Neplez Sozed (@nsozed) 's Twitter Profile
Neplez Sozed

@nsozed

proud to be nepali muslim❣️

ID: 1256132194227060737

calendar_today01-05-2020 08:04:01

40 Tweet

77 Followers

219 Following

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

नेपालगन्जमा कोरोना भाइरस को कहर😓😓 तपाईं हरू सँग मेरो विनार्म अनुरोध घर मै बस्नु लकडाउन को पालना गर्नु 🙏🙏

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

विश्व समुदायले सोंचेको थियो, मान्छेको सुरक्षाका लागि हातहतियारको आवश्यकता पर्छ । तर अहिले आएर उनीहरूलाई थाहा भयो कि... साबुनको आवश्यकता पर्छ ।🙏😆😝

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

Eid Mubarak to everyone. This eid is not like we have celebrated all our lives. It requires certain protocols please observe social distancing Stay home & stay safe Pray for everyone affected by covid-19 & ill fated nepal🇳🇵603😓 #EidMubarak #EidAlFitr

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

दिनहुँ सिमाना बाट तरकारी को ट्रक आउनु। इन्डियन ड्राइभर खलासी नेपाल प्रवेश गर्नु। कोरोना संक्रमित बढ्नु अनि सरकार ले लकडाउनमा कडाइ गर्नु। गरीब जनता को त हाल त्यसै बेहाल छ धनी पनि गरीब हुनेभए। कोरोना भाइरस भन्दा भोकमरी भाइरस फैलिन बेर छैन 🙏 अब लकडाउन खुकोलो पर्ने टाइम भयो🙏

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

खप्परमा मागि बिवाह लेखेको रहेछ कि क्या हो कुन्नी?? जति कोसिस गरेपनि फिटिकै लभ नै पर्दैन त गाँठे ??🤔🤔😇😇

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

# यो_नेपाल_हो_हजुर_ # यहाँ_अनुहार_सँग_प्रेम_हुन्छ_ # अनि_औकात_सँग_बिहे_हुन्छ_

# यो_नेपाल_हो_हजुर_
# यहाँ_अनुहार_सँग_प्रेम_हुन्छ_
# अनि_औकात_सँग_बिहे_हुन्छ_
Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

हाम्रा देशका प्राधानमन्त्री डाक्टर,स्विमर,गितकार,कबि,जोकर जस्ता हजारौ कला भएका कलाकार पनि हुन। उहाँ जस्तो प्रतिभासाली प्रधानमन्त्री पाउनु हामी सबै नेपालिको लागि गौरबको विषय हो। खाली बिरोध मात्र गर्ने?खै त उहाको कलाको सम्मान कस्ले गर्ने? ❤️

Neplez Sozed (@nsozed) 's Twitter Profile Photo

Love this video don't miss ending🙏 ऊपर वाले ने इन्सान बनाया हमलोग ने धर्म जात😓 हिन्दू मुस्लिम सिख इशाई हामी सबै दाजु भाई ❣️