Hira Joshi (@hirajoshi6) 's Twitter Profile
Hira Joshi

@hirajoshi6

लभ गरेर घरबार होइन
श्रम गरेर दरबार बनाउनुस
दरबार भएपछि महारानी आफै आउछन
घरबार चलाउन ।।🤣🤣

ID: 1130676384362143744

calendar_today21-05-2019 03:27:11

633 Tweet

1,1K Followers

1,1K Following

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमिरिका जानू जस्तै हो भन्ने ओलि को बयल गाडा अमेरिका पुग्ने भो त बधाइ छ ओलि ज्यु असम्भव केहि नरहेछ।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

आफ्नोे माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेम को मूल्य चिन्न सक्दैन । विलियम शेक्सपयर।

सोनु~ (@sonisnr123) 's Twitter Profile Photo

जस्तोसुकै सम्बन्धमा पनि माफीले सबैभन्दा बढी महत्व खेल्छ। 💞

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

बिष भन्दा जहरिलो हुन्छ सम्बन्ध, जब एकले सबै सबै त्यागेर प्रेम गर्छ त अर्को ले मतलव संग..।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

उस्को लागि शब्दहरू कोरेर, थुपारेर के गरौ.. जस्लाई बुझ्न त के पढ्न सम्म फुर्सद हुँदैन।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

मुस्कुराउन पो अनेक बाहाना चाहिन्छ त, रुनलाई त उसको केहि शब्दहरु नै प्रसस्त भैदिन्छन् ।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

कसैको जिन्दगी मा जबर्जस्ति नबस्नुहोस् बरु गल्ली गल्ली हिँडने कुकुरको मतलब होला तर आफ्नो हुदैन।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

रात हाेस् तर रातमा कहिल्यै अाशु काे साथ नहाेस्

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

अक्सर त्यहीँ मान्छेले धोका पाउछ जसले अरुलाई धोका दिनु त के धोका दिने विचार समेत गर्दैन।😄

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

आफैलाई खुबै प्रेम गरौं बचेखुचेको बल्ल अरुलाई🙂

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

हासिखुसी मान्छेलाई रुवाउने काम नगर। मुटु साटेर मन दुखाउने काम नगर। पिडा मेटाउन नसक्ने ले चोट दिनु किन, माया गर्ने मान्छे लाई सताउने काम नगर।।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

उ बोल्न नखोज्नु मेरो समस्या, मैले बोलाइरहनु उस्को समस्या... यस्तै छ।

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

मौनताले बयान गर्छ भने छुट्टै कुरा हो तर कुनै पिडा यस्ता छन् जो म शब्दमा उतार्न सक्दैन।

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

मेरो कुरा काटेर ,मेरो नराम्रो सोचेर तिम्रो पेट भरिन्छ भने तिमी कहिल्यै भोको नहुनु म तिम्रो पेट र मन दुबै भरिएको देख्न चाहान्छु😌❤️

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

माफी पाइ हाल्छुनी भन्दै बारम्बार एउटै गल्ती नगरौं, पेन्सील सँगै इरेजर पनि बनेको हुन्छ तर पटक पटक मेटाउँदा कागज च्यातिन पनि सक्छ

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

जति नै डिग्री हासिल गरेपनी बोल्ने शैली गतिलो छैन भने त्यो ब्याक्ती अनपढ बराबर हो❤️🙏

Hira Joshi (@hirajoshi6) 's Twitter Profile Photo

हरेक साँझ बोल्छु भन्थ्यौ त तिमिलाई बोल्नु मन परेन या तिम्रो शहरमा साँझ नै परेन 😥

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

कोरोना सङ्क्रमण घटेको होइन 19/20 हजारtest हुदा 8/9 हजार आउथ्यो अहिले 10/11 हजार test गर्दा 4/5 हजार आउँछ। यो सब कीट अभाब होकि कर उठाउने प्रपोकाण्ड?

चेत©️ (@chetbhatta5) 's Twitter Profile Photo

नरोत्तमको अभिब्यक्ती गलतनै होतर त्यही कुरालाई ल्याएर गगनथापासंग जोडीसकेछन बा का छर्छरीले फेरी कतिसम्म पातकी हुन सकेका यिनेरु भ्रष्टाचार बेथिती र सरकारको चरम असफलताबाट निरास जनताको ध्यानअन्तै मोडेर चर्चाको विषयान्तर गराउने मौकाको सदुपयोग गरेछन नरोत्तमले गलत बोलेका हुन.तर महाभारत.