Deepak Kandel (@onlydipendra1) 's Twitter Profile
Deepak Kandel

@onlydipendra1

Loading.................

ID: 1227173323143933953

calendar_today11-02-2020 10:12:10

1,1K Tweet

1,1K Followers

1,1K Following

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

झुन्डिएर नमरून् डोरी किनबेचमा रोक लगाऊ आत्मदाह नगरून् पेट्रोल र सलाई किनबेचमा रोक लगाऊ नदीमा हाम नफालून् पुलमा जान रोक लगाऊ तर झुन्डिन आत्मदाह गर्न हाम फाल्न बाध्य बनाउनेहरूलाई करको रकमबाट हरेक वर्ष बाँडिने पदक बाँड पदक -माघ ११

Chandra Shrestha (@chandra61725248) 's Twitter Profile Photo

यहाँ भन्दा घटिया कार्य के हुनसक्छ!जहाँ बिदेशी ऋण लिएर भ्रष्टाचार गर्छन्।नागरिकले मरुभूमिमा रगतपसिना बगाएर पठाइएका रेमिट्यान्स बाट राजकीय शैलीमा प्रस्तुत हुन्छन्।त्यतिले नपुगेर अब त नक्कली शरणार्थी बनाएर मोटो रकम कुम्याउने बाटो पनि रोजे! तैपनि भजन मण्डलीमा आ-आफ्नै डम्फू बजाउदै!

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

सर्व-धर्मान् परित्यज्य मामेकं शरणं व्रज। अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:॥ भावार्थ: सम्पुर्ण धर्म अर्थात् कर्तव्य-कर्मलाई ममा त्यागेर तिमी केवल एक शर्वशक्तिमान् मेरो(परमात्माको) शरणमा आऊ, तिमीलाई सबै पापहरू बाट मुक्त गरिदिने छु, तिमीले शोक नगर। #Gita 18.66 हरेकृष्ण🙏

सर्व-धर्मान् परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच:॥

भावार्थ: सम्पुर्ण धर्म अर्थात् कर्तव्य-कर्मलाई ममा त्यागेर तिमी केवल एक शर्वशक्तिमान् मेरो(परमात्माको) शरणमा आऊ, तिमीलाई सबै पापहरू बाट मुक्त गरिदिने छु, तिमीले शोक नगर। #Gita 18.66

हरेकृष्ण🙏
पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

खुशी भएर जिउनुस हरेक साँझ घाम मात्र होइन जिन्दगी पनि ढल्किरहेको हुन्छ!!😊😊

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

" धर्म " गरिबको लागि आस्था हो ! बुद्धिजीवीको लागि भ्रम हो ! धर्म गुरुको लागि ब्यापार हो ! नेताको लागि भोट माग्ने भाडो हो !

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

मेरा सपनाका उडानहरूमा कहिल्यै इजाजत दिएन त्यो निलो आकाशले ! न गर्यो हौसलामा परिस्थिति नै अनुकूलताको मन्जुरी हस्ताक्षर ! र पनि प्रतिबन्धित भूमिबाटै चुँडालेर हत्कडी र फुटालेर पर्खालहरू उडिरहे .... उडिरहे ... र उडिरहे.... कतै माथि सम्भावनाको उचाइतिर .. @sumi_na1

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

कानून सबैका लागि समान उनीहरूले भन्छन् जसले कानून बनाउॅंछन् जो प्रत्यक्ष वा परोक्ष रूपमा कानूनभन्दा माथि हुन्छन् जसलाई कानूनले सितिमिति छुन सक्दैन देख्नुभएन उही कानूनले केहीलाई डामेको तर केहीलाई चोख्याएको अतः मेरो नजरमा कानून न बराबर थियो न बराबर छ न बराबर हुनेछ -भदौ ३

Deepak Kandel (@onlydipendra1) 's Twitter Profile Photo

आज विमान दुर्घटनामा मृत्युु हुनेहरु भन्दा बढी अस्ति बस दुर्घटनामा मरेका थिए।तर सरकारले झन्डा झुकाउने वा अन्य कुनै खालका कार्यक्रमहरु गरेको थिएन , यसलाई वर्गीय विभेदको सानो नमुना भनेर बुझ्न सकिन्छ।पैसा कमाएर ब्रान्डेड कात्रो किन्न सकिएन भने हाम्रो मलामी कोहि नहुन पनि सक्छन्।

Deepak Kandel (@onlydipendra1) 's Twitter Profile Photo

आज फेरि रोलेक्स इंग्लिश भाइरल बनेको छ नेपालमा।😂