Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

हाम्रो तर्फबाट तपाईंलाई नयाँ वर्षको धेरै शुभकामना।

हाम्रो तर्फबाट तपाईंलाई नयाँ वर्षको धेरै शुभकामना।
account_circle
डाँडाघरे(@Daadaghare) 's Twitter Profile Photo

माइतीघरको निषेधाज्ञा खुल्यो,दरबारमार्ग र ठमेल रातभर खुल्ला-Rabi Lamichhane

account_circle
Ranjan Karki(@RanjanKaarki) 's Twitter Profile Photo

सत्ता पक्ष हुनपनि धेरै गाह्रो काम रहेछ है Rabi Lamichhane दाइ🤣

दाजुको तग्दिर चाँहि माने मैले।🤔

account_circle
Wosti Suman(@suman_wosti) 's Twitter Profile Photo

कसैको टेलिफोन बार्तामा 72 घन्टामा जागिर चट, कोहि फिराद पत्रमा नाम हुदा समेत लुकी लुकी हिड्ने के तरिका हो यो घंटिको ? Rabi Lamichhane Rastriya Swatantra Party - RSP

कसैको टेलिफोन बार्तामा 72 घन्टामा जागिर चट, कोहि फिराद पत्रमा नाम हुदा समेत लुकी लुकी हिड्ने के तरिका हो यो घंटिको ? @hamrorabi @party_swatantra
account_circle
डाँडाघरे(@Daadaghare) 's Twitter Profile Photo

त्यसै छट्पट्टीएका छैन ठगन पाठा र छोटा सादगीहरु I अगाडी बढ्नुस रबि दाइ जनता तपाइको साथमा छनRabi Lamichhane
ekantipur.com/news/2024/04/1…

account_circle
राष्ट्रिय स्वतन्त्र पार्टी(@HamroNepalGreat) 's Twitter Profile Photo

खै त ठूला माछा समाउन परो के गृह मंत्री रवि दाई ब्रेकिङ् न्युज दिन क्या मज्जा आउँथ्यो। Rabi Lamichhane

खै त ठूला माछा समाउन परो के गृह मंत्री रवि दाई ब्रेकिङ् न्युज दिन क्या मज्जा आउँथ्यो। @hamrorabi
account_circle
Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

नयाँ वर्षसँगै तीन सुरुवात–

- काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।

- ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

- शान्तिपूर्ण आन्दोलन

Sidhakura(@Sidhakura_) 's Twitter Profile Photo

हेल्मेट नलगाई ट्राफिकसँग भाग्नुहोला, यमराजसँग भाग्न सक्नुहुन्न : गृहमन्त्री रवि लामिछाने
Rabi Lamichhane

account_circle