भान्जा (@laymanpoudel) 's Twitter Profile
भान्जा

@laymanpoudel

भ्रष्टाचारी लाई प्रवेश निषेध ।

ID: 800358021272473600

calendar_today20-11-2016 15:19:57

6,6K Tweet

548 Followers

931 Following

किरण ढकाल (@gorkhali_kiran) 's Twitter Profile Photo

नमानी डर नमानि हार पठाइदिने मन छ उसलाई यसरी यादहरु लगातार पठाइदिने मन छ उसले मलाई बेवी सावरकाे फाेटाे पठाइदिइ मलाईपनि उपहार आँपकाे अचार पठाइदिने मन छ

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

सम्बन्धले औपचारीकताको श्रीपेच नलगाउन्जेल छताछुल्ल हुने गरी सार्वजनिक गर्नू हुँदैन ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

सानोमा एकादेशमा एउटा राजकुमार थियो भनेर कथा सुन्ने गर्थ्यौ नि! हो त्यो राजकुमार मै हो कुरा बुझ्यौ नि!😝

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

जसले जिते पनि देशले नहारोस् नेपालीको छाती उँचो गराऊन् शुभकामना ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

राती १२ बजेदेखी नै मौन अवधी लागू हुन्छ रे , आउ छिटोछिटो मनका कुरा गरिहालौ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

निर्वाचन आउँछ जान्छ, आपसी सद्भाव र आत्मीयता नबिगारौ ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

बाहुन को ब्रेकअप हुँदा पनि गर्हो छ ।। रक्सी पिउनु हुँदैन,चिया पियर उसलाई बिर्सन सकिँदैन ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

राम्री केटिले धोका दिने नै रैचन, हिउँ चितुवा को पनि फेक तस्बिर हालेर धोका दिइन् ।

भान्जा (@laymanpoudel) 's Twitter Profile Photo

यो समय हो मुना 🍵 को दाया बाया फर्किन पनि गाह्रो छ ।