प्रकाश गाैतम (@prakash94918511) 's Twitter Profile
प्रकाश गाैतम

@prakash94918511

रुप मा नराम्रो छु बानी मा घमन्डी छु तर धोकेबाज छैन. Insta 👉 gautamprakash1654 Facebook 👉Prakash Gautam Tik tok 👉 prakash_gautam

ID: 1113703168939048960

calendar_today04-04-2019 07:21:41

5,5K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

🇳🇵मुक्तक🐦 (@muktakk_snl) 's Twitter Profile Photo

मनमोहक उनको, बात मनपर्यो मुहारले लगाएको, मात मनपर्यो । गाजल लगाकी, कपाल छोडेकी मुटुनै चसक्क पार्ने, घात मनपर्यो ।।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

हर्क मास्टरले चुरोट सेवन हानीकारक हुन्छ भनेर राम्रो कक्षा लिए। सबको चित्त बुझाए। ताली पाए। कक्षा सकेपछि शौचालय पुगे। बिसर्जन गरे।अनि मजाले लामो एक सर्को लिएर आनन्दको महसुस गरे। 😂

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

१५ दिनमा के भयाे ? देशले ३५ वर्षे प्रधानमन्त्री पायाे । २५ वर्षकी उपसभामुख पायाे । संसदमा ५ दलले दलकाे नेता पाए । श्रम मन्त्रालयले त २´टा मन्त्री पायाे । तर, संसदकाे एउटा अधिवेशन सम्पन्न हुँदासम्म कांग्रेसले दलकाे नेता पाएन । 🤔

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

मानिसहरुलाई म चाहिएको होइन म बाट मिल्ने फाईदा चाहिएको हो 🥺 #शुभदिन 🕉️🙏🏻

नवराज (@nawaraj47) 's Twitter Profile Photo

गाई ब्याउँछ भने गोरु पनि ब्याउँनु पर्छ भन्नेहरुसँग बहसको अर्थ हुँदैन । जे हुन्छ मौनतामै हुन्छ...

रबिन्द्र पोख्रेल 😘 😍 ✌️✌️ (@rooveendra) 's Twitter Profile Photo

गाली पनि तल्लो स्तरमै झरेर गर्नु यो निन्दनीय छ कडा करवाही होस बोल्ने अधिकार सबैलाई छ तर अधिकार छ भन्दैमा यो हद पार गर्नु एक्दमै निन्दनीय हो अब 2/4 जना भरौटे ले यस्लाई गरि खाने बनाएर बालेन सरकार बोल्न दे भन्दै उफ्रेको देख्दा उदेक लाग्छ

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पुरानाहरु अरुलाई बोल्न नदिएनि आफु त बोल्थे। नयाँहरु त न आफु बोल्छन न अरुलाई बोल्न दिन्छन !!

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

कति विदेशीसङ्ग ऋण लिनु अब त मन्त्रीहरुसङ्गै ऋण लिएर विकास गरौ 😁

🇳🇵सजीव O-ve 🇳🇵 (@myseptember10) 's Twitter Profile Photo

मुर्ख गोर्खे हरु , अलि अलि भाको पैसा रक्सी र चुरोट मा लगानी गर्यौ , सुनमा लगानी गर्ने हरु आज मन्त्री भए तिमिहरु बिरोध गर्दै बस 😂😂

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

पेट्रोल भन्दा पुन्टे बियर सस्तो भयो । घुम्ने कि झुम्ने आफै विचार गरौं है 😜😜

प्रकाश गाैतम (@prakash94918511) 's Twitter Profile Photo

अब काम गरिन्न, स्ट्याटस लेखेर करोडपति बन्ने हो 😂 लु सबले यो पोष्टमा लाइक, कमेन्ट गरम त 😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

माया र भरोसा धेरै दिनु गलत होइन, तर गलत मान्छेलाई दिनु नै सबैभन्दा ठूलो गल्ती हो !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

आत्मसम्मान गुमाएर बाँचेको सम्बन्धले मन मात्रै होइन, जीवन पनि थाकाउँछ।

प्रकाश गाैतम (@prakash94918511) 's Twitter Profile Photo

मलाई मामा बनाएर आफू आमा भएकि तिमिलाइ पनि मातातिर्थ औशिको शुभकामना 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

चप्पलको महत्त्व कहाँ बुझ्छ र मान्छेले खुट्टामा काडा नबिजे सम्म !!

madan khadka chhetri (@madankhadkachh1) 's Twitter Profile Photo

जस्ले भन्छ जिन्दगी मजामा चलिरहेको छ, या त ती निन्द्रा मा छन् या त नशामा!!

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

तिम्रो अन्तिम पटकको व्यवहारले मन मर्यो, नत्र जति चिन्ता तिम्रो गर्थे त्यति त आफ्नो पनि गरिन मैले🥺♥️

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

जसले जसरी हेर्यो म़ तेस्तै छु भनिन्छ नी जस्तो दृस्टी तेस्तै सृटी 🙏