⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile
⚡️🇳🇵Laxmee🇳🇵⚡️

@mydearzindagii

म कहिले हार्दिन कि जित्छु कि त सिक्छु- खुल्ला आकाश मुनिको संघर्ष
#DM-Prohibited🤫🚫
Nepal is❤️Being Nepali🇳🇵is proud
👩‍⚕️💉

ID: 779485169023528960

calendar_today24-09-2016 00:58:41

4,4K Tweet

7,7K Takipçi

6,6K Takip Edilen

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

उसलाई घमन्ड थियो झुटले नै संसार जितिन्छ भन्ने मैले इमान्दरिताका साथ आँखा जुधाएर एक पलमै हराइदिए ।❣️ #शुभदिनको_कामना

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

पानी उमालेर बाक्लो र मान्छेको स्वरूप मात्र हेरेर राम्रो कहिल्यै हुँदैन। #शुभबिहानी #सम्पूर्णमा☕☕☕

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

संसारको सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ। #शुभबिहानी #शुभदिनको_कामना ☕☕☕🙏

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

पढेर भन्दा पनि परिश्रम गरेर मान्छेले धेरै कुरा बुझेको र सिकेको हुन्छ, किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञान सर्वश्रेष्ठ हुन्छ। अझ भन्ने हो भने दुवैको व्यालेस भयो भने झन् जस्तो सुकै परिस्थितिलाई परास्त गर्न कुनैपनि अरु हतियार गौण हुन्छ।।

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

संसारमा अक्सर पारिवारिक कलहको कारक पैसा नै भेटेको छु। #Simple_Living_High_Thinking #Heaven_Soul #Good_night

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

मनको कुनामा रहर पोको पारेर घाम पानी केही नभनी जिन्दगीलाई खारेर आज रोए पनि भोलि हाँस्ने अभिलाषा बोकी मिहिनेतको फसल उब्जाउदैछु मरभूमि बारेर... #GoodMorningTwitterWorld #goodmorning

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

बिहे दर्ता भए जस्तै boyfriend🙄 दर्ता बनाउने नियम हुनुपर्यो सरकार 🥺 यहाँ आफ्नो boyfriend धेरै Hnxm भएर अर्कै घप्टिले उडाउलि भन्ने डर भइसक्यो 🥵🤣😁

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

आफ्नो भाग्यमा होइन कर्ममा भरोसा राख्नुस् किनकि राशि त राम र रावणको पनि एउटै थियो, तर प्रतिफल आफ्नो कर्म अनुसार पाए !!! #शुभरात्रि #copied_Dream_wow

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

विचित्रका इच्छा चाहना, स्वर्णिम विचारधारा अनि निश्चल ती तिम्रा सोचका समुन्द्र सदैव सगरमाथा झै अटल रहुन् । #शुभबिहानी #🇳🇵

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

मानवता हराएको, बादल र अन्धकारमा रुमलिएको यात्री हु म - जसले आफै आफ्नो पहिचान भुलेको छ।

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

केमा कमी छ र खै, हुन त सबै कुरामा छ है। जिन्दगी चल्ने नै अभाबले हो सबै कुरामा तृप्ति भए जिउनुको सार नै हुन्न नी हैन त हजुरहरू #शुभप्रभात #शुभदिनको_कामना

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

Discovered By NASA: यथार्थ जतिजति गर्मी बढ्दै गइरहेको छ, उति उति जाडो कम हुँदै गइरहेको छ। हैट #शुभ_प्रभात

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

नेपालमा सबैभन्दा बढी गर्मी हुनेमा राजन अधिकारी र सबै भन्दा कम गर्मी हुनेमा खगेन्द्र थापामगर रहेको नेपाली वैज्ञानिकहरूको दाबी रहेको छ 😃😎🙈 #दुरीको_हिसाबले_सूर्यबाट #शुभरात्री

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

सम्झाई बुझाई गर्दैमा सबैजना-सबैथोक ठिकठाक हुने र मिल्ने भए.. बाँसुरी बजाउनेले महाभारत हुन दिन्थे होला र?😏😏

⚡️🇳🇵Laxmee🇳🇵⚡️ (@mydearzindagii) 's Twitter Profile Photo

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालिजनमा मंगलमय शुभकामना ब्यक्त गर्दछु।