कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile
कृष्ण खरेल

@krishnakharel22

तस्बिर हेरेर सुन्दरता,पोसाक हेरेर हैसियत र status हेरेर कसैको बिश्वास नगर्नुहोला।🙏tiktok👉️@krishnakharel22 page बसिबियालो facebook krishna kharel

ID: 906868621892239360

calendar_today10-09-2017 13:15:03

4,4K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

बजार हिडेको मान्छे धेरै कुरा लिएर फर्किन सक्छ, तर परदेश हिडेको मान्छे आफ्नो उमेर र सामर्थ्य सबै गुमाएर नै फर्किन्छ

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

चिन्ता कुनै परिस्थितिले सिर्जना भएको होइन, यो त हामी आफैंले व्यवस्थापन गर्न नसकेर सिर्जना भएको हो। #GoodMorning:) Peace 🙏

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

पैसा सापटी दिनुअघि ५ मिनेट गफ गर्नुहोस्, २ मिनेट अँगालोमा बाँधिनुहोस् — किनकि त्यो सापटीसँगै उ पनि हराउनेछ, कम्तीमा अन्तिम स्मृति त न्यानो रहोस्! 😅💔💸

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

म पनि साँझको एक दृश्य सरह हुँ, कसैलाई उदास, कसैलाई मनमोहक देखिन्छु...

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

म नयाँ युगको पुरानो बिचारहरू राख्ने पुरुष हुँ, मलाई महङ्गो चीज़हरू होइन इज्जत गर्ने सम्बन्धहरू मन पर्छ।❤️🙏🏻

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

पैसा र बैस कहिले स्वार्थि हुदैन तिमि जिवनको कुरा गर्छौ !!

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

नकरात्मकता नफैलाउँ, सकरात्मक सोचौँ🙏 खरानी भएको हिरोसिमा उठ्यो,रोम उठ्यो,जर्मनी झन् शक्तिशाली भएर आयो,अब उठ्ने पालो नेपालको।जय नयाँ नेपाल ....!!🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

केवल सुनको मूल्य मात्र हो आकासिएको गुनको मुल्य त अझै पनि कौडीको भाउमा छ, यहाँ ॥ #शुभरात्री 😊♥️🌙

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

प्रकृति ,सस्कृती र प्रबिधी नै देश निर्माण को प्रमुख आधार हुन।

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

४० करोड जनसंख्या भएको अमेरिकाको सर्बोच्च अदालतमा ९ जना न्यायाधीश हुन्छन्,१ अर्ब ४० करोड जनसंख्या भएको भारतमा ३४ जना। तर पौने ३ करोड जनता भएको नेपालको सर्बोच्चमा २१ जना न्यायाधीश छन अब कति जना न्यायाधीश थपेमा छिटोछरितो न्याय सम्पादन हुन सक्ला ?

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

झण्डा फेर्दै हिँड्नेहरू धेरै छन्, नतिजा देखाउने zero, प्रश्नचिह्न -देश बन्छ कहिले हामि बदलिन्छौ कहिले? (नेतृत्व परिवर्तन गर्न म त आउदै छु एक भोट लिएर)

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

हरेक बितिरहेको समयले मलाई सिकाउदै छ, यदि म सफल भइन भने मेरो आफ्नो कोही पनि हुनेछैन भनेर..!! #शुभरात्री😊♥️🌙

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

मतदान हैन मतअधिकार हो, दान सम्झेर बाड्न छोड्नुस, तपाइको अधिकार हो, कसैको दबाबमा न आउनुहोस ! मन लागेको गर्नुस ! #collaps

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

single बस्नु हाम्रो परम्परा हो Love गर्यो भने हाम्रो कुल देउता रिसाउछन् 😅❤️😎

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

तिमीले बोल्न गारहो मानेपछि हो, मलाई पनि बोलाइ राख्न अप्ठ्यारो लागेको || 🙂🙂🙂

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

थाकेर राति ओछ्यानमा लड्दा एउटै प्रश्न आउँछ "यो संघर्ष आखिर कहिलेसम्म?"😊

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

हामी श्रीमती र नेता आफै छान्छौं, अनि पछि दुवैले हाम्रो एउटा पनि कुरा सुन्दैनन्।🤣😝🤪🤪🙏 जय हो

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

फेक न्युज को जमाना छ हजुर कुन दिन कसैले तिम्रो कान कागले लग्यो भन्यो भने कागको पछी नकुद्नु होला …!😜😄 #शुभसन्ध्या_सम्पुर्णमा

कृष्ण खरेल (@krishnakharel22) 's Twitter Profile Photo

सरकारले १०० जना गुण्डा समाउँदा झण्डै ८५% तामाङ,गुरुङ,राई,मगर,लिम्बु पर्छन् अनि १०० जना भ्रष्टाचारी समाउँदा लगभग ९०% बाहुन, क्षेत्री पर्छन् 😂😂😂✌️✌️