Xiteez karki (@xiteezkarki) 's Twitter Profile
Xiteez karki

@xiteezkarki

Life is better
when you don`t care

ID: 1245922071466500096

calendar_today03-04-2020 03:54:04

2,2K Tweet

2,2K Followers

3,3K Following

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सम्बन्ध जाेडेर एउटा कुरा महसुस गरेको छु मैले आमा बुबा बाहेक काेहि आफ्नो हुदैन रहेछ यो दुनियाँमा

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जन्म मुत्यु र भाग्य भगवानकाे हातमा छ बाकि रहयाे धर्म कर्म अनि ईज्जत त्यो आफैंले कमाउनु पर्दछ

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आमा बुबा जतिसुकै अशिक्षित किन नहुन तर शिक्षा र संस्कार दिने जाे क्षमता उनिहरुमा हुन्छ ऊ दुनियाँकाे कुनै पनि स्कुलमा हुदैन

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सबै कुरा हाम्रो हातमा कहाँ हुन्छ र केही कुरा समयको हातमा केही कुरा भाग्यकाे हातमा केही कुरा जिन्दगीको हातमा पनि हुन्छ

🇳🇵आर.के. आमोद🇳🇵 (@rk_karki) 's Twitter Profile Photo

खुशीको श्रेय सन्तुष्टिलाई जान्छ, प्यास बुझाउन मैले बर्षात डाकेको छु । दुख मेरोसामु नआएको कहाँ हो र, मैले कुरै-कुरामा अल्झाई राखेको छु ।। शुभप्रभात सुन्दरमनहरु

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

मतलब नगर्नु अरुले हाम्रो बारेमा के सोच्छन् भन्ने किन कि उनिहरुको सोच भन्दा हाम्रो खुसी र जिन्दगी कैयौं गुना ठुलो र प्यारो छ #शुभबिहानी❣️☕

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

छाेरा भाग्यले पाईन्छ भने छाेरि साैभाग्यले पाईन्छ छाेरि बाेझ हाईन घरको मान् सम्मान अनि ईज्जत हो 🙏

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

पुरुष को पनि पीडा छुट्टै छ आफ्नो सपनाको घर बनाउनकै लागि आफ्नो घर बाट बाहिर बसिरहेका हुन्छ्न 🙏🙏🙏 आफ्नो भन्दा आफ्नाका लागि दुख गरिरहने सम्पुर्ण पुरुष हरुमा नमन #युवा_दिवस 🙏🙏🌼🌼🌷🌷🎈🎈

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

✍️कुनै पनि सम्बन्ध जति नै सुन्दरतासङ बाधिएको होस , यदि नजरमा इज्जत र बोलिमा अर्थ छैन भने तो सम्बन्धको कुनै अर्थ छैन,,।💚💚 #शुभ_बिहानी 🙏🙏

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

कसैलाई रुवाएर, हाँस्नु छैन मलाई ! कमाएको इमान्दारी, मास्नु छैन मलाई ! एक्लै भए हुन्छु, तर सत्य छोड्ने छैन, दुष्ट संग कहिल्यै नाता, गाँस्नु छैन मलाई ! #शुभदिन_सम्पुर्णमा 🙏😍

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

माया उमेर सङ्ग होईन कसैको मन सङ्ग हुन्छ बिश्वास मान्छे सङ्ग होईन उसको ईमानदार सङ्ग हुन्छ । #शुभदिनको_कामना😍☕️

Sarmili💕 (@lamsal_sharmila) 's Twitter Profile Photo

माया आदत होस तर आद्त भए पछि माया कम नहोस 💔💔 #सुभबिहानि## #सुभदिन## # नागपन्चमिको सुभकामना सम्पुर्ण मा##🙏🙏🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

प्रेम गर्छु भनेर गरिने होइन गर्दिन भनेर पनि नगरिने होइन याेत भाग्यकाे एक अबिस्मरणिय खेल हो जहाँ लेखिन्छ त्यहि भेटिन्छ सुख दुख र जनम जनमकाे लागि

💗Sa-Na💕 (@thapasana444) 's Twitter Profile Photo

खाली पानामा कालो मसिले काल्पनिक भावमा लेखिएको कहानी पढे झै सजिलो कहाँ हुन्छ र आफ्नो वास्तविक कहानि पढ्न.......निकै कठिन हुनेरैछ आफ्नो तिता अतितका कहानी अङ्गालेर जिउन😓😓

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

साँचो सम्बन्ध एउटा पुस्तक जस्तै जति नै पुरानो भईजा आेस फेरि पनि शब्द कहिल्यै बलिदैन

。。。。。。 (@eyeconnecte) 's Twitter Profile Photo

त्यो मैन बत्तीलाइ तेही धागो ले सिध्यायो , जुन धागोलाइ मैनबत्तीले मुटु भित्र लुकाएर राखेको थियो 💔

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

खानालाई दुईछाक र बस्नलाई सानो झुपडी अनि परिवारमा शान्ति छ भने त्योभन्दा ठूलो धन केही पनि हुदैन 🌷🙏शुभ सन्ध्या 🌷🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सपनाहरु पनि पुतली जस्तै भए समाउन नजिक नजिक जान्छु उडेर पर पर गैदिन्छन

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

शब्द आफैंमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखिने शब्द भन्दा भोगेर लेखिने शब्दले मन छुन्छ। #शुभरात्री🤩