💕#K💕 (@akritiee) 's Twitter Profile
💕#K💕

@akritiee

hello you 🤗

ID: 1263111594365669379

calendar_today20-05-2020 14:17:46

21,21K Tweet

6,6K Followers

1,1K Following

💕#K💕 (@akritiee) 's Twitter Profile Photo

विवाह एउटा भरोसा र समर्पण हो तारिफ त्यो महिलाको जसले आफ्नो घर छोडिन् अर्काको घर बसाउनलाई.... धन्य त्यो पुरुष पनि जसले आफ्नो घरको जिम्मा दियो एउटी अन्जान महिलालाई... #शुभ_विहानी❤️❣️

ट्विटर सोल्टा 🇳🇵 (@tr_solta) 's Twitter Profile Photo

गल्ती नगरे सुध्रने मौका कहाँ पाइन्छ धैर्य नगरे हौसला कहाँ पाइन्छ सफलता को मत्लब सुख मात्र हुन्न बिगत को पनि ख्याल रहोस ... महोदय, सुन्दर सहर को पछि नदौड पर्लय पछि सरुवात बस्ती बाटै हुने गर्छ ....

Râåm Shakyã💞🇳🇵 (@romeoramsky10) 's Twitter Profile Photo

आफु त science काे विद्यार्थी परियो, कसैलाई propose हाेइन suppose गर्ने बानी छ, मानौं तिमी मेरो हौ 😂

💕#K💕 (@akritiee) 's Twitter Profile Photo

उपहारमा दिएका Teddy समयसंगै फाटेर जान सक्लान्, तर कहि कतै कसैका मिठा सम्बन्ध प्रेम अनि मनहरु नफाटुन.......!!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कमजोरी त हरेक मान्छेमा हुन्छन्, कमजोर पो हुनु भएन !

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मुटुमा यति घेरै चोट छ नि..😒😒 बस चड्दा पनि अपाङ्ग सिटमा बस्न मन लाग्छ.😅😅

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फुर्सद मिल्यो भने एक पटक पढ्नु मलाई, असफल जिन्दगीको सफल किताब हुँ म ।।

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

शहरमा म हराए या म मा शहर हरायो पत्तै भएन। सबै एउटै प्रश्न तेर्साउछ्न किन बेखबर भैइस अचेल। 🙂 #शुभबिहानी ☕️🌹

Bha_rosha Adhikari (@bhar_rosha) 's Twitter Profile Photo

घरको अबस्था पनि हेर्नुपर्यो नि!! आफ्नो सपना अनि रहर भनेर मात्र नि त भएन🙂

पुजा🇳🇵 (@fuchhi_pooja) 's Twitter Profile Photo

इतिहास लेख्न जन्मिएकी म।। bf खोज्दा खोज्दै सहिद हुने भए😂😂

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

खत्रा नेपाली ब्याकरण आउँछ भन्दैमा break up लाई भाचियो माथी भन्न मिलेन नि 🤣

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

स्वार्थी छु म,अरु सङ उस्लाइ खुसी देख्नु भन्दा म सङै दुखी देख्ने आस गर्छु🤔 #शुभबिहानी

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

हार्दै जानु भएन, हराउदै गएर कसैलाई फरक पर्दैन यहाँ!!😊💗

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

भएको एउटा परिवारसँगै त बस्न पाइँदैन आखिर पैसा नै त रहेछ सबैथोक।❤️🥹