prakash rayamajhi (@rayamajhip) 's Twitter Profile
prakash rayamajhi

@rayamajhip

100% follow back

ID: 526275211

linkhttp://facebook.com/prakash.rayamajhi1 calendar_today16-03-2012 10:58:53

1,1K Tweet

810 Followers

963 Following

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

देशलाई बंगलादेश बनाउछु भनेर भाषण गर्नेहरूलाई कति आनन्द आईरहेकाे हाेला, देश जलेकाे र जनता मरेकाे देखेर ।। #गफाडीतन्त्र

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

काग्रेस एमाले मिलेर युवा मारे, त्यहि लास र घाईते देखेर राजावादी माओवादी रास्वपा सत्ताकाे सिडि चड्ने सपना देख्दैछन, धन्न बेलैमा राजनीति छाेडिएछ मान्छे बनिएछ।। #गफाडीतन्त्र

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

सरकारकाे नेतृत्व सेना ले नै लिने हाे विषम परिस्थितिमा अरू कसैले सक्दैन, एक बर्ष भित्र चुनाव गरेर मात्र सरकार हस्तान्तरण गर्नु पर्छ।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

अझै पनि झाेलेहरू खड्गेकाे सन्देस भन्दै सेयर गरेर बसेकाछन, यिनिहरू कहिले मानिस नहुने भए।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

एमाले,काग्रेस, माओवादीका दाेस्राे तेस्राे पुस्ता भनाैदाहरूले अहिले सम्म किन देउवा ओली, प्रचण्डे लागायतलाई पार्टि बाट अपध्वस्त नगरेकाे एकवारकाे जुनि दास नै भएर सकिने भयाे।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

खेलिए मिटिङ मिटिङ, करते रहिये मिटिङ मिटिङ, अलुवा मिटिङ...

खेलिए मिटिङ मिटिङ, करते रहिये मिटिङ मिटिङ, अलुवा मिटिङ...
prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

मुलधारका मिडियाले आफ्नाे धर्म छाेडेर नेताकाे पिछलग्गु बन्दा जनताले यी युटुबेकाे भर परे, भ्यूजकाे लाेभमा सहि र गलत नछुट्याउद धेरैलाई भ्रममा पारे, आसा छ मुलधारका मिडियाले गल्ति महसुस गर्छन र सच्चिनेछन।

घुसपैठ भयाे, स्वचालित हतियारबाट गाेलि चलाईयाे भनेर, प्रहरी प्रमुख, सिडियाे, गृह मंत्री, प्र म बचाउने खेल हुन थालेछ, हत्यारालाई तुरून्त पक्रउ गरेर कारवाहि हाेस ।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

हितेन्द्र शाक्य पनि बिधुत प्रधिकरण बाट चैट भएछन, भिनाजुलाई घर भाडा खाेज्न सघाउ अब😁😁😁

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

नेपालका कम्युनिष्ट नेताका भब्य महल जलेकाे देखेपछि कम्युनिष्ट बिचारधारालाई बिसर्जन गर्ने कि कामरेडहरू, पार्टि कुनै पुजिपति बिचार सहित पुनर गठन गर, भब्य महल वाला कम्युनिस्ट कस्ताे न सुहाएकाे।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

79 बर्षकाे देउवा लाई हटाएर 75बर्षकाे शेखरलाई ल्याउछन रे काग्रेसिले, बामाले काे त कुरै नगरम, उता प्रचण्ड अध्यक्ष छाडेर संयाेजक भए रे, हाेईन याे जेन वाई पुस्ता काहा छ??

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

नेपलका कमाउनिष्ट पार्टिका कार्यर्ताहरू एक आपसलाई सञ्जालमा गालि चाहि नगर्नुहाेला, कतिकेला पार्टी एकता हुन्छ अनि मेटाउनुकाे दास्ती #गफाडीतन्त्र

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

आदरणिय पत्रकार दाई भाईहरू राजैतिक पार्टिका डेड एक्पायर नेताका नालिबेलि कथा छाप्न छाेडिदिनुस, युवा र व्यावसायका कुरा गर्नुस लगानिका नया क्षेत्र खाेज्नुस अनि पाे देश बन्छ। 🙏🙏🙏

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

दुई दिन पछि आउने चुनाबि परिणामलाई लिएर कराेडाै खर्च गरेर एक्जिट पाेल चलाउछन छिमेक तिर तर जनताकाे समस्या बाटाे, पानी, स्वास्थ शिक्षा यी सबका लागि पटक्कै समय छैन।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

अहिले देशमा बडाे प्रेमिल माहाेल छ, रबि र बलेन मिल्ने, माकुने र पुस्पकमल मिल्ने, देउवा र ओली मिल्ने, फेरि लङदेन र कमल मिल्ने, नमिलेने भनेकाे नेपाली जनता मात्र, याे र उ बाहानामा लडिरहने।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

बालेनले पार्टि खाेल्लान र त्यतै लागाैला भन्ने थियाे, बालेन पनि घण्टि तिर लागेछन, साला गलफ्रेन्ड पाईला गए जस्तै भईराछ 😇😇

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

विश्व प्रकाश दाई चुनाव न लड्ने रे, अब जित्छु भन्ने भएपाे लड्नु, काग्रेस माहामंत्री भएर भावि प्रधानमंत्री धाेषणा भएर चुनवमा उठ्नु पर्ने, सानाे मुटु रैछ दाईकाे।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

देउवाले नाे बल खेले, गगनले फ्रि हिट पाएर छक्का हाने अनि शेखरले बाउन्ड्री बाहिर गएर क्याच गरे, कांग्रेस क्रिकेट प्रतियाेगिता।।😆😆

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

नेपाली काग्रेसका यश पटक निर्वाचनका लागि देश भरका उमेद्वार सुचि हेर्दा, स्पस्ट परिवर्तनका संदेश दिएकाे छ, फेरीएकाे उर्वावान काग्रेसकाे पक्षमा मतदान गरि गगन थापालाई प्रम बनाउन सबैमा अनुराेध।।

prakash rayamajhi (@rayamajhip) 's Twitter Profile Photo

पुष्पकमलकाे सुमार्गि, खड्ग प्र. काे मीन ब. गगनकाे चाचा चाैधरी, बालेन्द्रकाे मालपानी हामि एक अर्कामा कुस्ती खेल्नी ।।