सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile
सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟

@sdrijal11

I love the people who love the Cricket game.🏏 ☺✌Inst:@SdRijal11
Tiktok:@SdRijal11
Twitter:@SdRijal11
Facebook:@SdRijal11

Lm10 ⚽ PK77 ABD17 KL11 🏏 ❤😍

ID: 837668063562457088

calendar_today03-03-2017 14:16:44

6,6K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

पुरानो आईडी बिगरेर नयाँ आईडि बाट आएकाे छु कृपया फलो गरि साथ दिन होला!!😍

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

यो पटक कोरोनासँगको लडाईं जितियो! अर्को वर्ष मेरो लडाईं श्रीमतीसँगको हुनेछ।

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

कपालमा काईयाे नपरेकाे नि टयाककै २ महिना पूरा भएछ अाज!!😂😂

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

फेसबूक छोडेर आइयो यता लागिराको छु कुलत बाट छुटकारा पाइयो।🙄

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

टुईट फुर्न टाईम चाहिने ऱैछ फेस्बुक छोडेर यता धाउनु पर्ने रैछ टुईटर चलाउनु नि एउटा कला रैछ चलाउन जान्नु पर्ने रैछ!😂😂🔫

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

फेसबुक कि तरुनी छोडेर यता टुइटर तिर आएको उता कि भन्दा यता कि ले पो माया गर्न थालिन गाठेँ ।😁😀

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

भुइचालो, काेराेना, बाढीले लैजान नसकेकी मेरि मायालाई अब अाउने मंसिरमा म लैजाने हाे😉😊😍😂

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

मर्नु भन्दा अगाडि हवाइजहाजको horn सुन्ने ठुलो रहर छ मेरो 😏🥱😒😒

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

आजभोलि छिमेकि को घरमा लिचि सकियो कि के हो🤔 लिचि चोर्न जाम वाला पोस्ट आउनै छाडयो त😳

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

मैले पनि उस्को दिल मा ठाउँ पाइन मुद्दा हाल्न कहाँ जानू पर्छ ? 😂😂

⊱✿⊰सुमन सुब्बा⊱✿⊰ (@_suman00) 's Twitter Profile Photo

म आफ्नै दुनियाँमा रमाउन थालिसके😣 अब कोहि बबोल्दैमा मलाई केही फरक पर्दैन्🙄😎🤘

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

न दशैंमा न तिहारमा त्यो भन्दा बडी मज्जा आउदो रच INDIA को हारमा 😁😁😁

सुर्य🌞👉🏏❤___(Surendra Rijal) 🤟 (@sdrijal11) 's Twitter Profile Photo

थोती हासेको र धोती हारेको हेर्न बडो रमाइलो लाग्छ भन्या!!!😂😂😂😂😂😂

व्यावहारले मन जित्न सक्नुपर्छ, मिठो कुरा त यहाँ दुश्मन ले पनि गर्छ!😌 #शुभरात्री 😊