Ranjula Limbu (@limburanjula) 's Twitter Profile
Ranjula Limbu

@limburanjula

नयाँ ठाँउ घुम्न भनेसी औधी मन पर्छ । अहिलेसम्म बिदेशको नाममा भारतसम्म पुगेकी छु । विश्व घुम्ने मेरो सपना कतिको सम्भव हुन्छ होला बे 🤔😍

ID: 1224601745315119104

calendar_today04-02-2020 07:53:19

4,4K Tweet

7,7K Followers

3,3K Following

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

दुख सुखमा साथ दिने त आफ्ना बाबुआमा मात्र हुन अरु त सब स्वार्थ लुट्ने मात्र हुन् ।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

अरु त थाहा भएन X चाहिँ सम्पर्कमा आयो रे अब ढुक्कले चलाए भो होइन सरकार ?¿

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

जेन्जी पुस्ता चिच्याउछ भष्ट्रहरुलाई किच्याउछ । #समर्थन

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

आन्दोलन सफल पार्न मैले कलम बोकेर आए आमा ! राज्यले गोली बोकेर आयो, मैले हार खाए आमा !! #वीरहरुप्रती_हार्दिक_सर्ध्दासुमन

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

नेपालको सबै मन्त्रीहरूलाई विभिन्न मुलुकले पासपोर्ट रद्द गरेका छन् । स्रोत CIN

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

न यो मान्छे Gen Z पुस्ताको हो? न सरकारी कर्मचारी हो? न मन्त्री हो? के औकातले विपद्‌को बैठकमा पुग्यो? यो नौटंकी बन्द गराउनुस् शुशिला कार्की म्याम।

न यो मान्छे Gen Z पुस्ताको हो? न सरकारी कर्मचारी हो? न मन्त्री हो? के औकातले विपद्‌को बैठकमा पुग्यो?
यो नौटंकी बन्द गराउनुस् शुशिला कार्की म्याम।
Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

जिन्दगीमा ठूलो मान्छे नभएनी ज्ञानी बन्न सिकिदैछ कुरो त्यति ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

रामकुमारी झाँक्रीको हाक: छानबिन आयोगले केपी ओलीसँग बयान लिने हैसियत राख्ला ? #तमसोमा_ज्योतिर्गमय बुधबार राति ८:०० बजे !

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

संसद भवन सुरक्षामा बसेका प्रहरीले, संसद भवनमा आगो लगाउन आउने हिंस्रक जत्थालाई गोली प्रहार गर्नु अपराध होइन। कुरो यही हो ... प्रहरी महानिरीक्षक को कुरामा सहमत छु।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

हैट, नेपालको राजनीतिक के साह्रो तितरबितर ह¿¿? अबको दिनहरुमा पुरानो पार्टीलाई जनताले भोट देलान त ? अनि नयाँ पार्टीलाई पनि कसरी विश्वास गर्लान ह? यसो सोच्दा नि गम खान्छु हो🤔😄।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

झाक्रीमय इलाम । झाक्रीको competition मा कस्ले मार्ला बाजि 🤔¿¿

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

जसोतसो ठीकै छ जिन्दगी । उठ्दा Hi र सुत्दा Buy भन्ने व्यत्तिको अभाव छ कुरो त्यति😄😂।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

महत्व हुने नै नयाँ रहन्जेलल हो क्या, पुरानो भएसी त कता फाकौ, के गरौ भई त्यस्को व्यवस्थापन गर्नलाई घाडु हुने क्या 😄🤔।

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

AI ले गीत बनाउने, गाउने, नाच्ने सब हुदो र छ अब बच्चा पनि AI बाट नै उत्पादन हुने जस्तो छ हगि¿¿

Ranjula Limbu (@limburanjula) 's Twitter Profile Photo

जिन्दगी यसै रमाइलो छ । हामी चाहिँ नानाभाती सोचेर त्यसै दुखी हुन्छौ । #शुभबिहानी