Ramram (@ramgaut89476776) 's Twitter Profile
Ramram

@ramgaut89476776

मानिसले जीवनमा पर्गती भए आफै मा गर्व गर्छ जिबनमा अधोगति भए अरुलाई दोष दिन्छ 🙏

ID: 1249830783017078785

linkhttps://twitter.com/search?q=from%3A@Ramgaut89476776%20-filter%3Areplies&s=09 calendar_today13-04-2020 22:45:35

25,25K Tweet

13,13K Followers

15,15K Following

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

गाँउमा आमाले एकचोक्टा मासु भेटे छोरो सम्झिन्छिन !! शहरमा छोराले तलब बुझे पछि आफ्नै झुम्री सम्झिन्छ ! 🙏🏻शुभ बिहानी🙏🏻

💉तिर्था शर्मा 💊 (@teertha_tmilcna) 's Twitter Profile Photo

जिबनको नयाँ अध्याय सुरु भए जस्तै फिल भइराछ😘 अबको बसाई #कर्णाली प्रदेशतिर..🤗

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

धोँतिनी केटिहरुले सलमान खान लाई मुन पराए जस्तै नेपाली केटिहरुको भरपुर साथ पल साह लाई हैछ भन्ने कुरा संजाल बाटै स्पष्ट हुन्छ..🙏😂

Bibek Giri (@bibekgi75825428) 's Twitter Profile Photo

कि त प्रेम भन्ने चिजै नहोस्,यदि हुन्छ भने छुट्टिने र मृत्युको नियम पनि नहोस्! कि त अायु भन्ने नियम नहोस्, कि त प्रेम यति धेरै पनि नहोस्!

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

हैन यी मन्त्रिले त हाम्ले हासि मजाकमा गर्ने टुईट जस्तै सतहि निर्णय गर्दै हिड्दै छन त😂😂

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

पहिले वात गर्दा गर्दै रात बित्थ्यो अहिले याद गर्दागर्दै रात वित्छ,तिमी त बदलियौ तर म बदलिन सकिन |

Saroj Thapa (@440mst) 's Twitter Profile Photo

दोस्रोको कहानि देखेर सुनेर खुद स्वंयम आफ्नो हकिकतबाट बच्न खोज्नु भनेको;) आफ्नो हकिकतले दिने हर अनुभवबाट बन्चित हुनु हो जस्तो लाग्छ;)

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

उन्लाई माइत जाउ भन्न नमिल्ने भएपछी भुपु पृजेलाई नै जाउ खाना पकाएर खाउ अनि नुनु अर भोलि मौका मिलाएर बोलम्ला भन्नू पर्यो🙈

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

हिजो अरु बहकिँदा,समाल्ने गर्थे,आज एक्लै बहकिँन मन छ,बाल्यकालको मिठो याद,बन पाखा जाँदा पराई भएकीको साथ,बाबाको काँध,आमाको काख,संझेर रुन मन छ,निर्दोष निस्चल, मुस्कान भेट्न मन छ,आज निशचेष्ठा बहकिन मन छ, सन्नाटाको डर न देखाउ मलाई,उज्यालो बाट तर्सेर झस्केको मनलाई,आज एक्लै....🙏🌙

silence words (@san_geeta111) 's Twitter Profile Photo

धेरैचोटि सुनाइयो " प्रतीक्षा गर एकदिन समय पक्का आउँछ ।"❤️ म बस् एकचोटि भन्छु " त्यो समय मृत्यु भन्दा अघि आइदियोस् ।"💔

chandra chaudhary (@chandratharu99) 's Twitter Profile Photo

किसी की बुराई तलाश करने वाले इंसान की मिसाल उस मक्खी की तरह है ।। जो सारे खूबसूरत जिस्म को छोडकर केवल जख्म पर ही बैठती है ।। शुभ_ प्रभात हर हर महादेव 🙏जय भोलेनाथ पशुपति 🕉️🙏 शुभ बिहानि 🌅 शुभ दिन 🎉🎉🌿🌾🌸☕️

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

मैले त पटक पटक गलत बाटो नजानुस भनेकै थिए ! मूर्खले सिसा फुटे जसरी आफ्नो जिन्दगी नै फुटायो। 🙏🏻शुभ बिहानी🙏🏻

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 कुरा तिमी संग होस या नहोस तर चिन्ता तिम्रै हुने गर्छ हरपल हरक्षण #शुभ_बिहानी ☕️🌿

Nirmal Dahal🇳🇵 (@nirmaldhl4466) 's Twitter Profile Photo

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

कोहि मानिसहरू तब मात्र बुझ्छन् जब कुनै परिस्थिति उनीहरू माथि पर्दछ ।

बेशरम् बाहुन🇳🇵 (@real__fire) 's Twitter Profile Photo

चम्किला चिजहरु त केबल भ्रम मात्र हुन जिन्दगी को यथार्थ त प्राय साधारण चिजमा नै भेटिने गर्छन ॥ #शुभबिहानी

Ramram (@ramgaut89476776) 's Twitter Profile Photo

जमाना पनि कस्तो आयो ??क्यामेरा अगाडि नआए सम्म समाज सेवा गर्ने भावना मानिसमा आउनै छाडेयो । 🙏🏻शुभ बिहानी🙏🏻