Maheshdhami (@maheshd89085316) 's Twitter Profile
Maheshdhami

@maheshd89085316

घाटा र नाफाको व्यापार गर्नु छैन मलाई यहाँ बस मायाको महल बनाउनु छ जहाँ कसलाई नि भेदभाव नहोस्🇳🇵🇳🇵🇳🇵

ID: 1241232304967573505

calendar_today21-03-2020 05:17:39

425 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

धेरै समय परिवार सङ्ग बसि छुट्टिनु पर्दा मुटु नै छिया-छिया हुदो रहेछ।🤔😢😢❣️❣️ #लकडाउनपछी_पहिलो_पटक_कार्यक्षेत्र_फर्किदै_कलैया_बारा🇳🇵🇳🇵

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

न्याय नपाय गोर्खा जाने हो तर मन पराको मान्छे नपाय कता जाने होला किन्नी 😂😂😂

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

गुड नाइट नि नभनिकनै सुतिसक्यौ है निस्ठुरी मित्रहरु 😊😊😊😊😊😐️😐️😐️😐️

Manoj Chhetri 𝕏 (@chhetrimanoj123) 's Twitter Profile Photo

रिसाउनि हक तिम्रो पनि छ त्यस्लाई म छिन्दिन तर तिमि रिसाउदा फकाउनी हक मेरो पनि हो त्यसलाई म गुमाउन चाहन्न्न😉

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस यी हातहरुले सधै सधै नेपाल लेख्न पाइयोस्🇳🇵🇳🇵 #शुभबिहानी 🇳🇵☕️☕️

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

चिसो चिसो बिहानी सङ्गै तातो तातो चिया ☕️☕️अनि न्यानो न्यानो शुभकामना छ ।।।। #शुभबिहानी सबै ट्विटर मित्रहरुमा

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

मन पराउने हजार भेटिन्छ्न जुनि काट्ने यौटै हुन्छ ।।।।।।।।###❤️❤️❤️ #शुभबिहानि 🇳🇵🇳🇵🇳🇵

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

जसलाइ मैले ignore गर्न सिकाए उसले मलाइ नै ignore गरिराछ यार तिमिले नै सिकाएको भन्दै🙄🙄

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

क कस्को तिर पानी परिराको छ मित्रहरू # शुभ बिहानी

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

Fake लव गर्नेहरुको कारण यहाँ साचो माया गर्नेहरुको हत्या भैराको छ ।। # heartbreak 💔💔

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

करियर बनाउने चक्करमा gf बनाउन नै भुलेछु अहिले न त gf छ न करियर नै 🧘‍♀️ # दुखी आत्मा 😭😭

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

आज नेपाल र अमेरिका को cricket match हुँदै छ मित्रहरू सबैले हेरिदिनु होला है 🕥️समय १०:३०

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

यो जिन्दगी अनि गर्मी🔥पनि उस्ता उस्तै लाग्छ मलाइ दुबैले मन अनि ज्यान मात्र जलाउने ।🔥🔥 #दुखी आत्मा #शुभरात्रि मित्रहरु

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

आउदा जादा दोबाटो मा नजर जुध्छन कति कति तर आँखा झिम्काउने मैले तिम्लाइ मात्रै हो ❣️❣️😏😏😏 #शुभबिहानि

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

खुशी त साना साना कुराबाट पाइदो रहेछ हामिहरु भने ठुला ठुला कुराको पछाडी दौडिरहन्छौ ।।।। #शुभरात्रि मित्रहरु

Maheshdhami (@maheshd89085316) 's Twitter Profile Photo

followers# बढाउन के गर्नु पर्ला कुनै उपाय छ कि तपाईं हरु सङ्ग मित्रहरु