soya sharma (@soyasharma781) 's Twitter Profile
soya sharma

@soyasharma781

कृपया मलाई पनि रमाउने मौकादिनु होला !
पिरतीको छाता ओडौउला..

ID: 1309727043370848257

calendar_today26-09-2020 05:31:06

588 Tweet

2,2K Followers

2,2K Following

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आज Los Angeles देखि San Diego सम्म सानो हवाईजहाजमा उडियो। San Diego मा नेपाली भाईबहिनीहरुले बेलुकी 7 बजे देखि अन्तरक्रिया कार्यक्रम राखेका थिए। कार्यक्रम र खानपिन सकेर राती ११ बजे San Diego बाट फेरी Los Angeles मा आइयो। डल्ले मगरले बेस्सरी मोज गर्यो भनेर कोहि पनि नरिसाउनु होला।🤣

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

बिशेष दिन नै हुदैन हामि भैसि पाल्ने किसानहरुलाई ।

बिशेष दिन नै हुदैन हामि भैसि पाल्ने किसानहरुलाई ।
soya sharma (@soyasharma781) 's Twitter Profile Photo

एउटा डोजर यता पनि पठाइदिनु बालेन दाजु... उस्ले यो मुटुमा पनि अनधिकृत संरचना बनाएर छोडेकाे छ 😀

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

सम्पूर्ण हिन्दु दिदिबहिनीमा ऋषि पञ्चमिको हार्दिक शुभकामना 💐❤️💐

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

शुभ बिहानी ☕️☕️ हजुरको दिन मङ्गलमय रहोस् शुभकामना 🙏 मिठो सम्झना

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

आकाश सरि हिर्दयमा एउटा सानो ठाउ देउ बरु म तेहि पुल्कि रहन्छु ❤️💐❤️ ☕️शुभदिनको_कामना 💐

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

पिरतीको छाता ओडौउला ☂️☂️ Follow & Follow back ------------------------ दशै बिशेष धेरै लाई प्रमोट गर्दैछु !, प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी comment मा दर्ता गर्नु होला !

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

तातोपानी मा गएको भुइचालो ले यहा चिसो पानी खाने बनाइदियो गाठे।😱

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

मैले यो शत्रु मारें, अरु पछि मार्छु भन्ने, मै मालिक हुँ मै बलवान पनि मै हुँ, मोज गर्छु भन्ने ठान्ने मूर्खहरु राक्षसी श्रेणीमा जन्मेका नीच हुन।’-गीता

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

३४ प्रतिशतले चुरौटे घटे तर कुरौटे लाखौं गुणा बढेका छन 🤣🤣

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

नेपालमा हुने अपराधका चरित्र हेर्‍यो भने तालिवानी फिका हुने अवस्था छ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

तिम्रो लागी सधै रित्तै बस्न मनछ, पोखरा विमानस्थल जस्तै , आज जस्तै सित्तै रच्न मनछ , सरकारको पूर्णविराम मन जस्तै , न त तिम्रो सहारा , न त म उडाउछु, तिमी रिन जसरि मार , म चिन जसरि डुबाउछु ।

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

जुनकुरा लाई हामीले खुसी भएर स्वीकार गर्छौ नि त्यो नै हाम्रो जीवन को अौषधि हो,चाहे हार होर चाहे जित।।

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

मेरो टुइटरमा जोडिनु हुने सबै प्रिय साथिहरु प्रती नमन

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

पूर्वराष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली 🤭👋

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

बैंकमा थुप्रियो तरलता, कर्जा विस्तार लक्ष्य आधामा सीमित

soya sharma (@soyasharma781) 's Twitter Profile Photo

ओलि बा प्रधानमन्त्रीमा नियुक्ति सगै शुभकामना दिन आएकि म सोया हाइ गाइज सन्चै 🤣📷