rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile
rohit sußedi🇳🇵

@subedii_bro

लेखन मेरो जन्मजात सोख हो,
चिताघाटमा पुगिसकेपछि मात्र यसको अन्त्य हुनेछ..✍️

ID: 853658266395566081

calendar_today16-04-2017 17:16:05

5,5K Tweet

3,3K Followers

3,3K Following

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

त्यसैले नीतिले भन्छ - अर्काका बुद्धिले राजा हुनभन्दा आफ्ना बुद्धिले जोगी हुनू ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

शेरे काकाले महिनाै चालेकाे स्टाईगर ओलिले २ घन्टा मै सबै गाेटि आफ्नाे प्वालमा पार्न सफल । नेपालका एम्वाप्पे 😜 जय होस् 🙏

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

म आकाशमा उडिरहेको चरा हुँ । सक्छौ साथ देउ, सक्दैनौ गुलेली नहान ।

Bunu Shrestha🤍🩵 (@bks055) 's Twitter Profile Photo

निधारमा लेखेको चाहिन्छ रे । आँखाले देख्यो भन्दैमा सबै कुरा कहाँ पाइन्छ रे।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

बाघले जस्तै धैर्यता देखाउनुहोस् । राम्रो कुरा प्राप्त गर्न समय लाग्छ। "Save our Tigers, Save the Planet ! " अन्तराष्ट्रिय बाघ दिवस - २९ जुलाइ #शुभबिहानि

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

नम्रता, उदारता, शाैर्य तथा धीरता नै मान्छेलाई महान् बनाउने तत्व हुन् । #शुभदिन

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

जिवनको अन्तिम परिक्षा केवल एक पटक मात्र हुन्छ त्यो हो मृत्यु । जसको फल राम्रो या नराम्रो कर्ममा निर्भर हुन्छ । #शुभबिहानी

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

काँडाहरुले छुपाएनन् कहिल्यै पनि आफ्नो परिचय, सायद म झुक्किएको हुँ फुलहरुसँग । #शुभ_प्रभात

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

उ संघर्ष गर्दै थियो देश छोड्न, तर सरकारले संसार नै छाड्न बाध्य बनाइदियो। #शुभबिहानि 🍁

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

सरकार मिल्छ भने सधै चलाउ । मोज गर । पैसामा सुत । शक्तिशाली बन । फाइदा लूट । तर बिन्ती छ मान्छे मार्दा समेत समर्थन गरेर आफ्नो आत्म सम्मानको लिलामी नगर ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

शब्दसागरका शब्दहरुको मौनता, शालीनता, राजनिती, र चलखेलको संगम इजोरियाको दोस्रो पटक अध्ययन । साथमा नेपाली शब्दकोश ।

शब्दसागरका शब्दहरुको मौनता, शालीनता, राजनिती, र चलखेलको संगम इजोरियाको दोस्रो पटक अध्ययन । साथमा नेपाली शब्दकोश ।
rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

सुत्र। शिधै अहिदि श्रो!! केहि हिम्मत, केहि धैर्य, केहि अनुभव, केहि शिप, केहि दिमाग र केहि श्रोतसाधनको खेल रहेछ क्रिकेट जादुमय सफलता बिरलै हुन्छ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

अनि तपाईले कति सालमा एस् एल् सि दिनुभयो ? कस्तो थियो ? स्मरण गरौं 😊

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

SEE मा प्लस माईनस ल्याउने सबै भाइ बहिनीहरूलाई एकमुष्ट बधाई यो दक्षता पासपोर्ट र भिसाको लाईसेन्स नबनोस् शुभकामना ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

अहिलेको शैक्षिक अवस्थामा वास्तविक परिक्षा गराउने हो भने यो भन्दा पनि निकै कम विद्यार्थी उतिर्ण हुन्छन। पढाइलाई अंकमा होईन, सिद्धान्तलाई व्यवहारिक ज्ञानका रुपमा कति उतार्न सकेका छन भन्ने विषयसंग जोडेर मुल्यांकन गर्नु पर्छ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

विज्ञान र गणित घोकन्ते अंक संग नभई विषय प्रतिको संवेदनशीलता र विश्वलाई हेन्ने दृष्टिकोणमाथिको प्रश्न र जिज्ञासा संग जोडिएको विषय हो। शिक्षामा क्रान्तिकारी परिवर्तनको आवश्यकता छ। विज्ञानमा ९० अंक ल्याउने तर विरालाले बाटो काट्दा रोकिने परिस्थिति नबनोस। सबैलाई शुभकामना ।

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

कलियुगको यो ओतप्रोत समयमा सही मान्छेहरुसंग मात्र संगत गर्छु भन्नु फगत भ्रम मात्र हो ।हार्दिक आभार साहित्यपोस्ट परिवार 🌺 sahityapost.com/gair-aakhyan/1…

rohit sußedi🇳🇵 (@subedii_bro) 's Twitter Profile Photo

सुख, शान्ति, सदाचार, सद्भाव, सुशासन, सत्कर्म, सुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा , दाजुभाइ तथा दिदीबहिनीमा नूतन वर्ष २०८३ तथा रौद्र नामक संवत्सरको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।