Suman (@sumanpoon8) 's Twitter Profile
Suman

@sumanpoon8

What inspires me ….. Patience

ID: 1267138311753064448

calendar_today31-05-2020 16:58:28

4,4K Tweet

1,1K Followers

2,2K Following

Setopati (@setopati) 's Twitter Profile Photo

स्वास्थ्य सेवा महंगो हुँदा वार्षिक ५ लाख नेपाली गरिबीको रेखामुनिः तोसिमा कार्की

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

पार्टी सचिवालयको निर्णय अनुसार : निर्वाचन आयोगलाई सुचिमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाईनेछ । खसआर्यबाट : १७ जना आ.जनजाती : १६ जना मधेशी : ९ जना दलित : ८ जना थारु : ४ जना मुस्लिम : ३ जना जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र

Setopati (@setopati) 's Twitter Profile Photo

पोखराका मेयरलाई प्रधानमन्त्री बालेनको फोन Yuvaraj Shrestha writes setopati.com/politics/385438

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अन्यायमा पर्नुभएकाे छ भने र कानुन सुधारका सुझाव भए सम्पर्क गर्नुहाेस् #nepalpress

Suman (@sumanpoon8) 's Twitter Profile Photo

सुवास चन्द्र नेम्वाङ जिउदो भएको भए केपी ओलीको यो हविगत हुने थिएन।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

सदनमा दोस्रो कार्यकालको पहिलो मन्तव्य।  (चैत्र २३, २०८२) ** सदन गुरुकुल हो, चिया पसल वा चौतारी हैन।  ** सदनमा सिद्धान्त र संस्कार महत्त्वपूर्ण हुन्छ, सङ्ख्या हैन।  ** दक्षिण एसिया कै उत्कृष्ट सदन बनाउने मौका छ। ** प्रश्न, प्रस्ताव र प्रस्तुति महत्त्वपूर्ण छ। लगायत लगायत

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

झ्याल ४ देखि शुरु ३ कोठा समय ११ मिनेट ! लाइसेन्स नविकरण सकियो ! त्यहि प्रविधि त्यहि कर्मचारी पहिला किन दिनभरी लाग्ने?

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।

Sadhguru (@sadhgurujv) 's Twitter Profile Photo

Warmest New Year wishes & Congratulations to the people of Nepal for having a successful democratic process and a new, youthful government. It’s our wish and blessings they should fulfill the hopes of the people who have been waiting for a focused and dynamic leadership. I hope

Shisir Khanal (@shisir) 's Twitter Profile Photo

Amrit Jha , who was captured in Iran, has been released. Our honorary consulate general in Iran as well as Qatar Embassy are in touch with him. Our team is working to bring him out of Iran.

Reuters (@reuters) 's Twitter Profile Photo

Nepal's new government, led by rapper-turned politician Balendra Shah, has set up a panel to investigate the property and assets of past and present politicians and officials, a move aimed at controlling corruption in the Himalayan nation reut.rs/4cy2fF9

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य! यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती

बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!

यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती
Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर sidhakura.com/detail/23444

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ। कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ। गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।

यो विषय सुदन गुरुङ भन्दा निकै ठूलो छ। सबैले गम्भिरता साथ लिनपर्छ।

कसैको सबै बैंक स्टेटमेन्ट कसैलाई यति सहजै उपलब्ध गराउने ‘अनुसन्धानरत निकाय’ कुन थियो भन्ने विषय त बाहिर आउनै पर्छ।

गृहमन्त्री रहदै सुदन माथि अनुसन्धान गरिरहेको निकाय कुन थियो? बैंक अथवा कान्तिपुरले खुलाउनै पर्छ।
Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

आहा ‼️ हेर्नुस 👇त, स्थानिय किसानको पनि केरा बिक्री हुने रहेछ नि! नेपालगन्जमा आज स्थानीय केरा किन्नेहरूको ठूलो भिड देखियो। एक जना किसानले मिनिट्रकमा ल्याएको आफ्नै उत्पादन प्रति दर्जन रु. १५० मा बिक्री गर्दै हुनुहुन्छ। भारतबाट केरा आयात रोकिने/कम हुने भएपछि स्थानीय उत्पादनले