Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile
Engr.Sundar Giri, M.E

@scruffysundar

registered civil engineer | specialize on construction engineering & management .
Ph.D. is remaining degree

ID: 3223979857

calendar_today23-05-2015 05:43:07

2,2K Tweet

1,1K Followers

1,1K Following

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

दरबारमार्गमा राखिएको ग्रेनाईटमाथि पानी पोखेपश्चात दौडिँदा पनि नलडिएको भनेर पैदलयात्रीहरुद्वारा पुष्टि।

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

केही दिनअघि मन्त्रीहरूको क्वार्टर पुलचोकबाट भैंसेपाटी सर्‍यो, राम्रो निर्णय। यदि सिंहदरबार पनि त्यही आसपास उपयुक्त स्थानमा सार्न सकियो भने, काठमाडौँको जाम कम हुने, अनावश्यक भिडभाड घट्ने, र सहर थप व्यवस्थित बन्नेथियो। ट्राफिक व्यवस्थापनको हिसाबले पनि धेरै प्रभावकारी हुने थियो।

Prakash Giri (@prakashgiriji) 's Twitter Profile Photo

संसारलाइ अक्सजिन उत्पादन गर्ने ठेक्का नेपाललाइ परेकाे छैन।यहाँ दरिद्रीकाे खेती मात्र भयाे। Dreamdweller@ArunKSubedi

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

उपेक्षित कर्णाली ! उखान टुक्काले देश चल्दैन, २ अर्बको भ्यु टावर बनाउनेले यो कहिलै देखेनन ।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

कुनै पनि पेशामा जागिर (job) भनेको श्रम/सीपको किनबेच हो। श्रम/सीपको उपादेयताअनुसार नै त्यसको मूल्य निर्धारण हुन्छ। अपवाद होला, तर ‘मैले जागिर पाउनैपर्छ, जागिर स्थायी हुनैपर्छ, यो-यो सुविधा पाउनैपर्छ’ भन्ने ढिपी गर्नु भनेको बजारको प्रतिस्पर्धाका लागि आवश्यक दक्षता र आत्मविश्वासको

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

केही मित्रहरु कस्तो परिणामको अपेक्षा गर्छन के ? मेरा लागि पाईताला र हत्केला भरि तेल घसेर थुम्बो नढाली केरा र गोही नै गोही भएको नदिमै पसेर एक फुर्ल्लुङ माछा ल्याईदे भन्छन।तिनलाई मह कि कालाकुट विष मित्र भन्नु?मित्रता तोडे दुर्वासा भन्लान,कायम राखे चियामा पनि विष जाँच्न पर्ने।

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

न कुनै राष्ट्राध्यक्ष,सरकार प्रमुख न कुनै देशको बिदेश मन्त्रि ! न राष्ट्र संघका महासचिब ! राजनीतिक प्रतिबद्दता बिनाको सगरमाथा संवाद ! काठमाडौँ स्थित केहि बिदेशी राजदुत र दाताका प्रतिनिधिलाई समेत गनेर बिदेशी उच्च स्तरिय प्रतिनिमण्डल १७५ बिदेशी सहभागी हुने रे ? यस्तो लाजको पसारो !

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

इन्जिनियरिङ: विकासको आधारशिला नेपालको समृद्धि भाषणबाट होइन, इन्जिनियरिङ सोच र प्राविधिक नेतृत्वबाट सम्भव छ। अब हरेक योजना वैज्ञानिक, व्यावसायिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढ्नुपर्ने आवश्यकता छ।

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

४०० दिन (१ वर्ष भन्दा बढी) पछि मात्र नतिजा निकाल्ने त्रिभुवन विश्वविद्यालय, अनि त्यसपछि “विद्यार्थी किन विदेश गए?” भनेर गुनासो गर्ने हामी! देश सुधार गर्न चाहन्छौं भने, यस्तो व्यवस्था सुधार्नैपर्छ। #EducationReform #Nepal #TU #SystemChange

४०० दिन (१ वर्ष भन्दा बढी) पछि मात्र नतिजा निकाल्ने त्रिभुवन विश्वविद्यालय, अनि त्यसपछि “विद्यार्थी किन विदेश गए?” भनेर गुनासो गर्ने हामी!

