प्रेम ❤🇳🇵🇳🇵Ĺòvę🇳🇵🇳🇵❤ (@prembdrbohara1) 's Twitter Profile
प्रेम ❤🇳🇵🇳🇵Ĺòvę🇳🇵🇳🇵❤

@prembdrbohara1

ट्वीट पढ्दै रमाउदै औठाछाप लगाउने मान्छे

ID: 781162981803511808

calendar_today28-09-2016 16:05:43

1,1K Tweet

1,1K Followers

956 Following

madanmohan (@madankkharel) 's Twitter Profile Photo

म ब्याक्तिगत रुपले सहि निर्णय तथा कदम भए सरकारको पनि समर्थन गर्छु ,तर नागरिकता अध्यादेश सरकारको गलत नियत र गलत सेटिङ्ग र गलत अभिप्रायद्वारा जारी गरिएको देशको शार्वभौमिकतासंग प्रत्यक्ष जोडिएको विषय विना राष्ट्रिय सहमति गरिएको चरम राष्ट्रघाती कदम हो ,यसलाई तत्कालै फिर्ता गरियोस.✍️!

Aneka(एनिका)🌏 (@anika_sapkota) 's Twitter Profile Photo

Can anyone donate A negative blood... Emergency at WRH. @ pokhara pregnancy case, anyone can help.. 9864431312 Surya Lamichhane, Husband of Sita Lamichhane, WRH: Delivery case

Rekha (@rekha_bohara12) 's Twitter Profile Photo

तिमि अरुकसैसित बोल्दा मन दुख्छ💔 😓 फेरि सोच्छु तिमि मेरो पनि त होइनौ!!💔💔 #शुभदिनको_कामना

आशा (@abisha2244) 's Twitter Profile Photo

चर्चाले चुलिएको हरु सबै आहा हुदैनन् याद गर्नुस् त चर्चा सँग त बदनाम पनि जोडिएका छन चर्चा र सफलता फरक छ चर्चा ले पाइला को आवाज पनि कैद गरिदिन्छ। अनि सफलता को संहार त्यो पाईला हो जो चलेपछि लर्खाउला तर ढल्न सक्दैन....!

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

हजार भन्दा कम फ्लोवर्स हुनेले मेन्सन गरेर यो ट्विट आर्टि गर्नुस ह्वात्तै फ्लोवर्स बढाउने जिम्मा मेरो 😉

suvi (@suvi42653029) 's Twitter Profile Photo

क्रीकेट जगतको बलियो हाँगा नै भाच्चिय पछि रुख को के हालत होला...😟😟😟😟

क्रीकेट जगतको  बलियो हाँगा नै  भाच्चिय पछि रुख को के हालत होला...😟😟😟😟
suvi (@suvi42653029) 's Twitter Profile Photo

पारस खड्काले देश को लागि योगदान दिने सम्भावना हुदाँ हुदै युवा को लागि ठाउँ छोडे तर 70/80 वर्षका कुर्सी प्रेमी नेता ले देशको लागि केहि गर्न नसक्ने हुदाँ पनि युवा को लागि कुर्सि छोड्दैनन् पारस खड्का बाट केहि सिक्ने कि? 🤔 #शुभाबिहानी

पारस  खड्काले देश  को लागि योगदान दिने सम्भावना हुदाँ हुदै युवा को लागि  ठाउँ छोडे तर 70/80 वर्षका कुर्सी प्रेमी नेता ले देशको  लागि केहि गर्न  नसक्ने हुदाँ पनि  युवा को लागि  कुर्सि छोड्दैनन् 
   पारस खड्का  बाट केहि सिक्ने कि? 🤔
#शुभाबिहानी
Rameshore Khanal (@rameshore) 's Twitter Profile Photo

यो एउटै ह्याण्डलको रैछ! माओवादले होनहार यूवामा ल्याएको सोँचको अन्तरविरोधको एउटा उदाहरण यो पनि हो।

यो एउटै ह्याण्डलको रैछ! माओवादले होनहार यूवामा ल्याएको सोँचको अन्तरविरोधको एउटा उदाहरण यो पनि हो।
प्रेम ❤🇳🇵🇳🇵Ĺòvę🇳🇵🇳🇵❤ (@prembdrbohara1) 's Twitter Profile Photo

पोखिन देऊ अलिकति धर्तीले त प्यास मेट्ला के गर्छौ संगाली राखेर त्यति धेरै आशु। #शुभपल

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

नेपालका उर्जा सचिवको भारत भ्रमणमा 'उर्जा सहकार्यको विषयमा' 'सकारात्मक छलफल' भन्नाले के विषयमा कस्तो कुरा भयो मन्त्रालयले तुरून्त सार्वजनिक गर्नुपर्छ। यस्तो विषयमा कुरा गोप्य राख्नु जलस्रोतको उपयोगमा फेरी अबाञ्छित साठगाँठ हुनलाग्यो कि भन्ने आशंका हुन्छ।किनकि विगतका अनुभव तीता छन्।

प्रेम ❤🇳🇵🇳🇵Ĺòvę🇳🇵🇳🇵❤ (@prembdrbohara1) 's Twitter Profile Photo

मलाई ट्वीटरमा हजारौ साथी चाहिदैनन् दुई चार हुन् मनका पीर व्यथा साट्न सकियोस बस पुग्यो

Dr. Sundari Pokharel (@sundaripokharel) 's Twitter Profile Photo

अर्थमन्त्रीले गभर्नर हटाउनुको कारण- १- विदेशबाट कालो धन भित्र्याउन नमानेको २- नेपाललाई श्रीलंका बनाउन नदिएको ३- बैंकहरुलाई मनपरि गर्न नदिएको ४- नमस्ते गर्दा विधि नपुर्‍याएको ५- हजुर-बक्स्योस् नभनेर तपाईं भनेको ६- अर्थतन्त्र भत्काउन नमानेको

प्रेम ❤🇳🇵🇳🇵Ĺòvę🇳🇵🇳🇵❤ (@prembdrbohara1) 's Twitter Profile Photo

स्थानीय तहको चुनामा जे भए पनि प्रदेश र प्रतिनिधि सभाको चुनावमा गठबन्धन गर्नु भनेको देशलाई अस्थिरता तर्फ लैजानु हो