दिनेश कट्टेल (@katteldines) 's Twitter Profile
दिनेश कट्टेल

@katteldines

Sun ,Lord of the day🇳🇵🇳🇵🇳🇵

ID: 867392440688189440

calendar_today24-05-2017 14:50:48

1,1K Tweet

1,1K Followers

1,1K Following

दिनेश कट्टेल (@katteldines) 's Twitter Profile Photo

जनयुद्ध र ०६२/०६३ को आन्दोलन भन्दा सानो आन्दोलन छैन है २०८० बैशाख १० को आन्दोलन ।

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

प्रचण्डको बिगत जे जस्तो भए पनि अहिले प्रचण्डले राम्रो कामको थालनी गर्दैछन र यो कामले निरन्तरता पाओस ! राम्रो कामको सपोट गर्नु र गलत कामको बिरोध गर्नु सचेत नागरिकको दाइत्व हो अपसोच नेपालमा सचेत नागरिक भन्दा दल र नेताका हलिहरुको बर्चस्व छ र देश बिगार्ने पनि यिनै बेरोजगार हलिहरु नै

दिनेश कट्टेल (@katteldines) 's Twitter Profile Photo

घाट मरेको मान्छे को लागि हो । राजनीति गर्न खुल्लामंच जिउंदै छ ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

जनता बाट खोसिएको लोकतन्त्र निरङ्कुश राजा बाट त्यति सजिलै फिर्ता भएको थिएन , बिगत भुल्न हुन्न। मिति : २०६२ /१२ /२७ Protestors and police clash (9 Apr 2006) Gangbhu, Katmandu

sagar sharma (@surendraparaj18) 's Twitter Profile Photo

पाँच लाखकाे दरले हंकङ्गमा जागिर लगाईदिन्छु ।😂🤣 एक फाेनमा लगाईदिन्छु। दुबईमा लगाईदिन्छु😂🤣 ए लफंगाे Durga Pangeni अलिकता पत्याउने कुरा गर न अनि दाजु पत्रुकार @jibram bhandari ज्यू जे पनि बजाउने ?

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

के भन्नू हुन्छ दुर्गा दाई ? हात्ती आयो आयो फुस्सा , राजावादी हेरेको हेरै ।😂🤣

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

पूर्व राजालाई गगनको चुनौति- च्याँखे दाऊ नथापी सिधै खालमा आऊ,मूर्ति बेच्नेले धर्मको रक्षा गर्दैन #Nepalpress nepalpress.com/2023/11/25/400…

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

कतिपय भन्छन् - अब जनताले नेतालाई सुन्न छाडिसके । आंशिक सत्य हाे । तर, अर्काे सत्य याे भीडले बताइरहेकाेछ- सुन्न लायक नेतालाई सुन्न जनता आतुर छ । मात्र यति हाे, नेताले विश्वसनियता गुमाउनुहुन्न, जनताले सुन्छन् । Gagan Thapa

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

'मौका पाउँदा मन्दिरको मूर्ति बेच्नेले हाम्रो धर्म बचाई दिन्छ?'

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

१६दिवसीय महिला विरुध्द हुने हरेक प्रकारको हिंसा अन्त्य गर्ने प्रतिबध्दाको पहिलो दिन महिला माथि यस्ता घृणित प्रहार वर्षौं देखि चलि आएको छ त्यस आडमा लाखौं पुरुषहरु रमिते पनि देखेका छौं ।यो दुर्गा प्रसाईले ३ दिन देखि ननुहाएका चेलीबेटिलाई काहां पठाउने 🤬😡🥵

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

श्री ५ दुर्गा बिरबिक्रम प्रसाईं । तेरो तीन इन्ची सर्ने गरि हान्दिन्छु । प्रचण्ड र ओलि दुर्गाका भगवान....😂😂

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

हत्या त प्रविण गुरुङको पनि भएको थियो नी, अरु हत्याको मात्रै न्याय माग्छौं, र यिनको हत्यारालाई चैं देशको राजा बनाऊ भन्छन ! x.com/himalimaila203…

Gopal Hamal (@gopalhamal7) 's Twitter Profile Photo

सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । सहभागी मुलक विद्युतीय चुलो बितरण कार्यक्रम सम्बन्धमा सम्पूर्ण नगरवासीमा जानकारी गर्दछु ।

दिनेश कट्टेल (@katteldines) 's Twitter Profile Photo

खुरुखुरु भ्रस्टाचारीलाई जेलमा कोच र भारतको खुल्ला नाका बाट हुने तस्कर लाई गोली ठोक त ,२ महीना मा देशले कांचुली फेर्नेछ । PMO