😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile
😜anmolmanish😜

@anmolmanish2

आफ्नो,भोगाइ विचार र केही रचनाहरु TWEET👇️मा छ्न।सपनाको खोजीमा हराइरहेको सघषरत साधारण मान्छे.....🌍️🌍️🇳🇵
#Instagram_anmolmanish🇳🇵🇳🇵
#Facebook_anmolmansh

ID: 1245708567581052930

linkhttp://anmolmanish.np calendar_today02-04-2020 13:44:16

1,1K Tweet

726 Followers

780 Following

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव `जननी जन्मभुमिस्च स्वर्गादपि गरियासी´ `कुपुत्रो जायते क्वचीदपि कुमाता न भवती´ हरेक इच्छा ,आकाक्ष अनि चाहना पुरा गरिदिने कल्प वृक्षसरि, यश पृथ्वी लोकका सम्पुर्ण आमा हरुलाइ कोटि कोटि नमन छ।🙏

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

खुद की तरक्की में इतना  वक़्त लगा दो कि किसी दूसरे की बुराई करने का वक़्त न मिले !

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

विश्व नर्स दिवस कोरोना विरुद्ध लडिरहेका सम्पुर्ण नर्सहरुलाई विशेष सम्मान🙏🙏🙏

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

शपथ गराउने राष्ट्रपति, राष्ट्रपतिलाई नै शपथका समय मा "त्यो पर्दैन" भन्ने, अनि राष्ट्रपति "त्यो पर्दैन?" भनेर हि हि... गरेर हास्ने ? नौटङ्गी

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

जसको जति बुद्घि छ तेसले त्यो भन्दा बडी बोल्नु सक्दैन । #वनमंत्री

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

जेठको गर्मिमा पुस पाॅचको जाडो सम्झिनेलाइ के भन्नुर खै

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

सासारलाई अर्को बुद्ध चाहिएको छ ,फर्की आउ शाक्यमुनि, शान्तिको सन्देश लिएर आउ है!! बुद्ध जयन्तीको शुभकामना #बुद्धम_शरणम_गच्छामि

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

धेरै पट्क बिगृदै फेरि आफै सम्हालिन खोज्दै आएको एउटा मान्छे म 🏃‍♂️🏃‍♂️

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

हिटलर ले सहि भनेका थिए तिमी युद्धगर कि मारिनछ कि मारिनछ तर प्रेम नगर यसमा नत बाचिनछ नत मरीनछ त्यो कुरा आजको युगमा सत्य साबित भाको छ..😔💔

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

जनभावना को कदर भयकोमा सरकारलाइ बधाई छ साथै नेपाल वायु सेवा निगम मा पनि कुलमान जस्तै भिजन भयको मान्छे नियुक्ति गरियोस !👏👏

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

करिब ६,७ बर्षा पछि आफुले बाल्यकालमा पढेको स्कुल पुगे । स्कुल नजिकै को क्याटिनवाला साहुजि ले सोधे, बाबू के लिन्छौ ? मैले मुस्कुराउदै भने " साहुजि तिनै पुराना साथी र समसा पाइन्छ ??" 😓😓😓 पन्चकोशी मा वि 🏢🏢 कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्क पर्वत #birthplace

करिब ६,७ बर्षा पछि आफुले बाल्यकालमा पढेको स्कुल पुगे । स्कुल नजिकै को क्याटिनवाला साहुजि ले सोधे, बाबू के लिन्छौ ? मैले मुस्कुराउदै भने " साहुजि तिनै पुराना साथी र समसा पाइन्छ ??" 😓😓😓
पन्चकोशी मा वि 🏢🏢
कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्क पर्वत 
#birthplace
😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

तत्काल जापान जाउ भन्ने तेस्तो कुनै प्लान छ। फुर्सद छैन, चासो छैन जापान जान बोर्डर खुलेको छैन म फकिर लाई पर्खेर नबस्नु तिमी म जापान जान्छु जादिन, मेरो कुनै ठेगान छैन ।

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

परिवर्तन ल्याउन का लागि अनि भावी पुस्ता र देशको आयम बद्ल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने ज्ञात अज्ञात सम्पुर्ण सहिदहरुमा नमन 🥀🙏

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

आवाश्यकता भन्दा ठूलो आदत थियो तब न जडिया नुन किन्ने पैसाले भट्टी छिर्यो।

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

जब जिम्मेवारी आफूमाथि जाइलाग्छ नि,नुनको मूल्य पनि २ पटक सोध्न मन लाग्छ ॥😓😓

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव `जननी जन्मभुमिस्च स्वर्गादपि गरियासी´ `कुपुत्रो जायते क्वचीदपि कुमाता न भवती´ हरेक इच्छा ,आकाक्ष अनि चाहना पुरा गरिदिने कल्प वृक्षसरि, यश पृथ्वी लोकका सम्पुर्ण आमा हरुलाइ कोटि कोटि नमन छ।❤️🙏

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

हिजाे चुनाबि मैदान मा हुमिएकाे कार्यकर्ता म😞 अहिले अन्तिम नतिजाकाे परखाईमा छु, के थाहा भाेलि उपहार हरियाे पासपोर्ट पाउछु कि त ???⚠️

😜anmolmanish😜 (@anmolmanish2) 's Twitter Profile Photo

पाँच चाेटि भाेट हालेका मेरा बुवा र एक चाेटि भाेट हालेकाे म ,🤔 सब एउटै छ !! 😪 बेरोजगारी ,भस्ट्चारी-------🙄 बाले फेरि भाेट दिए , मैले भाेट दिईन 🚫🚫🚫 के याे पालि मेरा बाकाे छाेराले राेजगार पाउला ?🤔

पाँच चाेटि भाेट हालेका मेरा बुवा र
एक चाेटि भाेट हालेकाे म ,🤔
सब एउटै छ !! 😪  
बेरोजगारी ,भस्ट्चारी-------🙄
बाले फेरि भाेट दिए , मैले भाेट दिईन 🚫🚫🚫
 के याे पालि मेरा बाकाे छाेराले राेजगार पाउला ?🤔