निरज लामिछाने
@iam_niraj50
ID: 1214914389226053632
https://twitter.com/search?q=from%3Aiam_niraj50%20-filter%3Areplies&s=09 08-01-2020 14:19:20
10,10K Tweet
9,9K Followers
6,6K Following
फुकिदिन्छु म तिम्रो मण्डपमा बेलुन प्रिय ऐलेसम्म त मेरो सास रोकिएको छैन ! प्रदिप रोदन
सागर ढकाल जी को प्रचार प्रसार निर्धक्क हुन नपाउनु वा उनले भने जसरी प्रशासन बाटै रोकटोक हुनु लोकतान्त्रिक मूल्य मान्यता विरूद्ध कार्य हो। निर्वाचनमा होमिन पाउनु हाम्रो संवैधानिक अधिकार हो। Sagar Dhakal