Aanab_p (@aanabp) 's Twitter Profile
Aanab_p

@aanabp

#Social_Activist #Tutor/Educator #Journalist

ID: 2865477317

calendar_today07-11-2014 11:13:56

6,6K Tweet

2,2K Followers

2,2K Following

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

सयौं टुक्रामा विभक्त नेपाललाई एउटै मालामा गाँस्ने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको आज पौष २७ गते २९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्षमा हार्दिक मंगलमय शुभकामना।🙏🙏🙏 #पृथ्वी_जयन्ती #राष्ट्रिय_एकता_दिवस

@BiratAkbar❤️❤️☕️☕️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏 (@salmanshyam) 's Twitter Profile Photo

प्रचण्ड र प्रचण्ड लगायतका सिमित परिवारकाे सुखसुविधा,भाेगविलास र पद तथा सत्ताका लागि जनयुद्धको नाम दिएर सत्राैं हजार मर्ने/मराउे कुरा चाहिँ प्रगतिशील भन्नेहरू पृथ्वीनारायणले राज्य एकीकरण गर्दा युद्धमा मर्ने लिएर सत्ताेसराप गरेको फिटिक्कै सुहाउँदैन। डबल स्ट्यान्डर्ड

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

बिश्वोभर छरियर रहेको हर नेपाली आमाबुबा ,दाजु भाइ ,दिदीबहिनी ,प्रेमप्रेमिका इस्टमित्र ,शुभचिन्तक सम्पूर्णमा पुषमा पकाएर माघमा बासि खाने दिनको हार्दिक शुभकामना छ !#MakarSankranti #जय श्री कृष्ण 🙏🙏राधे राधे💞🙏❤👈

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

जिबनमा तपाई यति कडा पनि नहुनुहोस कि कसैले तपाईलाई थुकोस.. यति नरम पनि नहुनुहोस कि तपाईलाई सजिलै निल्न सकोस .. 🙏❤️🍮🍮🙏❤️