Krishna Manandhar (@krishna18793943) 's Twitter Profile
Krishna Manandhar

@krishna18793943

A simple person with little knowledge of the truth

ID: 1293735341363535877

calendar_today13-08-2020 02:25:50

390 Tweet

379 Followers

1,1K Following

Acharya Prashant (@advait_prashant) 's Twitter Profile Photo

कौन सच्चा कौन झूठा, यदि ये जानना है, तो तुम सच्चे हो जाओ। तुम सच्चे हो जाओ, जो सच्चा है वो तुम्हारे साथ चल देगा। जो झूठा है वो अपने आप बिदक जाएगा।

sabina Thapa (@thapamagar124) 's Twitter Profile Photo

काश आशु बगाएर गुमाएको चिज पाइन्थियो भने ,मेरो पनि छुट्टै खुशिको एक सन्सार हुने थियो।😢

pradeep (@pra_deep05) 's Twitter Profile Photo

हातका रेखालाई हेर्दै बसेको छु मनका भावना लेख्दै बसेको छु कहाँ भेटिएला मेरो गन्तव्य?? आजपनि दोबाटोमा हेर्दै बसेको छु।।

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

यदि छाँया कद भन्दा.. र कुरा औकात भन्दा ठुलो हुन थाल्यो भने बुझ्नुस घाम डुब्ने वाला छ।

sabina Thapa (@thapamagar124) 's Twitter Profile Photo

बाद्यता बस गरेको काम र मिहिनेत बाट पनि कहिले काहि खुशी प्राप्त गर्न सकिन्छ ।।।।

थम्मन अर्याल (@thammaan) 's Twitter Profile Photo

आमाको कोख, बाबुको पसिना बिर्सनेहरु नै प्राय भाग्यले ठगिएर‌ बरालिएका हुन्छन ।।। #आमाबुबा♥️🙏💜

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

पसिना र आँसु कहिल्यै झुटो हुदैन किनकी दुखको काम नगरी पसिना आउदैन अनि पीडा नभई आँखामा आँसु आउदैन ।। #शुभ_प्रभात☕️☕️❤️💖🙏🙏 #शुभ_बिहानी ☕️☕️🙏🙏❤️💖

डा. सन्जय (@spoudel2076) 's Twitter Profile Photo

चाहाना अनुसार नचलेनि जिन्दगी बाहाना अनुसार चलिराकै छ !!! #शुभ_प्रभात ☕️☕️☕️

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

एउटै आमा को कोख बाट जन्मिएका छोराहरु लाई प्रकृति ले भाइ भाइ को सम्बन्ध मा गाँसेर विपत्ति, दुख,पिडा,आँसु बाँड्न पठाको थियो .. तर सम्पत्ति बाँड्न सम्म मात्र सिमित रह्यो ।

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

मैले बिस्तरा भित्र लम्पसार भएर धेरै चीजहरूको सपना पनि देखे तर केही पनि प्राप्त भएन, जीवनमा संघर्ष बिना कसैलाई केही पनि प्राप्त भएको छैन। यसैले तपाईं लड्दै हुनुहुन्छ, भने आज नभए पनि भोली तपाईले सफलता पाउनुहुनेछ।

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

आफन्त लाई हसाउन धेरै सजिलो छ नि है आफ्नो पिर मर्का सुनाए पुग्छ उनिहरु हास्ने मात्र है हजुर अलि पर गएर नाच्छन पनि #शुभसन्ध्या 🌱🙏

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"जस्ले अरुको खराब समयमा उस्को गल्तीलाई औंल्याउन थाल्छ, त्यो भन्दा मतलवी मान्छे अरु कोही हुंदैन।" #शुभरात्री 😍🤗 #शुभपल 🌹👍️

डा. सन्जय (@spoudel2076) 's Twitter Profile Photo

यो संसारमा त्यहि मान्छे बलियो हुन्छ। जुन मान्छे को विस्वास टुटेको हुन्छ,मन दुखेको हुन्छ ।अनि सपना हरु उडेका हुन्छन,आफन्तहरु बाट एक्लिएको हुन्छ अनि पनि भन्न सक्छ म ठिक छु।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

कस्तो बानी बस्यो हे🤦‍♀️ अरुको दुखमा चहि आँसु आउँछ मन दुख्छ तर आफ्नो दुःखमा चहि हासेर टार्न मन लाग्छ #शुभविहानि 🙏☕️♥️🇳🇵 #शुभदिनको_कामना

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है! #शुभदिनको_कामना 2077/09/23

Krishna Manandhar (@krishna18793943) 's Twitter Profile Photo

लड़की ने अंडा फोड़ने के लिए लगाया ऐसा जुगाड़, लोग बोले- 'वाह क्या आईडिया है...' - देखें Viral Video - NDTV khabar.ndtv.com/news/zara-hatk…

Krishna Manandhar (@krishna18793943) 's Twitter Profile Photo

3 लाख रुपए महीने की कमाई वाला बिजनेस, निवेश सिर्फ 25000, सरकार भी देती है सब्सिडी - zeebiz.com/hindi/small-bu…