आनन्द तामाङ आनन्दि (@joinlama23) 's Twitter Profile
आनन्द तामाङ आनन्दि

@joinlama23

नाम:आनन्द भएपनि मान्छे चन्चले छु र त्यहि चन्चले मन भुलाउन गजल मुक्तक कोर्ने गर्छु पेशा सोध्नु हुन्छ भने pin ट्विटमा हेर्न सक्नु हुनेछ

ID: 1072798432518172672

linkhttps://twitter.com/search?q=from%3Ajoinlama23%20-filter%3Areplies&s=09 calendar_today12-12-2018 10:20:52

56,56K Tweet

5,5K Followers

144 Following

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

मलाई अरुसँग तुलना नगर मेरो अस्तित्व मै हुँ र म मेरो आत्मसम्मानमा जिउने गर्छु!

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर रास्वपा ८४ को निर्वाचनमा आयो भने एक भोट हाल्ने हो। रमिता हेर्नुपर्छ!😊

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

म तिमीलाई प्रेम गर्छु यसैले विश्वास गर्छु,भरोसा गर्छु।दुनियाँमा प्रेम बदनाम छ।बुझ्दा बुझ्दै पनि किन म नजर अन्दाज गर्छु?🤔त्यसको जवाफ मात्र तिमी हौ।मेरो प्रेममा तिमी स्वतन्त्र छौ,त्यो आकाशमा उड्ने चरी जस्तै...बस,मेरा ती विश्वास,भरोसा अनि प्रेमको ख्याल गरी देउ।अरु केही चाहिदैन...!!

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

रक्सी चुरोट पिएर पनी हेरे , भएन ! सिकाइदेउ न तरीका तिमीलाइ भुल्ने कसरी हो !

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

गोरु त पूजा गर्छन् भनेर खाए क्यारे! हामी हिन्दूले कुकुरको पनि पूजा गर्छौं है!!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमी हेलो भन, म हाई भनौला। छुट्टिने बेलामा टाटा बाई भनौला। दुनियाँको मतलव छोडिदेऊ अहिले; पैले प्रेम गरौं, पछि अरुलाई भनौला। हुन्छ नी...??😁

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

"लैजा चरि हावासरी याे पत्रकाे खबर छिटै आउने गरि।" भनेर उबेलामा चिठि लेखिदिएकाे याद आयो😊

Govinda Nepal (@nepalg) 's Twitter Profile Photo

Hikmat Kumar Karki होईन होला !!! हिजो मदन भन्डारी हरु पनी पपुलर थिएत???समयले सधै लिडर जन्माउछ!! अहिलेका तपाईहरुले नेता मानेकाहरु दलाल हुन !! दलाल भन्दा वालेन हर्कहरु ठिक छन!!

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

सक्छौ भने र डस्नि भए अगाडिबाट नागले जसरि डस पछाडि पछाडि कुरा काटेर डसिन्न समय मात्र बर्बाद हुन्छ।

Dhan Raj Gurung (@dhanrgrg) 's Twitter Profile Photo

शसस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की वनारसबाट आउँदा सिरानी भित्र लुकाएर ल्याएको ग्रिनेट सहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को?

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

राति सुत्न मन लाग्दैन, अनि बिहान उठ्न 😪 तिम्रा यादहरू तिमी न आए जस्तै न आईदिदा हुँदैन थ्यो होला र प्रिय?💔

आनन्द तामाङ आनन्दि (@joinlama23) 's Twitter Profile Photo

हरेक सांसदहरुमा यत्तिको साहसी त निष्पक्ष चाहि हुनै पर्छ

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

आजको कान्तिपुरको समाचार पढियो त?? कागज प्रमाण त हाले तर त्यो कागजले “प्रत्यक्ष संलग्नता” भनेर ठोकुवा गर्ने आधार दिन्छ त?? जिबी राई अध्यक्ष रहेको बेला नै बुटवल सहकारीबाट गएको रकम रवि लामिछानेकै हो भनेर समर्थन गर्ने कागजात नभइ त्यो कसरी भन्न मिल्छ?? प्रमाण केलाउन जानेनन् कि!😁

आजको कान्तिपुरको समाचार पढियो त??

कागज प्रमाण त हाले तर त्यो कागजले

“प्रत्यक्ष संलग्नता” भनेर ठोकुवा गर्ने आधार दिन्छ त??

जिबी राई अध्यक्ष रहेको बेला नै बुटवल सहकारीबाट गएको रकम रवि लामिछानेकै हो भनेर समर्थन गर्ने कागजात नभइ त्यो कसरी भन्न मिल्छ??

प्रमाण केलाउन जानेनन् कि!😁
Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

सोच्नुहोस् त ! कुनै हेला ज्ञानेन्द्र शाहले नि यसरी नै रेडियो /टेलिभिजन बन्द गराएका थिए !

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

दोहोरो नागरिकता लिनेलाई कानुन बमोजिम पक्राउ पर्दा मीडिया संस्थान माथि हमला कसरी भयो!? मीडियाको आडमा कुकर्म लुकाउनु अर्को अपराध हो!! सिरोहियाको पक्राउले कानुनलाई न्याय मिलेको छ!! विधि र थिति भन्दा ठूलो कुनै व्यक्ति हुनसक्दैन!!