The Garrulous Guy (@asu7123) 's Twitter Profile
The Garrulous Guy

@asu7123

सबैको प्यारो बुद्ध त छैनन् , म त झन बुद्दु !
#BscMLT🔬 #medicos👨‍🔬

ID: 1259086638489063426

calendar_today09-05-2020 11:44:03

1,1K Tweet

2,2K Followers

2,2K Following

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

बजारमा सिटामोलको फेरि अभाव सबैले आफ्नो ख्याल राख्नुहोला।🙏

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

थाहा छैन अझै कतिदिन आफ्नै चाहना हरुसङ सम्झौता गर्नुपर्ने हो तर हिजोको दिनभन्दा आजको दिन राम्रो बित्दै छ तेसैमा खुशी छु।

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

सबैकुरा अन्तिममा राम्रो नै हुन्छ,यदि भएन भने त्यो अन्तिम होइन।

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

अष्ट्रेलिया :नखाइ नखाइ नसुती नसुती पैसा कमाउने देश।

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

बिचार,भावना अनि सोचाइ नमिल्नेसङ कसरी प्रेम हुनसक्छ !!!!

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

No.1 cause of disease is "diagnosis",if you don't visit doctor you will never know about hilarious things that makes you sad.

The Garrulous Guy (@asu7123) 's Twitter Profile Photo

केटिलाई होइन देशलाइ माया गरौं , देशले बाच्न सिकाउछ,केटिले मर्न।