लावण्य देशको राजा👑👑 (@rohit_gautam80) 's Twitter Profile
लावण्य देशको राजा👑👑

@rohit_gautam80

मेरो जिन्दगीमा पनि कसैको आगमन भएको थियो तर ऊ यति हतारमा थियो कि छिट्टै मेरो जिन्दगीबाट टाढा गयो।।

ID: 1238650516533460994

linkhttps://www.instagram.com/p/B-CYgVOhXoI/?igshid=p8xqicx3gj7s calendar_today14-03-2020 02:18:07

2,2K Tweet

620 Takipçi

297 Takip Edilen

Happy Saint (@itsabtcelibacy) 's Twitter Profile Photo

नगर भो यति धेरै घमण्ड तिम्रो रुपको, तारिफ गर्न शब्दकोशमा समेत शब्द नहुने सुन्दरता को अर्थ छैन यहा । 😉😜😂😎

उपेन्द्र सुबेदी (@bairagimailo) 's Twitter Profile Photo

जरुरी छैन माया मा एक अर्काको जीवनभरको साथ मिलोस,कसैलाइ मन भरिने गरि महसुस गर्नु पनि त प्रेम हो।❤️ #GoodMorningEveryone 😍

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

तिमी न आउदा पनि तिम्रो याद आएकै छ! यो भन्दा बढी प्रेम मलाई कस्ले गर्ला? 💚💚

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

दुनियाँलाई बिगार्ने facebook र instagram आज आफै बिग्रीएछ 😁😁

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्धकाे नाम जे सुकै हाेस् खाेजि भने सधै भराेसा , बिश्वास र प्रेमकाे हुने गर्दछ ❣️🥀❤️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

तिमीलाई मसँग नबोल्दैमा ठुलो मान्छे भए झै लाग्छ भने नबोल मलाई पनि तिमी ठुलो मान्छे भएको हेर्न मन छ !🙄 ..✍️#दारी💞

CAN (@cricketnep) 's Twitter Profile Photo

🇳🇵Announcement 🚨 🏏Presenting Nepal's dynamic 15-player #RhinoSquad for the ICC T20 World Cup 2024! 🦏 🏆 #WorldCupYear2024 | #NepaliCricket

🇳🇵Announcement 🚨

🏏Presenting Nepal's dynamic 15-player #RhinoSquad for the ICC T20 World Cup 2024! 🦏 🏆

#WorldCupYear2024 | #NepaliCricket
Sandeep Lamichhane (@sandeep25) 's Twitter Profile Photo

I resepct the laws and order of the respective courts but I promise everyone to reveal the names of each and every single individual who played their roles in this conspiracy very soon including everyone who are involved in the case.

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

किन नमोटाको रे, देशको यस्तो हालत देखेर खानै रुच्दैन त म के गरु 😏

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

छिनभरको लागि होइन जीवन भरको लागि हो मेरो प्रेम तिम्रो लागि !♥️ #दारी💞

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

"तिमी" शब्द नै "सुन्दर" र "साधारण" छ।। "तिमी" जस्तै!😍❤️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

एक झलक तस्बिर न हेरि निदाउन सकिँदैन खै कोइ कोइ यति प्यारो कसरी हुन सक्छ !❤️ #दारी😍

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

जीवन साधा होस, तनाव आधा होस, दुःख कम, खुशी ज्यादा होस, मनमा कृष्ण मुखमा राधा होस्।🕉️☕️ #दारी💞

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सङ्घर्षको कारागारमा छु, सफलताको फैसला हुन अझै केही समय लाग्न सक्छ...😒❤️ #शुभरात्रि

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

आउ साथी एक कप मिठो चिया खाउँ, केहि तिम्रो मनका कुरा गर केहि म गर्छु !❤️ #दारी💞

आउ साथी एक कप मिठो  चिया  खाउँ,
केहि तिम्रो मनका कुरा गर केहि म गर्छु !❤️
#दारी💞
😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

माया विनाको हृदयको के‌ काम? तिमी विनाको आत्माको के‌ काम? तिमी विनाको श्वासप्रश्वासको के काम? तिम्रो उपस्थिति विनाको जीवनको के काम? आखिर लास हुनु‌ नै रहेछ जिन्दगी, तिमी बाँच्नुको‌ यो‌ संसारमा के काम? 😢😥😢😥

Rash me🍁 (@rashmig22755470) 's Twitter Profile Photo

सिङ्गो जिन्दगी केवल दुई शब्दमा रोकियो, एउटा "सास" मा र अर्को " आश" मा ।💗☺️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

म सधैं तिम्रो ख़ुशी चाहन्छु.. तिमी कसको अङ्गालोमा छौ भन्ने डाहा छैन मलाई अरु कसैले तिमिलाई मैले जति प्रेम गर्दैन की भन्ने चिन्ता हो !🥺💔 #दारी💞

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

प्रेमलाई बुझ्न हृदय चाहिन्छ, अनि निभाउनको लागि धैर्यता र पाउनको लागि भाग्य !❤️ #दारी💞

Riddi (@riddi515646) 's Twitter Profile Photo

जिन्दगीमा सबैले छोडेर गए , तर निन्द्राले छोडेर कहिल्यै गएन त्यसैले सबै भन्दा धेरै माया निन्द्राको नै लाग्छ .😂🙈 I love you निन्द्रा ❣️😘🙈