Rijal Madhav (@rijalofficial3) 's Twitter Profile
Rijal Madhav

@rijalofficial3

Everyday is a chance to change your life

# safety co-supervisor
chaina energy engineering group#

#tiktok,instra- rijaloffical3

ID: 1294465967171371009

calendar_today15-08-2020 02:48:48

7,7K Tweet

3,3K Followers

2,2K Following

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

माया त्यो हो जसले तिमिलाई भन्दा तिम्रो बाध्यतालाई बुझेको हुन्छ पैसामा प्रेमिहरु बिक्लान तर प्रेम बिक्दैन 🙏🙏🙏🙏 #frb_14

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

दसैं आयो छोरा आएन भनेर तिमी नरुनु है आमा मलाई सम्झी बारम्बार तस्बिर तिमी नछुनु है आमा परदेशको जीवन यस्तै नै रहेछ यहाँ रोएर के गर्नु टीका र जमरा लिदै बेहोसी तिमी नहुनु है आमा❤️😭😭 #morningvibes

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

जिन्दगीमा एक समय यस्तो पनि आउँछ मन्दिर देखेर शिर त झुक्छ तर केही माग्ने ईच्छा हुदैन 💓💓💓

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

मैले टाढिने हजारौं कारण दिइरहदा पनि एउटा बस्ने कारण खोजेर जो म संग बस्छ हो उसैसंग अथाह प्रेम छ मलाई ☺️☺️☺️

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

गर्बमा छदा औषधी नखाने आमा छाेरा लागू पदार्थमा फस्दा कति पीडा भयाे हाेला..

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमिले उठाउन बिर्सिएको लुगा हुँ म, दिनभर सुक्छु रातभर चिसिन्छु फेरि।।

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

बिच बाटोमै हात छोड्यौ भनेर गुनासो कहिल्यै गर्ने छैन राम्रो खोज्ने अधिकार तिमिलाई पनि हुन्छ | ☺️☺️☺️☺️

😍❣️resu❣️😍 (@resupariyar) 's Twitter Profile Photo

कमजोरी त सबै मा हुन्छ प्रिय! हेर त,मुल्यवान भएर पनि चन्दन फुल्न सक्दैन!!

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

चप्पल छाडेर जुत्ता रोजेकि तिमिलाई जुत्ताले खुट्टा पोलेर घाउ भएको सुन्न नपरोस् ☺️☺️☺️☺️

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

शिरमा हात राख्ने सबैले आशिर्वाद दिदैनन् अनि हातमा हात दिने सबैले साथ पनि दिदैनन्😔😔😔😔

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

जीवनमा आफ्नै लागि यति ब्यस्त हुनुस् कि - मेरो लागि कोही बोल्दिएन भनेर रुवाबासी गर्नै नपरोस् ! सबैको शुभ चिताउनुस् शुभ गर्नुस् समय बोल्छ तपाईंका लागि ❤️❤️ #शुभरात्रि 🤗🙏

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

समस्या धेरै हुन्छन् उदास हुदैमा प्रेममा धोका पाएको हुदैन ☺️☺️ #GoodNight

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

खै कसलाई निबेदन दिउ मलाई म आफैबाट बिदा चाहिएको छ ☺️☺️☺️☺️ #GoodNightTwitterWorld

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

उता राउटे दाजुभाइहरुले २-२ बोरा चामल माग गर्या छन्, अब धान त रोप्नै पऱ्यो...😅 तस्विरमा धमला दाजु जोत्दै हुनु हुन्छ भने भाउजु रोप्नु हुँदै ! #कृषिक्रान्ति #rishidhamala #alizagautam

उता राउटे दाजुभाइहरुले २-२ बोरा चामल माग गर्या छन्, अब धान त रोप्नै पऱ्यो...😅
तस्विरमा धमला दाजु जोत्दै हुनु हुन्छ भने भाउजु रोप्नु हुँदै !

#कृषिक्रान्ति #rishidhamala #alizagautam
Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

गुरु पुर्णिामाको अवसरमा मेरो जिवनमा सकारात्मक शिक्षा दिनु हुने सम्पुर्ण आग्रजहरुमा हार्दिक सम्मान तथा शुभकामना ।

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

जसरि भए पनि मन बुझाउनै पर्ने रहेछ मनको घाउ रोए नि दुख्छ अनि नरोए पनि दुख्छ #शुभरात्रि

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

आफ्नै भबिष्यको टुंगो छैन अरुलाई झुटो आशा देखाएर किन दुखि बनाईदिनु 😔

Rijal Madhav (@rijalofficial3) 's Twitter Profile Photo

आशामा होइन प्रयासमा रमाउने बानि परोस् ताकि आउने भबिस्यआफै बदलियोस् 😘😘