क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile
क्याप्टेन क्र्यास🖖🏿

@dawadiashok

I object to intellect without discipline. I object to power without constructive purpose. Without followers evil cannot spread. Live Long, and Prosper........🖖

ID: 591605360

linkhttp://winfarting.com calendar_today27-05-2012 07:32:12

19,19K Tweet

5,5K Followers

1,1K Following

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

बल्ल आयो खोजेको टुइट🤔 टुइटरमा टुइट भनेको त यस्तो पो हुनु पर्छ राम्रो ग्यान बाड्ने आहा तपाईंको टुइटले मेरो समय शुभ भो ! शुभप्रभात😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

अनी हाम्रा नेताको सागी काहा बाट माईक्रोसफ्ट ल्याउने नेपालमा, तपाई चुप लाग्नोस् बढि कुरा गर्ने😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

दाजै पेल्ने नै हावा हो, जे ले बढि क्लीक पाउछ त्यै नै ल्ख्ने हो जसरी हुन्छ दाम कमाउने हो का। 😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

स्वरोजगारको लागी भए नी अझै धेरै पार्टि खोल्नु पर्छ, पार्टिको अध्यक्ष हु भन्दै हिड्न पाईन्छ, प्रोजेक्टहरुमा चाखे खान पाईन्छ😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

फ्रेन्च पनी जान्नु भा रच, बीजे शाहि जस्तै मल्टि ट्यालेन्टेड हुनुदो रच😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

ल अब ढुक्क भए हुन्छ यो चुनाबमा २/३, ८४ सम्म कुर्नै परेन। जेन्जी को भोट सप्पै बा लाई😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

बन्दुक बनाउने ले मात्रै लीएर हुदैन, त्यो गोली बनाउने ले पनी लीन पर्छ र त्यो गोली बनाउदा लाग्ने सबै सामग्री बनाउने कम्पनीले पनी लीन पर्छ। तत्काल गृह र सत्ता प्रमुख बाहेक अरु सबैले लीन पर्छ😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

ढिलो-चाँडोको कुरा हो, सस्तो होस् वा महंगो लोकप्रियताको आडमा लुट मच्याएका दुष्टहरू जेल पुग्छन्, पुग्नैपर्छ !😂😂😂🖖

क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

आज बेलुकाको फायरबर्कस् हेर्नको लागी सीड्नी हार्बरमा तयारी😂😂😂🖖

आज बेलुकाको फायरबर्कस् हेर्नको लागी सीड्नी हार्बरमा तयारी😂😂😂🖖
क्याप्टेन क्र्यास🖖🏿 (@dawadiashok) 's Twitter Profile Photo

न बि पि छ न गणेशमान न छ । यो त तपाइहरुको युग हो मौका मा चौका हान्ने। कसरी हुन्छ सत्तामा पुग्ने र जनताको रगत चुस्ने। 🤔🖖