✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile
✍डा. तनाबशास्त्री

@twitking016

ट्विट कपि गर्ने ठेक्का लिएको छु, मेरो ट्विट चोरी भयो भनेर हल्लिखल्ली गर्दै नअाउनुहोला। फलो ब्याक १०१% !!!

ID: 924099276950577152

calendar_today28-10-2017 02:23:31

4,4K Tweet

4,4K Followers

3,3K Following

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

फेरि कस्ले हल्ला चलाएछ, डबल दस्तुर तिरेर पुस १८ गते सम्म पनि बिहे गर्न मिल्छ भनेर ... 😊😊😊

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

"ङ" ले "ड" लाई सोध्यो ! तैले "फुली" किन नलगाको कतै त पनि नेवार्नी त हैनस?😂

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

जहाँ शब्दको कुनै मूल्य हुँदैन त्यहाँ मौन बस्नु नै ठिक हुन्छ!!

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

प्रेममा मिल्ने आँशु पनि मोति झैं अनमोल हुन्छन, दर्द-पीडामा पनि एउटा छुट्टै आफ्नोपन हुन्छ, महशुस गर्नु भएको छ कहिल्यै?

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

बैगुनीलाई गुणले मार्नुपर्छ भन्दैमा message को reply नदिने लाई चिट्ठी नै लेख्न त भएन क्यारे

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

निकै परिवर्तन भएको छु पहिले चहलपहल मनपर्थ्यो अहिले एकान्त ❤️

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

भुई मै छु त्यसैले खुसी छु......❣️ काधमा चढेको दिन त संसार सकिन्छ ।

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

चिठ्ठि लेख्नेलाइ महाअभियोग ,विदेशि एयरपोर्टमै पुर्याएर फिर्ता ल्याउनेलाइ खादामाला क्या बात

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

बिहानै उठेर सोचेँ, "आज के गरूँ?" अनि फेरि सोचेँ, "किन सोच्ने? सुत्छु!"🤣🙈 💓 Good morning 🌄

✍डा. तनाबशास्त्री (@twitking016) 's Twitter Profile Photo

मन्त्री पद नि 'डेजर्ट' जस्तो भयो । वर्षौँ सरकारी तलब–भत्ताले ढाडियो, अन्त्यमा सानो प्लेटमा ‘मन्त्री’ राखी मुख मिठ्ठा गर्यो । डगार्यो । दाँत कोट्याउँदै हिन्यो । ए तोरी ! पुर्पुराँ देश त लेखेरै ल्याका छौ । 😀