Girls Attitude (@chulbulekt) 's Twitter Profile
Girls Attitude

@chulbulekt

गाउमा सबैले हावा भन्छन।

ID: 3055816473

calendar_today23-02-2015 13:40:16

2,2K Tweet

1,1K Followers

1,1K Following

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

"💞💞मायाको घरबार 💞💞" घरि-घरि अगाडी आई लजाएर जान्छौ को हौ तिमी मेरो? हिड्ने बाटो फुलैफुल ले सजाएर जान्छौ को हौ तिमी मेरो? एकान्तमा एक्लै बसिरहेको बेला म सुरिलो ताल मा त्यो बासुरी को धुन बजाएर जान्छौ को हौ तिमी मेरो??😸😸😳😳

Magarnisimpal ( mulbasi) (@magarnisimpal) 's Twitter Profile Photo

जसले शब्द को अर्थ को पनि मर्म बुझ्न सक्छ उसलाई शब्द मन पर्छ थाल्छ। # मन को भाव #शुभ रात्री साथिहरु