🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile
🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵

@ksumanb

बिरानाे टुइटरकाे जगतमा नयाँ छु फलाे गरेर साथ दिनुहाेला! 🇳🇵🇳🇵फलाेब्याक 100% पाउनु हुनेछ 🙏
respect #ManishaKoirala

ID: 1262439305319866368

calendar_today18-05-2020 17:46:11

228 Tweet

798 Followers

955 Following

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

हिन्दी लेखेकाे देख्दा र बाेलेकाे सुन्दा पनि वाक्क लाग्ने बनायाे याे भारु मिडियाहरुले!!

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

यत्तिकाे स्पीडमा फलाेब्याक दिने टुइटर खाताकाे स्तराेन्नतीका लागि तपाईं सबैले अावश्यक सहयाेग गर्नु परेन त? ✈️✈️✈️✈️✈️✈️✈️✈️✈️ सबै 450 जना साथीहरुकाे जवाफ र प्रतिक्रिया काे अपेक्षा गर्दछु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

अाज टुइटरमा चर्चा पाइरहेको लाेभी मान्छे जसले मास्क हटाएर डाक्टरका अगाडी हाच्छ्युँ गर्याे ठयाक्कै भन्नुपर्दा काे रहेछ??

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

बिहान छिटो उठ्ने मानिसहरुकाे भाग्य अलि राम्राे हुने बताइएको छ!! Don't be lazy😀 Wake up early in the morning😀 Reply me a smile😀 Good morning 😂🙏🙏🙏😂

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

स्वास्थ्य मन्त्रालयका अनुसार सबै संक्रमितकाे अवस्था सामान्य छ!! यसप्रकार काराेनाबाट मृत्यु हुनेहरु अन्तिम सम्म सामान्य अवस्थामा र चिकित्सक काे सम्पर्कमा हुन्छन्। सारांश :- सामान्य अवस्थामा पनि मान्छे मर्न सक्छ!!!

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

याे टुइट तपाईलाई मन पर्याे भने रिटुइट गरिदिनुस् है! मन परेन भने सुझाव दिनुहाेला!! Please 🙏🙏😍😀

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

यिनीहरुकाे कर्मकाण्ड का लागि शनिबार काे दिन शुभसाइत छ रे 😡😡😡😡😡😡

यिनीहरुकाे कर्मकाण्ड का लागि शनिबार काे दिन शुभसाइत छ रे 😡😡😡😡😡😡
🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

कृपया धैर्य गरिदिनुहाेला अाजलाई limit reached देखाइसकेको छ! सबैलाई उचित सम्मान सहित फलो गर्ने वाचा गर्दछु। साथै यस असुबिधा प्रति खेद प्रकट गर्दछु।।

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

धमला सँग अन्तवार्ता गरिरहेकाे धाेती पूर्व जन्ममा नेपाली रहेछ!😂 Happy Follow Friday प्राविधिक गडबडी का कारण अाज फलाे ब्याक गरिने अवस्थामा छैन! #फलाेब्याक अवश्य गरिने छ, देर हाेला अन्धेर हुने छैन!!

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

कसैलाई फलाे गर्न नदिने भएकाे छ!! कहिले सम्म याे टुइटरकाे अत्याचार सहनु पर्ने हाे खै!!!

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

फाइनली फलोब्याकाे सुरुवात भयाे लामाे पर्खाइ पछि ........😀

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

अादर्श पुरुष भगवान श्री राम की बहिनी काे नाम कसैलाई थाह छ??

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

प्रेमका नामी निशानीहरु अाज बदनामी भएका छन् अाएका जन्ति केही मुर्दा केही मलामी भएका छन्!! 👫 🔫

🇳🇵🇳🇵Suman Bhatt🇳🇵🇳🇵 (@ksumanb) 's Twitter Profile Photo

अाज एकाएक छ कक्षा देखि दश सम्म साथ दिने चंखे काे नियास्रो लाउँदै छ!! Miss you Chankhay😍😍