प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile
प्रकृति प्रेमी ।

@pembas2

सकारात्मक पक्षको समर्थक र नकारात्मक पक्षको विरोधी । एक साधारण नेपाली ।

ID: 1251459847612067840

calendar_today18-04-2020 10:37:50

1,1K Tweet

1,1K Followers

1,1K Following

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

जसोतसो कपाल त लामो बनाउन सकिएला यो नभएको दाह्री चाहिँ कहाँबाट ल्याएर पाल्नु अब । 😃😂 #Indirajoshi/Shrinkhalakatiwada 😃

Anita Prasain (@anitaprasain) 's Twitter Profile Photo

बिधान मासुअधिबेसनमा मासुभात खाएर आराम गर्दै कामरेडहरु ✊

बिधान मासुअधिबेसनमा मासुभात खाएर आराम गर्दै कामरेडहरु ✊
प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

रामदेवलाइ डाँडाकाँडा तिर गएर योगा गर्दा कट्टु लगाएर गर भन्नु पर्यो त्यसको सुर्या नमस्कार देखिन्छ तल हुनेहरुले 😃

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

नेपाली काङ्रेसले युद्वाको तयारी गरेको हो कि अधिवेशनको हो ? झगडा र गोली मात्रै चल्यो भन्ने सुनिन्छ त 😂

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

कुरा चाही गणेशमानको गर्ने अनि काम र व्यावहार चाही गोबर गणेश को गर्नेहरुले गर्दा काङ्रेस कालो काङ्रेस भयो । 😃😂

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

शेर बहादुर देउवा युवा भए म चाही नाबालकनै रहेछु अझै । 😳😃

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

गाइ पालन व्यावसायबाट भारी नोक्सान बेहोर्नु परेपछि कमल थापा नया व्यावसाय शुरु गर्न जोरजाम गर्दै ।😂

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

चलचित्र छेत्रको चर्चित - भुवन के सि लाइ पछाडि पार्दै पल शाह 😂

प्रकृति प्रेमी । (@pembas2) 's Twitter Profile Photo

धुर्गेस थापाको गायन मात्र नराम्रो भनेको चरित्र पनि उस्तै रहेछ ।😂

ピカピカ競艇予想〜since2018〜 (@pikapikayosou) 's Twitter Profile Photo

🎁paypayプレゼント企画🎁 7/27徳山SG12R優勝戦🏆 3連単1点予想‼️‼️ PayPay1111円用意させて頂きました‼️ 2人以上の場合は抽選 1111円総取り✨ 参加方法 コメントで3連単予想1点 リツイート いいね フォロー 以上になります✨ 締切徳山12R締切時間 #paypay #フォロー #ボートレース #競艇

🎁paypayプレゼント企画🎁

7/27徳山SG12R優勝戦🏆

3連単1点予想‼️‼️

PayPay1111円用意させて頂きました‼️
2人以上の場合は抽選
1111円総取り✨

参加方法
コメントで3連単予想1点
リツイート
いいね
フォロー

以上になります✨

締切徳山12R締切時間

#paypay
#フォロー
#ボートレース
#競艇