साइली लिम्दे (@saililimde) 's Twitter Profile
साइली लिम्दे

@saililimde

जिवनमा सधै खुसी मिल्दैन तर जीवन जति बाचिन्छ खुसिले बाच्ने कोसिस गरिन्छ ।
मेरो व्यक्तिगत विचारको गोदाम 👇️।

ID: 1192624140

linkhttps://twitter.com/search?q=from%3A@saililimde%20-filter%3Areplies&s=09 calendar_today18-02-2013 09:47:37

19,19K Tweet

1,1K Followers

2,2K Following

**अम्भोज** (@inno_cent_kamal) 's Twitter Profile Photo

भेदभाव त युगौ बाचिरहने छ कहिले जातिय आधार मा कहिले छाला को रुप मा कहिले धनी गरिब भएर त कहिले महिला पुरुष 🤔😑

साइली लिम्दे (@saililimde) 's Twitter Profile Photo

बढ्दै गरेको जिम्मेवारी र घट्दै गरेको आयुले निदाउन दिदैन रे ।

साइली लिम्दे (@saililimde) 's Twitter Profile Photo

सुत्ने बेला मनमा जस्को नाम, अनुहार याद आउँछ नि उसैलाई साचो माया गरिन्छ रे। मलाई त उसैको याद आयो। अनि तपाईलाई नि? शुभरात्री

ReeshaV 🌻 (@reeshavsays___) 's Twitter Profile Photo

Mind नगर्नुहोला follow back पाएपछि Unfollow गरेका मनुष्य लाई Block गदै छु ।

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

महिनावारी हुदा आफ्नै घरका चेलीबेटीलाई भान्सा मन्दिर छुन नदिनेहरुले आज छुवाछूतलाई अन्त्य गर्नुपर्छ भन्दै दलितको न्यायको निम्ति फेसबुक र ट्वीटरभरि कुर्लिरहेका छन्।😠😠 # Feeling sad😓

B@@Su Dev kh@n@@l😍 (@basu_khanal4) 's Twitter Profile Photo

हरेक पटक पानी पर्दा वाफिएको झ्याल को सिसा मा लेख्दा लेख्दै उनको नाम , एकदिन उनी पनि वाफ जस्तै उडिगएको म आफैलाई पत्तो भएन

Baburam Karki (@bramkarki) 's Twitter Profile Photo

बुढापाकाले हुलमुल/महामारीमा जीउ जाेगाउनु,अनिकालमा बीउ जाेगाउनु भन्थे तर,यसपाली यी दुबै जाेगाउन मुस्किल हाेला जस्ताे छ। #काेराेना #अमेरिकन_फाैजीकिराे

साइली लिम्दे (@saililimde) 's Twitter Profile Photo

हास्न पनि साथी चाहिने रे एक्लै हास्दा समाजले पागलको दर्जामा राखिदेला भन्ने डर । शुभरात्री

साइली लिम्दे (@saililimde) 's Twitter Profile Photo

बिहान उठ्नु हतारिन्छु बेलुका सुत्नु हतारिन्छु। भोलि फेरि, बिहान उठ्नु हतारिन्छु बेलुका सुत्नु हतारिन्छु । हरेक दिन हतारै हतारमा जीवन लतार पतार।।।

Setopati (@setopati) 's Twitter Profile Photo

करिब एक दशक सरकारी विद्यालयमा पढाएका एक शिक्षकले उपदेश दिँदै भने, 'जिन्दगीमा जे बने पनि हुन्छ, तर शिक्षक नबन्नू।' By Bijaya Mani Paudel setopati.com/opinion/233751

Setopati (@setopati) 's Twitter Profile Photo

उद्यमशीलता पढाउने एक उप-प्राध्यापकले व्यंग्यात्मक शैलीमा भनेका थिए, 'नेपालको शिक्षाको लक्ष्य त पूरा भएको छ। हाम्रो शिक्षाले सबैलाई गफ हान्न सिकाएको छ। गफ त सबैले हानेकै छन् नि!' setopati.com/opinion/235589

साइली लिम्दे (@saililimde) 's Twitter Profile Photo

बुढा बुढिलाई झगडा गर्न कुनै ठूलो कुरा चाहिदैन रहेछ बुढाले बुढिको TikTok मा follow , like नगरे पुग्छ । 😂😂😂😂