Dashu Kandel (@dashukandel) 's Twitter Profile
Dashu Kandel

@dashukandel

जीवनका तिता मिठा पलहरू सङ्कलन गरेर अाफ्नो छुट्टै पहिचान गराउन खोज्दै छु।।।❤️❤️❤️❤️
###Engineering student ....#
समय
follow =100% follow back

ID: 1175594228811890689

linkhttp://twominutegaps.blogspot.com calendar_today22-09-2019 02:14:52

1,1K Tweet

3,3K Followers

4,4K Following

आचार्य झबिन्द्र (@jhabindra108) 's Twitter Profile Photo

असल मान्छे को सङ्गत पाउन गारो हुन्छ भन्थे हो रहिछ 😌😍! जहिल्यै असल मान्छे सङ हात मिलाउन खोज्छु, त्यहि ऎना मा ठोकिन्छ 😂😂😆😆😆😆✊✌😂

Dashu Kandel (@dashukandel) 's Twitter Profile Photo

मन कसै शीत आकर्षक भएपछि तेसै तेसै हावामा उड्ने रहेछ।।।। #समय

Dashu Kandel (@dashukandel) 's Twitter Profile Photo

I am sending you 1π! Pi is a new digital currency developed by Stanford PhDs, with over 3.5 million members worldwide. To claim your Pi, follow this link minepi.com/dashu456 and use my username (dashu456) as your invitation code.

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

तीन सेर सबै घाटबाट फर्कनेहरु मलामी हुंदैनन जस्तो सबै अस्पताल धाउने बीरामी हुदैनन कति दर्दहरु बिशेक हुदैनन यो औसधीले निको हुन आमाले निधार नछामी हुंदैनन यो टाउको बिक्ने टाउकै टाउकाको शहरमा त्यही टाउको भए कोही बदनामी हुंदैनन भरे नेपालको ५ बजे मेहफिलमा भेटौं है 😃💓🙏

Sabina karki (@sabinadkarki) 's Twitter Profile Photo

नयाँ सुरुवात तब हुन्छ जब पुरानो सुरुवातको अन्त्य हुन्छ । #शुभ_बिहानि☕️☕️ #शुभ_दिन 🙏🙏

Dashu Kandel (@dashukandel) 's Twitter Profile Photo

Life OR Suicide :A Gap between two minutes : आत्महत्या होईन , जीवन रोजौ ।।: twominutegaps.blogspot.com/2020/07/blog-p…

Dashu Kandel (@dashukandel) 's Twitter Profile Photo

एक बर्ष भरि पढाएको कुरा exam अगाडिको 10 min भित्र बुझाईदिने त्यस्ता साथिहरू सबैलाई गुरु पूणिर्माको शुभकामना।।❤️❤️😂🤣 #गुरुपूर्णिमा

Bikash malla/बिकाश मल्ल (@bikashmalla19) 's Twitter Profile Photo

न मर्न सकिन्छ न बाच्न सकिन्छ यहाँ दुईहात चलाउनै पर्छ बिहान बेलुका छाक टार्न यो गरिब जिन्दगी म त उठिसक्य हजुरहरु नि.... #शुभबिहानि #शुभदिन

Amrit Shrestha Newa 𝕏 (@amritstha650) 's Twitter Profile Photo

समय पनि एक प्रकारको त्यस्तो “गुरु” हो, जसले, कुनै पनि व्यक्तिले कयौँ विश्वविद्यालय अध्ययन नगरेका कुराहरु पनि सजिलै सिकाईदिन्छ…!💜 #शुभप्रभात_सम्झिने_मनहरु_💕☕ #शुस्वास्थ्य_लाभको_कामना_🙏😷

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

यहाँ चोट नखाएको र खोट नभएको कोहि छैन त्यसैले मन दुखाएर हैन मन बुझाएर जिन्दगी चलाउनुस् #शुभ_प्रभात ☕️☕️🍵🍵

kritu bhandari (@bhandarikritu) 's Twitter Profile Photo

सम्बन्ध हजारौं जुनि सम्म अटुट हुनुपर्छ एकदिनक‍ो साथ त जन्ति र मलामीले पनि दिन्छन ।।