Bijaya Mani Paudel
@mani_bijaya
ID: 1270637261709668353
10-06-2020 08:42:06
55 Tweet
133 Followers
28 Following
जूनकिरी वसन्तका पालुवासँगै देखिन थाल्नु यामको सूचक हो भने, यिनको अस्तित्व पर्यावरणको सूचक पनि हो। सफा पानीको अविरल स्रोत तथा रासायनिक विषादीमुक्त वातावरणमा मात्र उनीहरूको जीवन सहज हुन्छ। Story By : narayan wagle setopati.com/opinion/357930
उनी दिनभर क्याम्पसमा यताउति हिँडिरहेका, हतारिइरहेका देखिन्थे। कहिले गमलामा पानी हालिरहेका हुन्थे, कहिले कसैलाई गाली गरिरहेका, त कहिले फकाइरहेका हुन्थे। उनी रहेछन् विश्वविद्यालय क्याम्पसका प्रमुख। By Bijaya Mani Paudel setopati.com/opinion/358875
काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनको उपलब्धिको राज के हो? विद्यार्थीहरूको सन्तुष्टिको कारण के हो? BY: Bijaya Mani Paudel setopati.com/opinion/362842
In case you missed these two fascinating stories recently published in Setopati, the first one is by Tula N Shah and the second one is by Bijaya Mani Paudel. setopati.com/opinion/361904
Grateful to Golchha Group & TeachForNepal for the opportunity to design & facilitate a 5-day 'Teaching-Learning Workshop' with teachers of Ramgram Municipality (July 6–11). 🙏 Meaningful plans, passionate educators & powerful commitment to local, skill-based learning.
पहिलो भेटको अन्तिममा उनले मलाई जे भनिन्, त्यसले मलाई भावुक बनायो। BY Bijaya Mani Paudel अनि म मेरो 'पर्सनल ट्युटर' लाई देखेर चकित खाएँ setopati.com/opinion/375626
हामी कसैलाई पनि अरूको पूरा कथा थाहा छैन। हामी कसैले भनेको सुनेर निष्कर्ष निकालिहाल्छौं। कुनै भ्रमपूर्ण हल्ला र ट्रोलमा पनि विश्वास गरिहाल्छौं। by Narottam Aryal & Bijaya Mani Paudel शिक्षकलाई विद्यार्थीले 'मैले गर्दा सबै बेठिक, तपाईंले गर्दा सबै ठिक' भनेपछि... setopati.com/opinion/382357
सुशासनको अब्बल अभ्यास गरेका संसारका सम्पन्न भनिएका देशहरूको उदाहरण हेर्दा उनीहरूको एउटा साझा प्रतिबद्धता देखिन्छ — आफ्नो देशको समग्र शैक्षिक प्रणाली उत्कृष्ट बनाउने। by Bijaya Mani Paudel & Narottam Aryal चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? setopati.com/opinion/383000