MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile
MK Bhardwaz

@9_minicharuel

दुनियको नजरमा 'फलानो' हैन,
आफ्नो नजरमा राम्रो 'म' बन्ने प्रयत्न गरि रहेको एक आम मानव ❤

ID: 2753604206

linkhttp://www.facebook.com/nepalgov.co.np calendar_today22-08-2014 01:47:36

1,1K Tweet

470 Followers

27 Following

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

सत्य थाहा पएरै झुटको साहारा लिने प्राणी हो मान्छे😔

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

छोड्नेहरुका पनि आफ्नै कारण थिए होलान् न सवाल न जवाफ बस् जानेहरु रोक्न सकिदैन थियो जिन्दगी भरको दु:ख त छँदै थियो आँसुलाई पनि ओभाउनु एकदिन !!

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

नहेरेरै पनि बुझिन्छ कसैको नियत। नभेटेरै पनि जानिन्छ मनभित्रको भावना। नसोचेरै पनि कोही बाँचिरहन्छ सम्झनामा। संसारमा धेरै कुरा छन् जो अद्मूत छन्। जस्तो- मन पराउनु-मन दिनु घृणा गर्नु-रिसाउनु... विचार गर त! कसरी हजार अनुहारहरुको भिडमा पनि प्रष्ट छुट्टिन्छ आफूलाई खोजिरहेका आँखाहरु!😌

नहेरेरै पनि
बुझिन्छ कसैको नियत।
नभेटेरै पनि
जानिन्छ मनभित्रको भावना।
नसोचेरै पनि
कोही बाँचिरहन्छ सम्झनामा।
संसारमा धेरै कुरा छन्
जो अद्मूत छन्।
जस्तो-
मन पराउनु-मन दिनु
घृणा गर्नु-रिसाउनु...

विचार गर त!
कसरी
हजार अनुहारहरुको
भिडमा पनि
प्रष्ट छुट्टिन्छ
आफूलाई खोजिरहेका आँखाहरु!😌
MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

अंगदान र प्रत्यारोपण सम्बन्धी जानकारी अब अनलाइनबाटै.... #nidannews #nidanmedia #todaynews #nidanreport

हिन्दी पंक्तियाँ (@hindi_panktiyan) 's Twitter Profile Photo

"जहाँ सारे हवा बनने की कोशिश कर रहे थे वहाँ भी हम दिया बनने की कोशिश कर रहे थे" - अब्बास क़मर

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

वाह विरोध तथा आन्दोलन यती प्रभावकारी र अहिंस्रक !😌😳 #harkasampang #zelena #Trump #Politics

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

"दुनियाँले के भन्छ फरक पर्दैन, म मेरो नजर मा सहि छु त्यतिनै काफी छ मेरो लागि।"🖤

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

हराउनु छ मलाई फेरि त्यही युगमा जहाँ पुतलिको टीका लागाएर पैसा भेटिन्छ भन्ने आश हुन्थ्यो ।😌

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

भ्रम हटाउन पनि कहा सजिलो छर हेरत यो मनले अझै मेरै हो भन्छ 😔

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

जिन्दगी पनि गङगुको जस्तै भयो यार बाहिर हेर्दा उज्यालो तर भित्र सब अन्धकार 🙃

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

म सिक्का थिएँ मन्दिरमै अड्किए तिमी नोट भएर कहाँ कहाँ सम्म पुगेउ।🥺

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

“एक समय यस्तो आउनेछ, विद्वान आफू बुद्धिमान भएकोमा पछुताउनेछ, मूर्ख आफ्नै मूर्खतामा गर्व गर्नेछ र भ्रष्ट आफ्नो भ्रष्टाचारितामा आनन्द मान्ने छ।” - सुकारत

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

कठिनाई सबैको आउँछ फैसला आफूले गर्ने हो, "मजबूर" बन्ने कि "मजबूत" भन्ने ॥

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

ट्रम्प र एलन मक्सको झगडा परेछ । अब कस्ले मिलाइदिनु ? माधव नेपाल आफैँ तनावमा छ।😂

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

संसार हेर्न मन छ ,डुल्न मन छ हास्न मन छ , खुशी हुन मन छ तर खै किन हो किन धेरै बाचिदैन जस्तै लाग्छ..!

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

बादलको एउटा हलुको स्पर्श पर्याप्त थियो आकाश धुमिल्याउनलाई। पर्याप्त थियो पानीको एउटै थोपो जमिन भिजाउनलाई। मडारियो आकाश एउटै गड्याङ्गगुडुङ्गले र दर्कियो अविरल वर्षात बनेर एउटा कलिलो नदी एकाएक जवान भयो र उर्लियो गड्गडाएर छेउ कुना बगर बगर.. मैले आफ्नै मनको कटान सम्झिएँ! ☺️

MK Bhardwaz (@9_minicharuel) 's Twitter Profile Photo

म संग प्रेम सिकेर गएकी छ, अव जो संग गर्छे गजबको प्रेम गर्छे