमाम जञ्जालबाट मुक्ति देओस्।यो देश अब युवाले हाँक्छन्

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

आज लोकतन्त्र दिवस १७ वर्षअघि तत्कालिन शासनविरुद्ध सडक संघर्ष गरी आम जनताले लोकतन्त्र पुनर्स्थापना गरेको दिन । लोकतन्त्रमाथिका परम्परागत चुनौतिको सामना पुरानो पुस्ताले गर्नुभयो र हामीलाई यहाँसम्म ल्याइपुर्‍याउनु भयो । अबका नयाँ चुनौति सामना गर्ने र लोकतन्त्रलाई सुदृढ बनाएर यसलाई

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र बजारसम्मको पहुँच नभई रोजगार सिर्जना हुदैन। महावीरजी को दशकौंदेखिको योगदानको उच्च कदर गर्दछु। रास्वपाको बाचा पत्रमा पनि यही आशयको बाचाहरू गरेका थियौं। यस क्षेत्रमा आफ्नो तर्फबाट गर्नु पर्ने काम म गर्छु भनी प्रतिबद्धता पनि व्यक्त गर्दछु।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

जुनसुकै प्रधानमन्त्री आए पनि पहिलो काम मेडिकल कलेज खोल्न लाउने नै हुन्थ्यो- सुरेशराज शर्मा AP1 HD TV

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

Point of departure - in Nepali politics. Swarnim Waglé यात्रा बल्ल शुरु भयो तर अहिले नै ठूलो सन्देश दिनु भयो - पोलिटिकल पार्टीको cultural shift को लागि external catalyst । योग्य जनशक्ति जताततै छ - समयमै अवसर पाउनु पर्यो । साथै, योग्यको बदलिंदो परिभाषा पनि अनुसरण गर्नु पर्यो ।

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

घण्टी बज्यो: Dr. Swarnim Wagle from Rastriya Swatantra Party has been elected as the MP from Tanahun-1 by leading with a huge vote margin. 🔔

घण्टी बज्यो: Dr. Swarnim Wagle from Rastriya Swatantra Party has been elected as the MP from Tanahun-1 by leading with a huge vote margin. 🔔
. (@mayor_harka) 's Twitter Profile Photo

ओहो घन्टी बजेछ, स्वर्णिम ज्यु जनताले दिएको विश्वासको सदुपयोग गर्नुहोला। यहाँलाई बधाई तथा शुभकामना।

. (@mayor_harka) 's Twitter Profile Photo

सत्यको साथ छोड्दिन ! पूरै संसार मेरो विरुद्धमा उत्रे पनि पछि हट्दिन किनकि मेरो पूर्खाले मलाई झुक्न कहिल्यै सिकाएन !

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो। जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ। 1/2