Dipak Bohora (@bohoradipak) 's Twitter Profile
Dipak Bohora

@bohoradipak

बहस कम बह ज्यादा पोख्छु~मनका कुरा लेख्छु ।
पत्रकार
माेटरसाइकलबाट नेपाल यात्री २०७६

ID: 1892862096

linkhttps://www.facebook.com/bohora.d calendar_today22-09-2013 07:50:53

8,8K Tweet

874 Followers

1,1K Following

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

मनदेखीको माया हो यो, चाहे साथ या बिछोड, फरक पर्दैन मलाई, बढ्ला घट्ने छैन कत्ति पनि।

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

लोकसेवा आयोग खारेज गरौं। करारमा राखौं । Traditional Civil Service सडि सकेको पुरानो ब्यबस्था हो । Digital Service को समय हो । लोकसेवाका धमिराहरुलाई किटनाशक छरौं र देसको अर्थतन्त्र सुधारौं हदभो।

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

राजनैतिक पार्टीका झण्डा बोकेका बिद्यार्थी संगठन र कर्मचारी युनियन खारेज गरे केहि हद सम्म सुशासन को प्रत्याभूति हुने थियो होला!

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

अब छानबिन समितिले भन्छ "दोष पाइलटको थियो(जो मरिसक्यो ।) यतिको मालिकले इन्स्योरेन्सको दाम बुझ्छ । खेल खतम । हामी गिनिपिगहरुको काम भनेको नै बांचे पनि, मरे पनि धनिहरुलाइ अझै धनि बनाउने हो ।

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

आफ्नाहरु गुमाउनु जत्तिको पीडा शायदै केही होला । जो तपाईंका नजिक छन् तिनलाई सम्हालेर राख्नुस् । के थाहा कसलाई कतिबेला गुमाउन पर्ने हो । र, मात्र सम्झनामा संगाल्न पर्ने हो । अलबिदा प्यारे (त्रिभुवन पौडेल) 😭😭

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यसपालिको सरकारमा जनताले नचाहे पनि अब गल्ती गर्दिन भन्ने प्रचण्ड छन्, 'तोरी बा'हरूले बिगारे तर अब देश यसरी बनाउने हो भनेर उदाएका रवि र लिङ्देन छन् र त देशको भविष्य उज्वल छ। तर विमान दुर्घटनाको शोकको बिदा: माद***, तिमेर्को देश ट्रयाकमा चलाउने योजना यही हो?😡

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

गरिब गरिब मात्र भइरहने र धनी मात्र धनी भइरहने प्रणाली छ देशमा दोष कस्लाइ दिनु? भन्ने कुरा त आउँछ तर देशको अभिभावक सरकार हुन्छ, सिस्टम बसाउन नसक्ने सरकारलाई दोष नदिएर कसलाई दिने? राज्यले मर्न पनि दिँदैन सजिलै र बाँच्न पनि दिँदैन यो अवस्थामा सरकार आफ्ना नागरिकहरुप्रति गम्भीर होस्!

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

विश्वको सर्वोत्कृष्ट संविधान, सबैभन्दा उन्नत लोकतन्त्र र सबैभन्दा अग्रगामी व्यवस्था हुँदाहुँदै त्याे देशकाे नागरिकले आत्मदाह गर्नु पर्ने? माथि उल्लेखित कुराहरू दावि मात्र गरिएका की? हाम्रा शासक खराब?

Subas Humagain (@subastheone_) 's Twitter Profile Photo

अब पनि गलत कदम चाल्न अग्रसर 'नेतृत्व' का 'जिम्मेवार' पदाधिकारीहरुले मार्गप्रसस्त नगर्ने हो भने नेपाली क्रिकेट अर्को निलम्बनको चक्रव्यूहमा जाने देखियो ।

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

आत्मदाहको आगोसमेत तापेर जाडोमा न्यानो महसुस गर्दै गफ गर्न छाडाै । उनको ऋण माफ गराउँ र परिवारको भविष्य सुरक्षित गराै । संसद र सिंहदरबारले उनलाई बचाउन नसके पनि परिवारलाई बचाउने निर्णय त गर्ला नि ???

