सोनि (@isoneey) 's Twitter Profile
सोनि

@isoneey

साधा जिबन उच्च बिचार

ID: 4800999026

calendar_today23-01-2016 03:14:15

742 Tweet

3,3K Followers

3,3K Following

सोनि (@isoneey) 's Twitter Profile Photo

Retweet गर्नेको मात्रै Promote गरिने छ 😍SUNDAY SPECIAL😍 के तपाईं आफ्नो Followers बढाउन चाहनु हुन्छ बेलुका ८:०० बजे भब्य Promote हुदै नियमहरु: Id Comment गर्नुहोस यो Tweet लाई Retweet गर्नुस। मलाइ follow गर्नुस- सोनि नोट:मलाइ फलो र यो ट्विट Retweet गर्नुपर्ने छ।

sus (@sussss690) 's Twitter Profile Photo

ए हजुर!! घमण्डको आगोले जलाउने प्रयास नगर्नुस् मलाई😏 म त्यो खुल्ला आकाशबाट बर्सिने पानि हुँ !!😎☺ बुझ्या होनि😉🙈

T-luck🤗 (@bsl_tilak) 's Twitter Profile Photo

तिमी कथा होइन इतिहास रच;🤗 एकादेश बाट होइन ,जय देश बाट तिम्रो गाथा शुरू हुनेछ ❤️❤️❤️ #शुभ_प्रभात #शुभबिहानी

PaSSwoRd🎈 (@password477) 's Twitter Profile Photo

मान्छे सोझो त्यति बेला सम्म मात्रै हुन्छ जबसम्म उस्ले मौका अनि अबसर पाउदैन ।🙄🙄

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

स्कूल बन्द छ, फीस चालु छ । व्यवसाय बन्द छ , ब्याज चालू छ । देश बन्द छ, कर चालू छ ।।। नेतालाई मालामाल छ, जनतालाई आलु छ ।।।। #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

दुई राजनीतिज्ञ मिलेर गरेको कोठे निर्णय प्रतिको क्रोध ब्यक्त गर्न अरूको निजि सम्पति जलाउने तरिका भने बौद्धिक दरिद्रता नै हो।

सोनि (@isoneey) 's Twitter Profile Photo

Retweet गर्नेको मात्रै Promote गरिने छ 😍SATURDAY SPECIAL😍 के तपाईं आफ्नो Followers बढाउन चाहनु हुन्छ बेलुका ८:०० बजे भब्य Promote हुदै नियमहरु: Id Comment गर्नुहोस यो Tweet लाई Retweet गर्नुस। मलाइ follow गर्नुस- सोनि नोट:मलाइ फलो र यो ट्विट Retweet गर्नुपर्ने छ।