सरोज रेग्मी
@regmisaroj_
ID: 710118810020225024
16-03-2016 15:01:32
21,21K Tweet
4,4K Followers
4,4K Following
प्रिय, मिननसार मित्र एवं मीठो बोल्ने, लेख्ने आत्मिय मनका धनि व्यक्तित्वका अनुप तिमिल्सिना ज्युलाइ जन्मदीनको असिम शुभकामना साथै सुस्वास्थ्य सुख खुसि र उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्छु जिन्दगी सुखमय बितोस गुरु Happy birthday AnupTimilsina ❤🎂🎂
सधैं सफल हुनु सफलताको कहिल्यै मात नलागोस आसिष छ दाजूको तर शत्रूको कहिल्यै बात नलागोस संघर्षशील ती पाइला गन्तब्यमा दौडिरहून सधैं सधैं शिर ठाडो रहोस,स्वाभिमानमा कहिल्यै घात नलागोस 🎊जन्मदिनको लाखौं 🎉लाख शूभकामना 🎊सूभकामना🎊🎈 अनूप AnupTimilsina भाइ तिमिलाई💘 🎉🎁🎂🍰🍬🍫🍺🍺🍗🥃🥂