Bipendra (@bipendraa) 's Twitter Profile Photo

'स्वार्थको द्वन्द्व'कै कारण गृह मन्त्रालय रवि लामिछाने र उनको पार्टीलाई निषेध गरिएको हो भने त्यो राम्रो भयो । अब, सहरी विकास र श्रम रोजगार मन्त्रालयबाट पनि मन्त्री हेरफेर गरेर राम्रो सन्देश दिनुहोला है प्रधानमन्त्री PMO ☭ Comrade Prachanda ज्यू !

Bipendra (@bipendraa) 's Twitter Profile Photo

पहिलो हुने निर्वाचित हुने व्यवस्थामा पहिलो हुने अयोग्य प्रमाणित भएर दोस्रो हुनेलाई स्वत: निर्वाचित गर्ने हो भने हरेक सांसद् असुरक्षित हुन्छन् । दोस्रो हुनेले सुपारी दिएर पहिलो हुनेको हत्या/दुर्घटना गराउन सक्छ । राजनीतिभित्र हुर्किरहेको अपराधीकरण खतरनाक छ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

म पत्रकार हुँ यसमा मलाई गर्व छ,सारा पत्रकारको ठेक्का लिन सक्दिन तर पत्रकारिता भनेको तुच्छ काम हो भनेर दिईएको अभिव्यक्तिप्रति आपत्ति छ।सारा मिडियाबिरुद्ध खनिदा र व्यक्तिगत तहमैओर्लदा समेत त्यो कार्यक्रम प्रतक्ष्य प्रसारण गर्ने व्यवसायिकता अरुले देखाउन सक्छन्?

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

भीड लिएर सञ्चारमाध्यम घेर्छु, आफूअनुसार कारबाही गर्छु भन्ने व्यक्तिको आफ्नो जवाफदेहिता रहला, तर भीडमा समाहित भएर हर्षबढाई गर्ने लेखक,पत्रकारले स्मरण गर्नुपर्छ- पत्रिका जलाउॅदैमा प्रश्न जल्दैन । सत्ता र भीडको सामना गर्न सक्ने भएकैले प्रेस संसारभर सान्दर्भिक छ। हिजो,आज र भोली पनि ।

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

An Oped ज्ञानेन्द्रले मोबाइल,ल्यान्डलाइन,टीभी र इन्टरनेटसमेत काटेको बिर्सिएर भीड आज ‘राजा आऊ देश बचाऊ’भन्दै उफ्रिरहेको छ। सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न सरकारले विधेयक ल्याउँदा विरोधमा उभिने प्रेसको हुर्मत लिन भीड आज उन्मादि बनेको छ।ekantipur.com/opinion/2023/0…

Kiran Nepal (@kirannepal) 's Twitter Profile Photo

एउटा भ्रष्टाचार काण्ड सार्वजनिक हुने वित्तिकै त्यसलाई फासफुस गर्ने ब्रम्हास्त्र हो - 'हिजोका सबै काण्डको छानविन गरौँ।' लाग्छ, यस्तो भन्नेहरु हिजो आफ्नो मुखमा कुभिण्डो कोचेर बसेका थिए।

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

छिमेकि देश भारतलाई बधाई ।भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा २०८०/५/६गते सफल अवतरण भएको छ ।

Dipak Bohora (@bohoradipak) 's Twitter Profile Photo

पाको बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला kenjokhabar.com/details/18723

Saraswati Pratikshya (@saraswati_prati) 's Twitter Profile Photo

म शहरमा बसेर गाउँको कविता लेख्छु र भन्छु , ‘गाउँमा स्वर्ग छ ।’ तिमी गाउँमा बसेर शहरको सपना देख्छौं र भन्छौं , ‘शहरमा स्वर्ग छ ।’