Abishek Gurung (@abhi_tamu) 's Twitter Profile
Abishek Gurung

@abhi_tamu

अबसरलाई कुरेर हैन सृजना गर्न तिर लम्किने यात्रा निरन्तर जारी नै छ ।

ID: 796207958208065536

calendar_today09-11-2016 04:29:04

708 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

सिम सिम पानी, लब गर्ने बानी तिमिलाई मैले लब गरे बिहे गर्ने आसले तिम्रा बाउले भड्काए हरियो बासले 🤣 #twiterentertain

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

Animal देखाउछु भनेर गर्लफ्रेन्ड लाई चिडियाखाना घुमाएर बादर देखाउने युवकहरु लाई धन्यवाद। 😝🤣

च्यवन (@chghimire) 's Twitter Profile Photo

इतिहास साक्षी छ! कम्युनिस्ट र राजावादी आफू आफूमा लामो समय मिलेर बस्नै सक्दैनन्!! फुट्ने, एक अर्कालाई नङ्ग्याउने गरी गाली गलौज गर्ने, मिल्ने , एक अर्काको लाज पच्ने गरी प्रशंसा गर्ने अनि फेरि फुट्ने यिनको प्रवृत्ती नै हो, जिनमा लिएर आएका हुन्छन्!!!

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

उकाली होस या ओराली होस बिचमा एउटा ससुराली होस ! काली होस या गोरि होस ससुरालीमा एउटा साली होस !! #शुभबिहानी 🙏☀️🕉️

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

४८५ पृष्ठमा के के रहेछ कति समय लगाएर अध्ययन सक्नु भएछ, ७२ घण्टा भित्र एकएकलाई कार्वाही भएको देख्न पाईयोस । good_luck

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

समय बदलियो, मौसम बदलियो, उमेर बदलियो, हरेक सोच बदलियो तर तिमी किन बदलिन सकेनौं माया ♥️ #Real_Love

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

सामाजिक संजालको बन्दले पारेको प्रभाव कस्तो लागेको छ त मित्रहरु ♥️☕️🙏 #GoodMorning

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

ती हत्यारा शासकहरुको काख पनि त्यसरी नै रित्तियोस, जसरी निहत्था युवाहरुको हत्या गरेर ती परिवारको काख रित्याइएको छ 😭😭

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

राजीनामाले फिर्ता आउछन् त ती अबोध बालबालिका!! 😭😪

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

संयुक्त राष्ट्रसंघले नेपाललाई भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकारको सुनिश्चित गर्नू ।

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

आज दिनको बिहानी मात्र होईन देशको मुहार पनि फेरिने छ।#GenZandY #Goodmorning #JayNepal💪♥️🙏

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

#Gen_Z _का पाँच_प्रमुख_मागहरु १. संसद‌को विघटन २. सांसदहरुको सामुहिक राजीनामा ३. गोली‌ हान्न आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन। ४. हामीले सिफारिस गरेको कुनै एक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकारको गठन। ५. अन्तरिम सरकार अन्तर्गत चाडैं निर्वाचन।

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

जित त Gen-z , राजाबादि , रास्वपा , बालेन , नेपालि सेना सबैले जिते हार्ने त देश मात्र भयो ! कठै मेरो देश !

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

छुस्स छोएको, अण्डा फुटिहाल्यो, अब अम्लेट बनाउने आइडिया छैन । 🙄 #Gen-Z

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

तिमी बालेन जस्तो बोल्न नखोज्ने, अनि म हर्क जस्तो २४ घण्टै बोल्न खोज्ने भएर कुरा नमिल्ने भो ♥️😂🙏

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

सबै मानिस समान जन्मिन्छन तर के गर्ने असमानताको जड हाम्रो समाजमा छ । #GoodMorningEveryone ✍️❤️ 🙏

Abishek Gurung (@abhi_tamu) 's Twitter Profile Photo

सम्पती हुँदा शत्रु बढ्ने, सम्पती नहुँदा आफन्त घट्ने धन देखे नाता जोड्ने गरिब देखे साथ छोड्ने 🤩 यस्तै छ यो #धर्तिलोकमा✍️