प्रल्हाद न्याैपाने पार्थ (O-ve) (@pdnewpen) 's Twitter Profile
प्रल्हाद न्याैपाने पार्थ (O-ve)

@pdnewpen

भुत, भबिष्य र वर्तमानको चक्रद्वारा निर्देशित एक पात्र, जो बिश्वको Twitter पाठषालामा अनुसाशित भएर सिक्न तल्लिन छ।#100%FollowBack
#सभ्य_ट्विटको🤝पक्षधर🙋‍♂️

ID: 2419295173

calendar_today30-03-2014 17:16:41

3,3K Tweet

2,2K Followers

2,2K Following

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

तिम्रो संघीय ,लोकतान्त्रिक ,गणतन्त्रको मुहार त प्रष्ट खुल्यो त सरकार ।अति गर्नु अत्याचार नगर्नु ,यो लोकोक्ति याद छ ?

तिम्रो संघीय ,लोकतान्त्रिक ,गणतन्त्रको मुहार त प्रष्ट खुल्यो त सरकार ।अति गर्नु अत्याचार नगर्नु ,यो लोकोक्ति याद छ ?
som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

मान्छे मार्ने जेल पर्दैन,बलात्कार गर्ने जेल पर्दैन,बैंक लुट्ने जेल पर्दैन, बालुवाटार खाने जेल पर्दैन, क्यान्टोनमेन्ट भ्रष्टाचार गर्ने जेल पर्दैन, गिरिबन्धु खाने जेल पर्दैन, देशको उध्योगधन्दा बेच्ने जेल पर्दैन तर पार्टीभन्दा माथी देश भन्ने थुनिन्छ। यो कस्तो तन्त्र हो!? 😡🤓

मान्छे मार्ने जेल पर्दैन,बलात्कार गर्ने जेल पर्दैन,बैंक लुट्ने जेल पर्दैन, बालुवाटार खाने जेल पर्दैन, क्यान्टोनमेन्ट भ्रष्टाचार गर्ने जेल पर्दैन, गिरिबन्धु खाने जेल पर्दैन, देशको उध्योगधन्दा बेच्ने जेल पर्दैन तर
 पार्टीभन्दा माथी देश भन्ने थुनिन्छ।
यो कस्तो तन्त्र हो!?
😡🤓
Prabhat Kaflé (@pravatkafley) 's Twitter Profile Photo

जेन्जीको भरमा काम गर्यो भने यो डुबेको देश झन् डुब्छ है। जेन्जीका प्राय सबै कुरा सुनि सकियो, this is one of the most naive, ignorant & woke mass that I’ve ever heard. समाज, राजनीति, दर्शन, अर्थव्यवस्था केही कुराको ज्ञान छैन ९५% लाई। बाँकी ५% आफ्नो age group देखेरै निरास हुन्छ।

सुधिर आचार्य (@acharyasudhir4) 's Twitter Profile Photo

राष्ट्राध्यक्ष: राजा अन्तरीमप्रम ; शुशीला कार्की २०४७ सालको संविधान लागू

राष्ट्राध्यक्ष: राजा
अन्तरीमप्रम ; शुशीला कार्की
२०४७ सालको संविधान लागू
upen (@upen_singh_) 's Twitter Profile Photo

ए जेन्जी नामका लठैतहरु छिटो भन्दा छिटो सहमति गरेर अन्तरिम सरकार गठन गरेर नागरिक सर्बोच्चता कायम गरौ नत्र यता इन्डियाले दाउ हेरिरहेको छ।

⭕️YANKEE-X⭕️ (@y_r_l15) 's Twitter Profile Photo

मूल कारण सार्वजनिक रुपमा सुनाईदिनु भएकोमा धन्यवाद दादा 🙏

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

दिवङ्गत जेनजीमा समर्पित! तिम्रो रगतको भेल यिनैलाई कुर्सीमा राख्न थिएन तिम्रो रगतको भेल यिनकै "फेरि उठ्नेछौँ" हुँकारका लागि थिएन तिम्रो रगतको भेल तिम्रो भविष्य चुसेर बनेका महल "फेरि ठड्याउँछौँ" भन्नेका लागि थिएन तिम्रो रगतको भेल सिर्फ यो पीडादायी मध्यान्तरका लागि थिएन

कुल कोइराला (@cooolsunil16) 's Twitter Profile Photo

अहिले को जेन जी पुस्ता को नजरमा बालेन र रबि लामीछाने सम्बन्धि दृष्टिकोण

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

गर्न सक्नुहुन्छ? केही वर्षअघिको यो क्लिप एकजना शुभेच्छुक Mahesh Mal ले साझा गरिरहनुभएको रहेछ। यो आज पनि त्यत्तिकै सन्दर्भिक छ। राजनीति शुरू गरेदेखि नै यो विषय मैले जोडदाररूपमा उठाउँदै आएको छु। यो विषयका बारे चुप बस्ने अनि सुशासनका भाषण गर्ने नेताले देश रूपान्तरण गर्छ भनेर

Aakash Koirala (@akoirala17) 's Twitter Profile Photo

समान्य ramp को पनि व्यवस्था गर्न नसक्ने कस्तो अमानवीय निजी क्षेत्र,सरकार र व्यवस्थापनको जिम्मा पाएका निकाए हरु हुन यार ! देखेरै दिक्क लाग्ने !! Yeti Airlines Civil Aviation Authority of Nepal Hello Sarkar, Government of Nepal Gajendra Budhathoki ♿ Tika Ram Yatri Jagdish Kharel bHUSANdAHAL🇳🇵 Matrika Poudel Birat Aanupam सुधारिएको Zeit and geist 2.0

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

गृहमन्त्री ओमप्रकाशले ओलीलाई दिए कडा जवाफ,ओलीलेनै सबै जिम्मा लिनु पर्छ 👇

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

८ वर्षअघि सौरभले भनेका वाक्यहरू अहिलेको परिप्रेक्ष्यमा हेर्दा साँच्चिकै अर्थपूर्ण देखिन्छन्। त्यतिबेला सामान्य व्यंग्य वा असन्तुष्टि जस्तो लाग्ने कुरा आजको राजनीतिक यथार्थसँग प्रत्यक्ष जोडिएर आएको छ। नेपालमा राजनीतिक विचार, दर्शन र नीति निर्माणमा योगदान दिनुपर्ने ठुलो जमात विदेशी

Laxmi Ghimire (@laxmiighimire) 's Twitter Profile Photo

काठमाडौं क्षेत्र नं १ मा रविन्द्र मिश्रको उमेदवारि किन?