Suman Oli (@olisuman162) 's Twitter Profile
Suman Oli

@olisuman162

घर-झापा🏠️
पेसा-सिभिल इन्जिनियर👷‍♂️
साधारण जिवनशैलि, प्रकृतिप्रेमी☘️,लेखनमा 📃रुचि।
follow=followback

ID: 1436363459029962752

calendar_today10-09-2021 16:18:44

127 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

घन्टौ बातचित हैन ,केबल बिहानको good morning र सुत्ने बेलाको good night नि प्रिय् हुन्छ मात्र सिमित ब्यक्तिको। #शुभरात्री

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

राती सपनामा म बिबाहित रहेछु र भाडा माज्दै थिए,बिहान बिपनिमा उठे र आमाको हातको चिया पिए यसर्थ सबै सपना बिपना भन्दा प्यारा हुन्नन। #शुभबिहानी

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

सुसज्जित छ्हारीको गन्तब्यमा पुग्न लहरा बनी अघि बढ्दैछु,पुगिने होकि बिचमै ओइलाइने हो समयले बताउनेछ। #शुभबिहानी

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

जनगणना गर्न पल्लो गाउँकि राम्री नानी आउदैछिन रे, आज कार्यलय नगईकन चिटिक्क परेर बस्नु पर्यो घरमै। #शुभ_प्रभात

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

चिसो मौसममा दिउसोको न्यानो घाम बारिलो रायोको साग र मसिनो धानको माम ढकमक्क फुकेको पहेलो तोरि कहाँ होलिन ती असल छोरि #

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

भोलि देखि रात छोटो र दिन लामो रे ,१ मिनेट भएनी आज बढि सुतिहालौ है । #शुभरात्रि

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

के MCC को विरुद्धमा सडकमा उत्रनेले भोलि उनिहरुकै दलको समर्थनमा MCC पारित भयो भने के उनिहरुसग सो दल त्याग्ने हिम्मत छ? #जिग्यासा

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

अनन्त सपना छ, यात्रा लामो छ, संघर्ष चल्दैछ, हावा सुन्य छ तर बतास तेज छ, मन स्थिर छ तर जीवन दगुर्दै छ निरन्तर- निरन्तरता..................पुर्णबिराम सम्म

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

शान्त प्रकृतिमा आज मलिन हावा मुस्कुराईरहेछ, त्यो मुस्कानलाई बन्द नयनले पनि सुन्दर देखेर यो मन उत्साहित बनाईरहेछ।

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

आजकाल २० कटेसी पुग्न खोज्छन समुन्द्रपारीको शहर कसैको बाध्यता नै हो त धेरै को रहर। सम्पती त कमाउनेछौ सायद सुनको नै बन्ला छाया तर के बिदेशमा दाजुभाई,परिवार, आफन्त र गाउको पाउलाउ त माया?

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

तिमी सधै बालुवा,ढुङ्गा बेल्चा वाला सिभिल इन्जिनियर भन्छौ। management पढेकी तिमिले shear force, bending moment ,flexural rigidity वाला सिभिल इन्जिनियरलाई कसरी परिभाषित गर्न सक्छौ र!😃

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

बिना रोएर त प्याज पनि काटिदैन महोदय यो त जिन्दगी हो त्यसै कहाँ कट्छ र! शुभरात्री🙂

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

चुलबुल मन समर्पण तिमिलाई न्यानो मुस्कानको आभास तिमिलाई। पाइला-पाइलाको प्रतिफल तिमिलाई जिवनभरको यो साथ तिमिलाई। #happy world poetry day

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

हुन त जीवन संघर्षले भरीपुर्न छ, यहि संघर्षमा भिन्न नयाँपन दिनसक्ने हो भने सफलतामा केही नया आयाम अवस्य देखिनेछ, जस्को थालनीको लागि बैशाख १उत्कृष्ट बिन्दु हो। सबैलाई शुभकामना ।HAPPY NEW YEAR 2080.🤗

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

तराईको तातोपनले गुम्सिएको म सितलताको खोजिमा बारिको सितल बृक्षको फेदमा पुगे, अनि मनभरी निसासिएको अनेकौ बेदना पनि यहि मन्द हावाले उडाएर लगेको महसुस गरे।।

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

सुर्यदेव भन्दैहुनुन्छ "हिम्मत छ मेरो ज्वालालाई नस्ट पार्ने? न दमकलले निभाउन सक्छौ न त त्यो बाक्लो छाताले रोक्न सक्छौ। त्यो चिसो बतासनि मेरो नजरमा परेसी फेरिन्छ हिमालको त्यो बरफनि पग्लिएर अग्निसरह खोलामा घस्रदैछ मात्र तिम्रो मन रहेछ, जस्लाई मेरो ताप र ज्वालाले नि फरक परेन ।"

Suman Oli (@olisuman162) 's Twitter Profile Photo

असारको पहिचान नै मुसलधारे बर्षा हो, बर्षाको पानीमा आश्रित किसानको लागि बरदान नै यहि बर्षा हो। मात्र प्राकृतिक बिपत्तिको सामना कसैले गर्नु नपरोस यो बर्षालाई अनुकुल मै स्वीकारि अघि बढौ।