PaSSwoRd🎈 (@password477) 's Twitter Profile
PaSSwoRd🎈

@password477

तपाईं जस्तो दिनुहुन्छ त्यस्तै पाउनुहुन्छ ।🙏

ID: 1264574169070489600

calendar_today24-05-2020 15:09:59

1,1K Tweet

670 Followers

780 Following

Sudip (@higg__boson) 's Twitter Profile Photo

रजश्वलाका बेला नारिलाई घरवाहिर राख्नु, श्रीमान वित्दा सेतो लाउन पर्ने तर श्रीमती वित्दाको बर्षदिन नबित्दै अर्को बिहे गर्ने, यी सबै कुरा नारीलाई पैतालाको धुलो र उपभोगको सामान वनाउन लामो समयदेखी चलाउदै अाएको सामाजिक कुरीती हो, यसलाई धर्मको रंङ दिएर नारीलाई कमजोर बनाउन खोजिएको हो

Bi M Al (@bimal__ghimire) 's Twitter Profile Photo

तिमी राम्रो भएर माया लागेको होइन्🤗 तिम्रो माया लागेर राम्रो लागेको हो😍🙈 #BM

PaSSwoRd🎈 (@password477) 's Twitter Profile Photo

भुत भनेर डराउने मान्छे अक्सर भगवान छन भनेर पत्त्याउदैन अनि मान्दैन पनि। जहाँ पनि नकारात्मक असर हुन्छ भने सकरात्मक पनि हुन्छ । यदि भुत हुन्छ भने भगवान पनि हुन्छ ।👊👊

Arati (@arat9i) 's Twitter Profile Photo

हामि जिन्दगिमा धेरै चिज हरु गुमाउछौ, अक्सर समय भन्दा पुर्व नै "हुन्छ" भनेर र केहि समय गुमे पछि "हुन्छ" भनेर 😒

Arati (@arat9i) 's Twitter Profile Photo

"विस्वास" अनि "धोका" को चोट सबै भन्दा गहिरो हुन्छ, तरबारले बनेको "घाउ" समय संगै "निको" होला तर विस्वासमा पुगेको "चोट" कहिल्यै निको हुदैन्॥😒🤟

PaSSwoRd🎈 (@password477) 's Twitter Profile Photo

मेरो सानो झुपडी छ। म आफू कमायर बाबा को लागि सुर्वाल अनि आमाको लागि धोती किन्न सकेको छैन त्यसैले म तिमिलाइ धनले पुरिदिन त सक्दिन तर खुसी संग चाहिँ पक्का राख्छु तिम्रो चाहाना हुनुपर्यो ।म सङ भएको मात्रै मानबता ,प्रेम ,सम्मान हो ।🤗🤗

Arati (@arat9i) 's Twitter Profile Photo

तिमी "मुस्कुराएर" एक सास त लिउ असीमीत "खुशी" हरू दास बन्न तिम्रै "दैलो" मा आऊनेछन्🤗🤟

PaSSwoRd🎈 (@password477) 's Twitter Profile Photo

सफलताको शिखर चुम्ने प्रयासमा बढीरहेका मेरा पाइला त्यतिबेला सम्म रोकिदैनन जबसम्म यमराज मलाइ लिन आउनुहुन्न ।🤞🤞

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

🌱मेरा आँखाहरु कुरा गर्थे तिमीसँग मुटुले स्पर्श गर्थ्यो तिमिलाई तर... आज तिमी छैनौ अनि तिम्रो यादहरुले मजबुर बनाइरहेका छन्... यी शब्दहरु कोर्न...🖌️ ❣️

💕अञ्जान यात्रि💕 (@iamtsanjan) 's Twitter Profile Photo

काेमल हृदयका मानिसहरु कुनै स्वार्थमा अल्झिएका हुदैनन् । तर उनीहरु सिउँडीकाे फूलजस्तै हुन्चन कसैले छुयाे कि चस्स घाेचिहाल्ने💔😎

PaSSwoRd🎈 (@password477) 's Twitter Profile Photo

आफू त यता तिर लागियो तपाइहरु आफ्नो ख्याल गर्नुस । #StAySaFeNtAkEcaRe

आफू त यता तिर लागियो तपाइहरु आफ्नो ख्याल गर्नुस ।
#StAySaFeNtAkEcaRe
Ms.नेवार्नी 💃 (@newarninani_sk) 's Twitter Profile Photo

tiktok ID खोल्नेवालीसँग हैन Demat र Mero Share ID खोल्नेवालीसँग प्रेम गर्नुस्, भविष्य उज्यालो हुन्छ

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

मित्र PaSSwoRd🎈 ले आज ११० जनाको कोरोना स्याम्पल कलेक्शन गरिसक्नु भयो, खाना खान मिल्दैन काम नसकिन्जेल😕 यो जटील परिस्थितिमा जटील काममा हिंड्नु भएको छ, वहाँको जय होस्, सधैं भलो होस्❣️👍