देश सुधार गर्न चाहन्छौं भने, यस्तो व्यवस्था सुधार्नैपर्छ।

#EducationReform #Nepal #TU #SystemChange
Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

चिनिया प्रतिनिधिले आफ्नो मन्तव्यमा काँही पनि सगमारथा संवाद भनेर उल्लेख गरेनन् । चोमोलोङ्मा संवाद भनिदिए । अरू देशका प्रतिनिधिले सगरमाथा संवाद भने चिनियाँले भनेन् । अब सरकारले के गर्छ ? So, bypassing our Sagarmatha is a serious violation of many things K P Sharma Oli Dr. Arzu Rana Deuba

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

पुल बन्यो सायद ३/४ बर्ष अघि नै ! उद्घाटन भयो । फोटो खिचियो । समाचार आयो । भाइरल पनि भयो तर संलग्न निर्माण व्यवसायीहरूले अझै पनि सबै भुक्तानी पाएका छैनन । झमेलामा परेका छन । यहाँ कुरा कसले सुन्ने? #सन्दर्भ #रिडि #तिनमुखे_पुल

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

नेपालको सन्दर्भमा हेर्दा, हरेक तहका राजनीतिक दल र नेताहरूले विकासको कुरा गर्छन् । तर त्यो विकास धेरैजसो भाषणमा सीमित हुने गरेको देखिन्छ । कारण हो, योजनाको अवधारणादेखि कार्यान्वयनसम्म र अनुसन्धानदेखि निति निर्माणसम्म इन्जिनियरिङ र प्राविधिक जनशक्तिलाई आवश्यक स्थान नदिनु ।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

अखिलको नेता उनकै प्रतिनिधीले चुन्छन।दुबैलाई शुभकामना र फाईनल्ली जस्ले मन र मत जित्छ उसलाई बधाई! मलाई यस्लाई भन्दे उस्लाई भन्दे भनेर करकर गरेर समय खेर नहालेकै राम्रो किन भने म भोटर हैन।

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

"अर्थशास्त्र पढेर लास्टमा Transportation Engineering को Economic Aspects मा PhD गरेर Transportation Engineer भन्न मिल्दैन"- गोल्ड मेडलिस्ट

Engr.Sundar Giri, M.E (@scruffysundar) 's Twitter Profile Photo

देशलाई इथाेपिया र सुडान जस्तो बनाउन कसरत माननियहरु गफ चाहिँ अमेरिका र सिङ्गापुरकाे विकासकाे दिन्छन् । गज्जब छ

Bishodip (@bishodip) 's Twitter Profile Photo

जेब्रा क्रसिङ अगाडि आईपुगे पछि मोटरसाइकल, साइकल या चारपांग्रे जो भए पनि स्पिड कम गर्नै पर्छ, त्यो पैदल यात्रुको लागि नै हो। त्यो ठाउमा हतार गरेर दुर्घटना गर्ने जो कोहि पनि कानुनी दायरामा आउनै पर्छ। बाकी त बिद्वान दादाहरुले भन्नू होला।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

जरुरी😭😭 कर्फ्यूको कारण अन्यत्रबाट सिभिल अस्पताल पुग्न गार्हो परिरहेको खवर आयो। कृपया, त्यता नजिक हुनेहरुले सक्दो सहयोग गर्दिउ है😭😭😭😭

जरुरी😭😭

कर्फ्यूको कारण अन्यत्रबाट सिभिल अस्पताल पुग्न गार्हो परिरहेको खवर आयो। कृपया, त्यता नजिक हुनेहरुले सक्दो सहयोग गर्दिउ है😭😭😭😭
Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

पर्दा पछाडीको खेलाडीहरू निस्कदैछन्: नेपालमा प्रधानमन्त्री निर्वाचिति हुदाँ कसैले पनि दलाई लामाको शुभकामना प्राप्त गरेका थिएनन् तर सुशिला कार्की प्रधानमन्त्रि चयन भएपछि दलाईले पनि शुभकामना दिए। निकै अर्थपुर्ण छ यो शुभकामना सन्देश !!!

पर्दा पछाडीको खेलाडीहरू निस्कदैछन्:

नेपालमा प्रधानमन्त्री निर्वाचिति हुदाँ कसैले पनि दलाई लामाको शुभकामना प्राप्त गरेका थिएनन् तर  सुशिला कार्की प्रधानमन्त्रि चयन भएपछि दलाईले पनि शुभकामना दिए। 

निकै अर्थपुर्ण छ यो शुभकामना सन्देश !!!