वलि ब्रो ............... 🙄 (@bhimolino) 's Twitter Profile
वलि ब्रो ............... 🙄

@bhimolino

सम्बन्ध फाइदाको लागि होइन दु:ख पर्दा सहयोग को लागि गास्ने गर्नुस्!!🙏🤔

ID: 1299949867683459072

calendar_today30-08-2020 06:01:03

12,12K Tweet

2,2K Followers

2,2K Following

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 दुनियाँ त यसै बदनाम, जमानै खराव रहेछ यात्रामा रूकावट आयो,कस्तो पडाव रहेछ छैन है अव कुनै बाटो, कतातिर जान्छौ भन खराव मध्धे एउटा छान, यो त चुनाव रहेछ 💞💞💞 #अविरल #Christmas #शुभदिनको_कामना ❤️❤️🙏🙏

वलि ब्रो ............... 🙄 (@bhimolino) 's Twitter Profile Photo

प्रचण्ड संग पो सेर बहादुर ढेउबा रिसौदा 😠😠 माया गर्ने के पि शर्मा वलि छन । 💝💝 मेरो त प्रिय तिमी मात्र हौ ।🤔😴😘

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

देशले यतिका प्रधानमन्त्री पायो, यहाँ मध्ये तपाईलाई कुन मन पर्यो???

देशले यतिका प्रधानमन्त्री पायो, यहाँ मध्ये तपाईलाई कुन मन पर्यो???
वलि ब्रो ............... 🙄 (@bhimolino) 's Twitter Profile Photo

💓💕💕धान कुटि चमल बन्छ।चामाल कुटि पिठो ।।मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो छोरी 💝💝

💓💕💕धान कुटि चमल बन्छ।चामाल कुटि पिठो ।।मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो छोरी  💝💝
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाका लागि यहिँबाट धन्यवाद।हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन।कर्मचारी साथीहरु सबै समस्या सम्बोधन गर्न योग्य,सक्षम र प्रतिवद्द छन्।हुने कामलाई यति समय भित्र र नहुने कामलाई यस कारण भनेर सेवा दिने तयारीमा छौं

NRN❤️ (@sksm309) 's Twitter Profile Photo

उहाहरु सबैलाइ follow गरेर follow friday मनाउनु होला🤪 धन्यवाद🙏 NRN❤️ गुडिया❤️ BiBek Rimal♠️ #innocent_boy @rohitsonar45 वलि ब्रो ............... 🙄 लेकाली/solobagpacker👣 🚩रेस्मा ठकुरी 🚩 देव @Syangjali_Pk सुरुमा मलाइ follow गर्न चाहि नभुल्नु है🤣🤣

वलि ब्रो ............... 🙄 (@bhimolino) 's Twitter Profile Photo

आज भोलि चिसो ले गर्दा मेसेज जमेको हो कि तिमिले नपठाय को हो। प्रिय 🤔🤔😱

वलि ब्रो ............... 🙄 (@bhimolino) 's Twitter Profile Photo

मलाइ नि कहाँ रहर थियोर खाडी जान । कठै यहाँ हात्तिलाइ त बस्न दियनन । शुभ रात्री 🤔